गृह मन्त्रालयमा नयाँ प्रवक्ता

काठमाण्डु टुडे २०७१ असार २० गते १४:१८ मा प्रकाशित

काठमाण्डु, २० असार– सह–सचिव लक्ष्मीप्रसाद ढकाल गृहमन्त्रालयको प्रवक्ता नियुक्त भएका छन् ।
गृहमन्त्री बामदेव गौतमले प्रवक्तासहित उनलाई शान्ति सुरक्षा महाशाखा प्रमुखसमेत नियुक्त गरेका छन् ।

ढकाल यसअघि विपद् व्यवस्थापन महाशाखा प्रमुख थिए । यसअघिका प्रवक्ता शंकर कोइराला मध्यामाञ्चल क्षेत्रीय प्रशासक हेटौंडा सरुवा भएपछि प्रवक्ता पद खाली थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us