एमाले अनुशासन आयोग भन्छ, ‘पार्टीमा अवसरवाद, दलाली र चाकडी प्रवृत्ति हुर्कियो’

काठमाण्डु टुडे २०७१ असार २१ गते १४:५१ मा प्रकाशित

काठमाण्डु, २१ असार– एमालेको नवौां राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै नेता amrit boharaकार्यकर्तामा अवसरवाद, दलाली र  चाकडी प्रवृत्ति हुर्किएको बताएका छतन् ।

सत्ता प्राप्तिका लागि जे पनि गर्ने प्रवृत्ति पार्टीमा देखिएको बताउँदै उनले पाटीभित्र त्याग, तपस्याको भावना तथा जनताप्रतिको सेवाभावलाई कायम राख्न आग्रह गरे । साथै प्रतिवेदनमा आयोगको सिफारिस कार्यान्वयनमा आलटाल हुने गरेकामा पनि चिन्ता व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us