समाचार

एमाले अनुशासन आयोग भन्छ, ‘पार्टीमा अवसरवाद, दलाली र चाकडी प्रवृत्ति हुर्कियो’

२०७१ असार २१ गते १४:५१

काठमाण्डु, २१ असार– एमालेको नवौां राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै नेता कार्यकर्तामा अवसरवाद, दलाली र  चाकडी प्रवृत्ति हुर्किएको बताएका छतन् । सत्ता प्राप्तिका लागि जे पनि गर्ने प्रवृत्ति पार्टीमा देखिएको बताउँदै उनले पाटीभित्र त्याग, तपस्याको भावना...

भोटिङ मेशिन प्रयोगबारे एमालेमा विवाद

२०७१ असार २१ गते १४:०४

काठमाण्डु, २१ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय भोटिङ मेशिनबाट मतदान गर्ने कि नगर्ने भन्नेमा दुई पक्षबीच विवाद भएको हो । अध्यक्षका प्रत्यासी नेता माधवकुमार नेपाल पक्षले भोटिङ मेशिनमा विश्वास नभएको भन्दै असहति जनाएपछि विवाद भएको...

भारतमा पुरिएर चार नेपाली मजदुरको मृत्यु

२०७१ असार २१ गते ११:५७

जाजरकोट, २१ असार– भारतको हिमाञ्चल प्रदेश किनोर जिल्लाको भावानगरस्थित पान्नीखोलामा पर्खाल भत्किँदा ४ नेपाली मजदुरको पुरिएर मृत्यु भएको छ । विद्युत गृह निर्माणमा खटिएका उनीहरु माथिल्लो भागको पर्खाल भत्किएर पुरिएका हुन् । मृत्यु हुनेमा जाजरकोट डाँडागाउँ–३, चिउरीका २२ वर्षीय पृथ्वी चनारा, १७ वर्षीय कवीराज...

विदेशीका कारण संघीय संविधान बनाउन कठिनाई: कोइराला

२०७१ असार २१ गते ११:२०

धनकुटा, २१ असार– काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले नेपालमा अन्तर्राष्ट्रिय समुदायको स्वार्थका कारण संघीयतासहितको संविधान बनाउन कठिनाई भइरहेको बताएका छन् । प्रेस युनियन धनकुटा शाखाले शनिबार गरेको पत्रकार सम्मेलनमा उहनले संघीयताको बहसमा नेपालीसँगै अन्तर्राष्ट्रिय शक्ति केन्द्रले समेत चासो देखाएकाले राजनीतिक सहमति जुट्न नसेकको बताए...

एमाले युवा नेता नेपाल र ओली पक्षमा विभाजित

२०७१ असार २१ गते १०:५३

काठमाण्डु, २१ असार– एमाले महाधिवेशनले नेतृत्व चयन गर्न केही दिनमात्रै बाँकी छँदा युवा नेताहरुले भने आ–आफ्नै पक्ष विजयी हुने दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा शनिबार भएको साक्षात्कारमा माधव नेपाल समूहका सचिवका उम्मेदवार पशुराम मेघी गुरुङले एमालेमा नेपालको विकल्प नरहेको बताए । मुलुकमा राजनीतिक...

पाँच करोड बाँडेर सभासदलाई भ्रष्ट बनाउने तयारी: थापा

२०७१ असार २१ गते १०:२६

हेटौंडा, २१ असार– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले सभासदलाई भ्रष्ट बनाउन खोजेको आरोप लगाएका छन् । राप्रपा नेपालले गृह जिल्ला हेटौंडामा शनिबार गरेको कार्यक्रममा थापाले निर्वाचन क्षेत्रको विकासका नाममा पाँच करोड बाँडेर सरकारले सभासदलाई भ्रष्ट बनाउन मलजल गरेको बताए । जनतासामु एक वर्षमा...

नेताहरुलाई खुइल्याउने काम भयो: गौतम

२०७१ असार २१ गते १०:००

काठमाण्डु, २१ असार– नेकपा एमालेका निवर्तमान उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले पार्टीका नेताहरुलाई व्यक्तिगत रुपमा खुइल्याउने र राजनीतिक चरित्रमाथि प्रश्न खडा गर्ने काम बन्द गर्न आग्रह गरेका छन् ।   शनिबार विज्ञप्ति जारी गर्दै गौतमले महाधिवेशन चलिरहेका बेला बन्दसत्रलाई प्रभावित गर्न नेताहरुलाई...

नाति उमेरका युवाबाट ७१ वर्षीया वृद्धा बलात्कृत

२०७१ असार २१ गते ८:०४

बुटवल, २१ असार– बुटवलको दीपनगरमा ७१ वर्षीया वृद्धा नातिसरहको युवाबाट बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय बुटवलले पाल्पा रामपुर–४ का ३३ वर्षीय कुलबहादुर परियारले वृद्धालाई बलात्कार गरेको जनाएको छ । प्रहरीका अनुसार रिक्सा मजदुर परियारले वृद्धाको दुवै हात बाँधेर बलात्कार गरेका थिए ।...

एमाओवादी रामेछापमा तामाङ, सिन्धुलीमा दाहाल

२०७१ असार २१ गते ७:५१

रामेछाप, २१ असार– एकीकृत माओवादीको रामेछाप अध्यक्षमा डिल्लीमान तामाङ चयन भएका छन् । ताम्शालीङ इन्चार्ज नारायण दाहाल र पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङको उपस्थितिमा बसेको जिल्ला कमिटीको बैठकले तामाङलाई अध्यक्ष चयन गरेको हो । बैठकले अन्य पदाधिकारीको पनि टुंगो लगाएको छ । यस्तै उपाध्यक्षमा रामकुमार...

बेच्न लगिएका चार युवतीको उद्धार

२०७१ असार २१ गते ४:५५

धनगढी, २१ असार– कुवेतमा नोकरी लगाइदिने प्रलोभनमा ललाइफकाइ अवैधरुपमा भारततर्फ लग्दै गरिएका चार युवतीलाई कैलालीको वन वेहडाबाट प्रहरीले उद्धार गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा शान्ति पुन:स्थापना गृह कैलालीले  युवतीहरुको उद्धार गरेको हो । उद्धार गरिएकाहरुमा भोजपुर जिल्ला जरायोटारका तीन र मकवानपुर सहरीखेतकी एक...

७४ वटा झोले विद्यालय बन्द

२०७१ असार २१ गते ४:४८

महोत्तरी, २१ असार– जिल्लामा वर्षौंदेखि चलिरहेका ७४ वटा झोले विद्यालयलाई बन्द गरिएको छ । जिल्ला शिक्षा समिति महोत्तरीको शुक्रबारको बैठकले शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट  आएका चार सदस्यीय संयुक्त टोलीले ७४ वटा झोले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रण...

५ प्रतिशत प्रतिनिधि मनोनयन नहुँदै सकिने भो एमाले महाधिवेशन

२०७१ असार २१ गते ४:४२

काठमाण्डु, २१ असार– विवाद चर्कंदै गएपछि  ५ प्रतिशत मनोनयन नगरी एमाले महाधिवेशन सकिने भएको छ । शीर्ष नेतृत्व तहमा भागवण्डाका आधारमा प्रतिनिधि मनोनयनमा भागबण्डामा कुरा नमिलेपछि  १ सय ११ जना प्रतिनिधि मनोनयन नहुँदै शुक्रबार बन्दसत्र सुरु भएको थियो । प्रतिनिधि मनोनयनका लागि शुक्रबार बसेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us