काठमाण्डु, असार २० – पूर्वराजा ज्ञानेन्द्र शाहको ६८ औं जन्मोत्सवको सम्पूर्ण तयारी पुरा भएको शुभजन्मोत्सव नागरिक मूल समारोह समितिले जनाएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले पूर्वराजा शाहको आगामी असार २३ हुने जन्मोत्सवको साताव्यापी विभिन्न कार्यक्रमहरुको तयारी गरिसकेको जनाउँदै जन्मोत्सव भव्य रुपमा...
अछाम, २० असार – कमजोर आर्थिक अवस्थाका कारण समयमै उपचार नपाएर अछाम हिच्मा–५ का पिते बुढाकी २३ वर्षीया पत्नी रङ्गा बुढाको शुक्रबार बिहान ज्यान गएको छ । रङ्गाको पाँच दिनदेखि स्थानीय बयलपाटा अस्पतालमा उपचार हुँदैआएको थियो । बयलपाटा अस्पतालका डा. श्रीराम तिवारीले रङ्गाको मृत्यु...
काठमाण्डु, २० असार – ताप्लेजुङ जिल्लाको उत्तरपूर्वी भागमा शुक्रबार बिहान ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ : ४३ बजे कञ्चनजङ्गा हिमाल आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाई भूकम्प गएको हो ।...
बागलुङ, २० असार – बुर्तिवाङदेखि सदरमुकाम बागलुङ आउँदै गरेको जिप बुर्तिवाङ–४ खल्टुबोटमा शुक्रबार बिहान दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् । ना१ज ३७५४ नम्बरको जिप बुर्तिवाङबाट छुटेको १० मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी घाइते भएका सातमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले...
काठमाण्डु, २० असार – एकीकृत नेकपा माओवादी स्थायी कमिटि बैठकले संविधानसभा उप–निर्वाचनमा पार्टी पराजित हुनुमा अन्तरसङघर्ष रहेको बताएका छ । लापिम्जाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा शुक्रबार बसेको स्थायी कमिटि बैठकमा उपस्थित अधिकांश सदस्यहरुले पार्टी अन्तरसङघर्ष कारक रहेको बताएका हुन् । गतवर्ष ४...
काठमाण्डु, २० असार – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता लोकेन्द्रबहादुर चन्दले आफू पार्टीको वैधानिक अध्यक्ष भएको भन्दै आज निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । रत्नपार्कस्थित शान्तिबाटिकाबाट नारा र जुलुससहित नेता चन्दको नेतृत्वमा निर्वाचन आयोगमा पुगेको टोलीले गतवर्ष पार्टीको एकताको महाधिवेशनमा पार्टीको चक्रिय प्रणालीअनुसार...
काठमाण्डु, २० असार – नेकपा एमाले नवौं महाधिवेशनमा प्रतिनिधि मनोनयन नै नगरी बन्दसत्र सुरु भएको छ । पार्टी मुख्यालयमा बसेको स्थायी समिति बैठकमा विवाद चर्किएपछि समितिले सो निर्णय गरेको हो । अध्यक्षका दुई प्रत्यासी माधव नेपाल र केपी ओली पक्षले आ–आफ्नो पक्षमा प्रतिनिधि बढाउन...
डोल्पा, २० असार – त्रिपुराकोट गाबिस का कृषकहरुले बिगत चालीस बर्षअघि देखि एउटै जातको धान लगाउँदा आम्दानी भन्दा खर्च दोब्बर हुने गरेको स्थानियले बताएका छन् । भौगोलिक रुपमा विकट भएकाले परम्परागत खेती प्रणाली अपनाउनाले पनि खर्च भन्दा उब्जनी कमहुने स्थानिय कृषक रुपबहादुर खत्रीले जानकारी...
सिन्धुली, २० असार – एकीकृत नेकपा माओवादी जिल्ला समितिले डा. बाबुराम भट्टराई पक्षीय सात नेतालाई समानान्तर समिति बनाएको भन्दै निस्काशन गरेको छ । संस्थापन पक्षले राजन दाहालको नेतृत्वमा कार्यसमिति चयन गरेपछि भट्टराई पक्षले दिर्घराज श्रेष्ठको अध्यक्षमा समानान्तर समिति गठन गरेको थियो । दाहाल पक्षको...
काठमाण्डु, २० असार – द्वन्द्वग्रस्त इराकका केही सहरमा फसेका नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले इराकमा फसेका नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको जानकारी दिँदै सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका...
काठमाण्डु, २० असार– एकीकृत नेकपा माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले एमाले नवौं महाधिवेशनको सफलताको शुभकामना दिदैं नयाँ शक्ति निर्माणमा लाग्न आग्रह गरेका छन् । भट्टराईले गुटबन्दी र फुटको अस्वस्थ्य प्रतिस्पर्धामा नलागि देशले चाहेको र समयको आवश्यकता पुरा गर्न सक्ने नयाँ शक्ति निर्माणको दिशामा महाधिवेशनले...
दमौली , २० असार – सिम्रिक एयरको ९ एनएजेजेड हेलिकाेप्टर खराब मौसमका कारण आज बिहान तनहुँको भानु गाविस–१ भन्सार नजिकै आकस्मिक अवतरण गरिएको छ । काठमाण्डुबाट सुर्खेत हुँदै हुम्ला जाने क्रममा खराब मौसमका कारण उक्त ठाउँमा हेलिकाेप्टर अवतरण गरिएको पाइलट विवेक खड्काले जानकारी दिए...