काठमाण्डु, २८ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकका उत्पीडित क्षेत्र र समुदायलाई अधिकार सम्पन्न बनाउन आफू जेल जानसमेत तयार रहेको बताएका छन् । आदिवासी जनजाति सम्वद्ध पहिचान पक्षधर सात राजनीतिक दलको गठबन्धन घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले उत्पीडितहरुलाई मुक्ति दिलाउने अभियानबाट आफू...
काठमाण्डु, २८ असार– एमालेको नयाँ नेतृत्व चयनका लागि गएराति सम्पन्न निर्वाचनमा अधिकांश प्रतिनिधिले प्यानलमा भोट खसालेका छन् । निर्वाचनमा प्रतिनिधिले माधवकुमार नेपाल र केपी शर्मा ओली प्यानलमा छानीछानी भोट खसालेका हुन् । ‘धेरैजसो प्रतिनिधिले छानेर प्यानलमा मात्र भोट खसालेका छन्’, युवा नेता एवम् केन्द्रीय...
काठमाण्डु, २८ असार– एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले शान्ति प्रक्रिया निष्कर्षमा पुग्नुअघि नै बर्हिगमित लडाकुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । राजधानीमा शानिबार आयोजित अन्र्तक्रियामा उनले बर्हिगमित लडाकुको समस्या समाधान गर्न आफूहरु गम्भीर रहेको बताए । उनले सरकार र बहिर्गमित लडाकुबीच भएको सहमतिअनुसार...
खोटाङ, २८ असार– विद्युत् ट्रान्सफर्मर पड्कँदा खोटाङमा दुई जनाको ज्यान गएको छ । अरु दुईजना गम्भीर घाइते भएका छन् । बुइपा–१ बस्ने ४५ वर्षीया कालीमाया राई र ४९ वर्षीया पदमसरी राईको ज्यान गएको हो । यस्तै १६ वर्षीया निजा राई र ५० वर्षीय कृष्ण...
काठमाण्डु, २८ असार– नेपाल पत्रकार महासंघले महासंघ धनुषा शाखाका सदस्य तथा मिथिला डटकमका पत्रकार अवधेश कामतमाथि आक्रमण भएको भन्दै भत्र्सना गरेको छ । महासचिव उजीर मगरद्वारा शनिबार जारी गरिएको विज्ञप्तिमा जनकपुर नगरपालिकाका कर्मचारीले कामतलाई बिनाकारण कुटपिट गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ...
काठमाण्डु, २८ असार–राजधानीमा शनिबार एक प्रहरी जवानको गोली हानी हत्या भएको छ । प्रहरी जवान अनिल तिवारी बालाजु विष्णुमति करिडोर नजिकै शनिबार बिहान मृत फेला परेका हुन् । रौतहट स्थायी ठेगाना भएका तिवारी कञ्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका थिए । महानगरीय प्रहरी...
काठमाण्डु, २८ असार– एकीकृत माओवादीका नेताहरुले मुलुकमा मौलाउँदै गएको भ्रष्टाचार अन्त्य गर्न माग गरेका छन् । पार्टीको काठमाण्डु जिल्ला कमिटीले शनिबार राजधानीमा गरेको अन्तक्र्रियामा उनीहरुले मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको अवस्थामा सभासद्लाई पाँच करोड दिन नहुने धारणा राखेका हुन् । आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने...
सर्लाही, २८ असार– चटयाङ लागेर सर्लाहीको हरिवन नगरपालिकामा एक वृद्धको मृत्यु भएको छ । हरिवन–१० स्थित सागरनाथ वन विकास परियोजनाभित्र रहेको खेतमा काम गरिरहेका बेला चटयाङ लागेर स्थानीय ५५ वर्षीय अमरबहादुर गोलेको मृत्यु भएको हो । शनिबार बिहान ८:३० बजे चटयाङ लागेर घटनास्थलमै मृत्यु...
काठमाण्डु, २८ असार– सरकारले प्रत्येक निर्वाचन क्षेत्रलाई पाँच करोड रुपैयाँ दिने तयारी गरिरहेकै बेला सत्तारुढ नेपाली काँग्रेसका युवा नेताहरुले भने यसको विरोध गरेका छन् । शनिबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा बोल्दै काँग्रेस युवा नेता विनोद कायस्थले संसदीय ब्यवस्थामा जनताको समस्या समाधान, विधि निर्माण र...
काठमाण्डु, २८ असार– एकीकृत नेकपा माओवादीले पार्टीको आन्तरिक समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ । शनिबार बसेको स्थायी कमिटि बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको हो । ‘वैचारिक बहस व्यवस्थापन समिति’ नाम दिइएको उक्त समितिमा वरिष्ठ...
मकवानपुर, २८ असार– उपप्रधानमन्त्री तथा संघीय मामिला एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले आम जनताका लागि विकासका पूर्वाधारको बााडफाँड र आइपरेका समस्याको समाधान गर्न सरकारले छिट्टै स्थानीय निर्वाचन गराउन गृहकार्य गरिरहेको बताएका छन् । मकवानपुर जिविसद्वारा शनिबार हेटौंडामा आयोजित कार्यक्रममा राष्ट्रको पर्यटन र आर्थिक...
काठमाण्डु, २८ असार– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि गएराति सम्पन्न निर्वाचनको मतगणना काठमाण्डुको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाकाे कबर्ड हलमा हुने भएको छ । निर्वाचन समिति अध्यक्ष सोमनाथ प्यासी अधिकारीका अनुसार बिहान बसेको समिति र शीर्ष नेताको बैठकले रंगशालामा मतगणना गर्ने निर्णय गरेको हो ।...