लोडसेडिङ घट्यो, दैनिक सात घण्टा बत्ती जाने (तालिकासहित)

काठमाण्डु टुडे २०७१ असार २१ गते २:३५ मा प्रकाशित

काठमाण्डु, २१ असार– नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ एक घण्टा घटाएको छ ।
talikaआजदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङ कार्यकालितका परिवर्तन गरेको हो । यसअघि आठ घण्टा रहेको लोडसेडिङ अब सात घण्टामा झर्नेछ ।

सातामा चार दिन सात घण्टा, दुई दिन साढे छ घण्टा र एक दिन छ घण्टा विद्युत जानेछ । विद्युत चोरी हुने क्षेत्रमा भने १ देखि ६ घण्टासम्म थप लोडसेडिङ हुनेछ ।

भारतबाट ६० मेघावाट विद्युत नियमति आयात भइरहेको र जलासय तथा नदीहरुमा पानीको सतह बढेर विद्युत उत्पादनमा वृद्धि भएका कारण लोडसेडिङ कटौती गरिएको प्राधिकरण भार प्रक्षेपण केन्द्रले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us