ताप्लेजुङमा भूकम्प

काठमाण्डु टुडे २०७१ असार २० गते १०:१८ मा प्रकाशित

काठमाण्डु, २० असार – ताप्लेजुङ जिल्लाको उत्तरपूर्वी भागमा शुक्रबार बिहान ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ : ४३ बजे कञ्चनजङ्गा हिमाल आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाई भूकम्प गएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us