काठमाण्डु, १० साउन – उपचारका लागि सिंगापुर गएका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार स्वदेश फर्किदै फर्कने भएका छन् । त्यहाँको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत ओली हिजो बेलुका नै अस्पतालबाट फिर्ता भएका हुन् । अध्यक्ष ओली यही साउन ६ गते सिंगापुर गई साउन ७...
काठमाण्डु, १० साउन –राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेता तथा उपनेताको निर्वाचन अहिले केहीबेरपछि हुँदैछ । मनोनयन दर्ता अहिले केहीबेरपछि हुँदैछ । दलको नेताका लागि सुर्यबहादुर थापा र दिपक बोहोरा आकांक्षी भएपनि थापाले चुनाव नलड्ने घोषणा गरेका छन् । राप्रपाका सहप्रवक्ता किरण गिरीका अनुसार...
काठमाण्डु, १० साउन – विदेशमन्त्रीको भेटवार्ता नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वाराजले आज दिनभर उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै छन् । मन्त्रीस्तरिय बैठकसहित राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभा अध्यक्ष, विपक्षी दलका नेता लगायतसँग उनको भेटवार्ताको समय तय भईसकेको छ । सुष्मा विहान साढे १० बजे मन्त्रीस्तरीय...
गौशाला, १० साउन । महोत्तरी जिल्लाको रतौली गाविसमा शुक्रबार झुन्डिएको अवस्थामा एक नव विवाहिताको शव बरामद भएको छ । रतौली गाविसस्थित एक आँपको बोटमा स्थानीय रञ्जीत मण्डलकी पत्नी २२ वर्षीया मिन्टुदेवी मण्डलको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गत वैशाखमा...
काठमाण्डु, १० साउन – सचिव नहुँदा महत्वपुर्ण मन्त्रालय र निकायमा प्रशासनिक रिक्तता बढिरहेको बेला शुक्रबारदेखि सचिवविहिन मन्त्रालय र निकायको संख्या २० पुगेको छ । सात सचिव पद महिनौंदेखि रिक्त हुँदै आएकोमा साउन पहिलो साताभित्रै १३ सचिवले अबकास पाएका छन् । अर्थमन्त्रालयका सचिव युवराज भुसाल,सहरी...
काठमाण्डु, १० साउन – पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा रहेका पुरोहितले गराउने सामान्य पूजाको पनि रसिद काट्ने भएको छ । कोषले यसअघि विशेष पूजामामात्र रसिद काटेर भट्टहरुमार्फत पूजा गराउँदै आएको थियो । परिसरमा रहेका पुरोहितले भक्तजनलाई मन्दिरभित्र भिड छ भन्दै बाहिरै पुजा...
काठमाण्डु, १० साउन – तेइस वर्षपछि नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठक आज काठमाण्डुमा हुँदैछ । परराष्ट्रमन्त्रीस्तरीय उक्त बैठकमा लामो समयदेखि सुल्झाउन बाँकी कालापानी सुस्तालगायत आपसी सम्बन्धका सबै विषयमा छलफल हुँदैछ । बैठकमा राजनीतिक, सुरक्षा, सिमाना र सीमा व्यवस्थापनअन्तर्गत सन् १९५० को नेपाल–भारत शान्ति तथा...
काठमाण्डु , ९ साउन – यस साता नेप्से ३३ अंकले बढेर १०७९ बिन्दुमा आइपुगेको छ । नेप्से यसै अवधिमा दुई पटक १०८० माथी पुगेपनि त्यहा अडिन सफल भएन । यसअघिको १०६४ को उच्च प्रतिरोध पार गरेको नेप्से परिसूचकको वृद्धिदर थामिएको छ । बजार उच्च...
काठमाण्डु , ९ साउन – भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएकी छिन् । भारतीय विशेष विमानबाट स्वराज साँझ ६ बजे त्रिभूवन विमानस्थल ओर्लिएकी हुन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन स्वराज आएकी हुन् । बैठक शनिबार काठमाण्डुमा हुनेछ । विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै...
काठमाण्डु , ९ साउन – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधीकारी नियुक्त नहुदा अहिले काम गर्न अप्ठेरो परेको छ । साढे २ महिना देखी उप कुलपति बाहेक अन्य पदाधीकारीहरु नहुदा शैक्षिक गतिविधीका साथै वीर अस्पतालको काम काजमा समेत प्रभाव पर्न थालेको अस्पतालको निर्देशक डा. केदार...
काठमाण्डु , ९ साउन – छोराको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै अनसन बस्दै आउनु भएका गोर्खाका नन्द प्रसाद अधिकारी र गंगामाया अधिकारीलाई बचाउन नसक्ने अवस्थामा पुगेका छन् । २ सय ७३ दिन देखि अनसन बस्दै आएका दम्पतिहरुको उपचारमा संलग्न चिकित्सकहरुले अब बचाउन नसक्ने बताईसकेको...
काठमाण्डु , ९ साउन – काठमाण्डु टेवहाल डेरा गरी बस्ने ४० बर्षीय शिवराम श्रेष्ठको भर्याङबाट खसेर मृत्यु भएको छ । बिहिबार डेरा घरको भर्याङबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि वीर अस्पतालमा उपचारकै क्रममा शुक्रबार मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक...