समाचार

संयुक्त आयोगको तयारी बैठक आज, भरे साँझ भारतीय विदेशमन्त्री आउँदै

२०७१ साउन ९ गते १:१८

काठमाण्डु ९ साउन – भोलि यहाँ आयोजना हुने नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकको तयारीको सिलसिलामा आज दुवै मुलुकका विषयगत उच्च अधिकारीहरुको बैठक हुँदैछ । आजै साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराज उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट राजधानी आउँदै छन् । आयोगको पहिलो र दोस्रो...

संसदमा तीन विधेयक प्रस्तुत

२०७१ साउन ८ गते १३:११

काठमाण्डु , ८ साउन – व्यवस्थापिका–संसद्को बिहिबारको बैठकमा स्थानीय स्यायत्त शासन, निजामति सेवा र राष्ट्रिय युवा परिषद्सम्बन्धी तीन विधेयक प्रस्तुत भएको छ । बैठकमा उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले ‘स्थानीय स्वायत्त शासन (पहिलो संशोधन) विधेयक, २०७१’, सामान्य प्रशासनमन्त्री लालबाबु...

सरकारी गाडी तोडफोड

२०७१ साउन ८ गते १३:०५

रसुवा , ८ साउन – रसुवा जिल्लाको धुृन्चे गाविस–१ र २ गोदाम खोलामा अवरुद्ध सडक खुलाउन कामदार लिइआएको डिभिजन सडक कार्यालय नुवाकोटको मोटर बिहिबार बिहान तोडफोड भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बा १ झ ४७८४ नम्बरको सरकारी बलेरो पिकप धैवुङ गाविसको...

घुस लिँदालिँदै प्रहरी सहायक निरीक्षक पक्राउ

२०७१ साउन ८ गते १३:००

काठमाण्डु , ८ साउन – वुटवलस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामप्रसाद पौडेल घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनलाई एक लाख ५० हजार घुस लिँदालिदै बुटवलको एक होटलबाट बिहिबार पक्राउ गरेको हो । आयोगका प्रवक्ता श्रीधर...

मोदी आउँदा ३३ दलीय मोर्चाले विरोध गर्ने

२०७१ साउन ८ गते १२:५०

काठमाण्डु , ८ साउन – नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भारतद्वारा प्रस्तावित विद्युत व्यापार सम्झौता राष्ट्रिय हित विपरीत भएको ठहर गरेको छ । साथै ३३ दलीय मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको छ । नेपालको जल...

सुनसरी मोरङ सिँचाइ आयोजनाका पूर्वप्रमुखविरुद्ध मुद्दा

२०७१ साउन ८ गते १२:४३

काठमाण्डु , ८ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी मोरङ सिँचाइ आयोजनाका तत्कालीन प्रमुख विनयकुमार सिंहलाई पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आयोजना प्रमुख विनयकुमार सिंह र उनका श्रीमती अलका सिंहले पदीय दुरुपयोग गरी...

मुर्ती चोरी गर्ने पक्राउ

२०७१ साउन ८ गते १२:२६

काठमाण्डु , ८ साउन – चोरी गरेको मुर्ती सहित काठमाण्डु –१५ स्वयम्भू किमडोल बस्ने काभ्रे जिल्ला धुसेनी–६ शिवालय घर भएका २१ बर्षीय दावा लामा र सोही गाविस–५ घर भएका १९ बर्षीय प्रविन लामालाई प्रहरीले पक्राउ गरेको छ । स्वयम्भू किमडोल हाईटमा रहेको साङ्गे छोयलिङ्ग...

पुष्पलालको विचारलाई वामपन्थीलाई सम्मान गरेनन् : वामपन्थी पार्टी

२०७१ साउन ८ गते १०:३८

काठमाण्डु , ८ साउन – नेकपा माक्र्सवादी पार्टी केन्द्रीय समितिले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ३६ औं स्मृति दिवसका अवसरमा विचार गोष्ठीको आयोजना गरेको छ । रिपोटर्स क्लब नेपालमा बिहिबार आयोजना गरेको गोष्ठीमा सहभागी कम्युनिष्ट नेताहरुले पुष्पलालको बिचारलाई देशका कम्युनिष्ट पार्टीहरुले सम्मान गर्न...

स्कुल बस दुर्घटनामा ११को मृत्यु

२०७१ साउन ८ गते १०:२७

भारत, ८ साउन – दक्षिण भारतमा बिहीबार बिहान एक विद्यालय बसलाई यात्रुबाहक रेलले ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको समाचार छ । मृतक बालबालिकाको सङ्ख्या अझै बढ्न सक्ने डर रहेको अनुमान गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । वरिष्ठ प्रहरी अधिकारीका अनुसार ११ विद्यार्थी...

इजरायलको मानवताविरोधी क्रियाकलापविरुद्ध हस्ताक्षर

२०७१ साउन ८ गते १०:१३

काठमाण्डु, – इजरायलले प्यालेस्टिनी नागरिकमाथि गरेको मानवताविरोधी गतिविधिविरुद्ध नेपालका साहित्यकार, कलाकार तथा पत्रकारहरुले हस्ताक्षर सङ्कलन गरेका छन् । बिहिबार करिब एक सय जनाले हस्ताक्षर गरी उक्त कार्यको विरोधमा ऐक्यबद्धता जनाएका हुन् । हस्ताक्षरको सुरुवात साहित्यकार खगेन्द्र सङ्ग्रौलाले गरेका थिए । हस्ताक्षर गर्नेमा साहित्यकार सङ्ग्रौलासहित...

प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त गर्न निर्देशन

२०७१ साउन ८ गते ९:४७

काठमाण्डु, ८ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि निमित्तको भरमा सञ्चालन भइरहेको भन्दै तत्काल कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले बिहिबार नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याललाई एक पत्र लेखी जनतालाई दैनिक सेवा...

छात्रामाथि प्रहरी विद्यालयको ज्यादती

२०७१ साउन ८ गते ९:४२

काठमाण्डु , साउन ८ – नेपाल प्रहरी आवासीय उमावि, साँगामा अध्ययनरत छात्रा स्वेच्छा लुइटेललाई विना कारण विद्यालयबाट जवरजस्ती निष्काशन गरेको भन्दै पीडित परिवारले न्यायको माग गरेका छन् । कक्षा १२ मा अध्ययनरत छात्रा स्वेच्छा लुईटेललाई विना कारण विद्यालयबाट निष्काशन गरेको भन्दै पीडित परिवारले रिपोर्टर्स...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us