समाचार

सर्वसाधारणलाई गोली ठोक्छु भन्ने प्रहरी पक्राउ

२०७१ कार्तिक ११ गते २:२३

काठमाण्डु, ११ कात्तिक– प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी जवान समीर आर्चायलाई रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी हो हल्ला गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । कमलपोखरीसिथत सिटी सेन्टरमा फिल्म हेर्न गएका आर्चायसहितको ५ जनाको टोलीले टिकट नपाएपछि सेन्टरमा रहेको एक रेस्टुरेन्टमा...

सौता र लोग्ने स्वास्नी शब्द प्रतिबन्ध लगाउन माग

२०७१ कार्तिक ११ गते २:१९

काठमाण्डु, ११ कात्तिक– सभासदहरुले लैंगिक हिंसा विधेयकमा सौता र लोग्नेस्वास्नी शब्द परिवर्तनका लागि संशोधन प्रस्ताव दर्ता गराएका छन् । संसदमा विचाराधीन लैङ्गकि हिंसा विधेयकमाथि परेका ४४ मध्ये अधिकांश संशोधन महिलालाई सम्बोधन गरिने शब्दहरुमाथि परेका हुन् । हामीले महिला अधिकारकर्मी, अधिवक्ताहरुलाई बोलाएर छलफल र अन्तरक्रिया...

संविधान लेख्ने विषयमा किन गम्भीर छैनन ओली ?

२०७१ कार्तिक ११ गते १:५८

काठमाण्डु, ११ कात्तिक– संविधानका विवादित विषयमा अन्तिम निर्णय गर्ने भन्दै तीन राजनीतिक दलका नेता पटकपटक वार्तामा बस्दै आएका छन् । जनतालाई निर्णायक भनिने यस्ता वार्ता कतिपय नेता खास गरी एमाले अध्यक्ष केपी ओलीका लागि भने खेलबाड मात्र बन्ने गरेका छन् । अघिल्लो संविधानसभामा बाहिरै...

म:म बेच्दै माननीय सांसद्

२०७१ कार्तिक ११ गते १:५२

भक्तपुर, ११ कात्तिक– दोस्रो जनआन्दोलनको सफलतापछि तत्कालीन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आयो । विस्तृत शान्तिसम्झौतालगायत सहमतिपछि दलहरुबीच अन्तरिम व्यवस्थापिका–संसद गठन गर्ने सहमति बन्यो । उक्त संसद्मा माओवादीले पाएको ७३ जना ‘सांसद’ कोटामा भक्तपुरकी नारायणी श्रेष्ठ पनि मनोनित भएकी थिइन् । कलाकारका रुपमा राजनीतिक...

छोराले शव बुझ्न नमानेपछि सरकारले नै गर्ने भो नन्दप्रसादको अन्त्येष्टि

२०७१ कार्तिक १० गते १३:४२

काठमाण्डु, १० कात्तिक– छोरा कृष्णप्रसादको हत्यामा संलग्नमाथि कारबाही माग गर्दै अनसन बस्दा मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अन्तिम संस्कार सरकारले नै गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी प्रतिनिधिको उपस्थितिमा अधिकारीको दाहासंस्कार गर्ने निर्णय गरेको हो । हत्यामा संलग्नमाथि कारबाही माग...

२२ दलको चियापानमा ओली नआएपछि प्रचण्डलाई टेन्सन

२०७१ कार्तिक १० गते १३:१८

काठमाण्डु, १० कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको २२ दलीय मोर्चाले गरेको चियापन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली नआएकामा दु:ख मनाउ गरेका छन् । चियापानमा उपस्थित पाहुनालाई २२ दलीय मोर्चाका तर्फबाट सम्बोधन गर्दै उनले ओली चियापानमा नआएकामा दु:ख लागेको बताए...

प्रधानमन्त्रीकै अगाडि प्रचण्डले भने, ‘सहमतिमा संविधान नआए दुर्भाग्य’

२०७१ कार्तिक १० गते १३:१४

काठमाण्डु, १० कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका सहमतिका आधारमा सहमतीय संविधान निर्माणको विकल्प नरहेको बताएका छन् । आफू नेतृत्वको २२ दलीय मोर्चाले दसैं, तिहार, नेपाल सम्वत ११३५, छठ र ल्होसारका अवसरमा सोमबार काठमाण्डुको भृकुटीमण्डपमा गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा...

सेफ्टीट्याङकीमा खसेर मृत्यु

२०७१ कार्तिक १० गते १२:०९

काभ्रे, १० कात्तिक – काभ्रेमा एक महिलाको सेफ्टीट्याङकीमा खसेर मृत्यु भएको छ । महादेवस्थान–७ मा बस्ने ३० वर्षीया मखमली रम्तेलको आफ्नै घरको सेफ्टीट्याङकीमा खसेर मृत्यु भएको हो । घरको ट्वाईलेटमा मोवाइल खसेपछि सेप्टीट्याङकीको ढक्कन खोली मोवाईल टिप्न खोज्दा सेप्टीट्याङकीभित्र खसेपछि रम्तेलको मृत्यु भएको थियो...

२२ दलको चियापानमा प्रधानमन्त्रीले भने, ‘माघ ८ मै संविधान’

२०७१ कार्तिक १० गते ११:५८

काठमाण्डु, १० कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले संविधान माघ ८ गते नै जारी हुने बताएका छन् । एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले सोमबार राजधानीमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्रीले संविधान जारी हुने विषयमा शंका नगर्न आग्रह गरेका हुन् । ‘म विश्वास...

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित २३ जना हिरासतमा

२०७१ कार्तिक १० गते ११:११

काठमाण्डु, १० कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वविद्यालयका उप कुलपतिसहित २३ जनालाई हिरासतमा लिएको छ । विश्वविद्यालयको कोषको रकम हिनामिना गरी अनियमितता एवं भ्रष्टाचारजन्य कार्य गरेको प्रमाणबाट देखिन आएकाले हिरासतमा लिएको अख्तियारले जनाएको छ । अनुसन्धानका क्रममा दोषीविरुद्धको प्रमाण लोप वा नास...

करोडौं रकम मागेर भागेका छोरा नआएपछि नन्दप्रसादको अन्त्येष्टि सरकारले गर्ने

२०७१ कार्तिक १० गते १०:०२

काठमाण्डु, १० कात्तिक – छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसनकै अवस्थामा मृत्यु भएका नन्दप्रसाद अधिकारीको अन्त्येष्टी सरकारले गर्ने निर्णय गरेको छ । मृत्यु भएको महिनौं बित्दा पनि अधिकारीको छोरा नुरप्रसाद शव बुझ्न नआएपछि मन्त्रिपरिषदको सोमवारको बैठकले नन्दप्रसादको अन्त्येष्टि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो...

सहमतिको नाममा तीन दलद्धारा संविधानसभाको बलात्कार : थापा

२०७१ कार्तिक १० गते ९:०४

काठमाण्डु, १० कात्तिक – राप्रपा नेपाल अध्यक्ष कमल थापाले सहमतिको नाममा तीन दलले संविधानसभाको बलात्कार गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने–‘‘ तीन दलका एक दर्जन असफल र असक्षम नेताहरुले संविधानसभालाई अपहरण गरेका छन । सहमतिको नाममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us