समाचार

दाजुका साथीबाट अपाङ्गता भएकी युवती बलात्कृत

२०७१ कार्तिक १० गते ८:२६

झापा, १० कात्तिक – शारीरिक अपाङ्गता भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ । धाइजनमा – ३ बस्ने ४५ वर्षीय पूर्वबहादुर सिलवाललाई ईलाका प्रहरी कार्यालय धुलावारीले पक्राउ गरी थप अनुसन्धानका लागि ईप्रका काकडभिट्टा पठाएको हो। सिलवालले आफ्नै साथीको...

विवाद मिलाउन अनौपचारिक बैठक नै प्रभावकारी : भट्टराई

२०७१ कार्तिक १० गते ७:५४

काठमाण्डु, १० कात्तिक – संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले अदृश्य र नभनिएका विषयमा कुरा गर्न अनौपचारिक छलफल प्रभावकारी हुने बताएका छन् । ‘औपचारिक बैठकमा पार्टीको धारणा राखिए पनि अदृश्य र नभनिएका कुराहरु थुप्रै हुन्छन् ’, भट्टराईले भने, ‘नभनिएको कुरा बुझेर...

इटालीका राजदुतले भेटे सवारी दुर्घटनामा परेका नागरिकलाई

२०७१ कार्तिक १० गते ७:३५

काठमाण्डु, १० कात्तिक – भारत र नेपालका लागि इटालीका राजदुत ड्यानिले मानसिनीले सवारी दुर्घटनामा परेर उपचार गराइरहेका नागरिकसँग भेटघाट गरेका छन् । केही दिन अघि नुवाकोटमा भएको सवारी दुर्घटनामा परी घाईते भएका दुई जना इटालियन नागरिक मार्ता लान्जी र कायरा मास्त्रोफिली नर्भिक अस्पतालको आई.सि.यू.मा...

काकीको बलात्कारपछि हत्या गर्ने भतिज पक्राउ

२०७१ कार्तिक १० गते ७:२३

सिरहा, १० कात्तिक – बलात्कारपछि काकीको हत्या गरेको अभियोगमा पक्राउ परेका भतिजलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । असोज ३० गते आसोपुर बल्कवा ९ स्थित सहिदुल खानको उखुवारीमा स्थानीय अरुण सदाको ३५ बर्षीया श्रीमती गितादेवी सदालाई बलात्कार पछि हत्या गरेको अभियोगमा पक्राउ परेको युवकलाई...

वर्षाका कारण नेपाल र अमेरिकाबीचकाे खेल रद्ध

२०७१ कार्तिक १० गते ६:४८

काठमाण्डु, १० कात्तिक – मलेसियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण रद्ध भएकाे छ । खेल पुन: मङगबार हुनेछ । वर्षाले अवरूद्ध खेलमा नेपालले ३० अाेभरकाे खेलमा १६२ रनको नयाँ लक्ष्य पाएको थियाे । तर, वर्षा नराेकिएपछि खेल नै...

हाटबजारमा बलात्कार गर्ने तीन युवा पक्राउ

२०७१ कार्तिक १० गते ६:३६

बर्दिया, १० कात्तिक – जिल्ला प्रहरी कार्यालय बर्दियाले बलात्कारको आरोपमा तीन जना युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ। बर्दिया जिल्ला ताराताल गाविस– ५ का वर्ष २० का विजय भन्ने सुनिल परियार, सोही ठाउँकै वर्ष १८ का यामबहादुर परियार र वर्ष १८ कै बलराम कोइरालालाई...

चमेरो डनलाई छाड्न एमाले नेताले दिए प्रहरीलाई दबाब

२०७१ कार्तिक १० गते ६:००

चितवन, १० कात्तिक– गुण्डागर्दी आरोपमा पक्राउ परेका एमाले सम्वद्ध युवासंघका कार्यकर्ता दिनेश रेग्मी उर्फ चमेरो डनलाई छाड्न एमाले नेतृत्वले प्रहरीलाई दबाब दिएको छ । स्रोतका अनुसार एमाले नेता सुरेन्द्र पाण्डेदेखि जिल्ला अध्यक्ष जगन्नाथ थपलिया लगायतले चमेरो डन छाड्न दबाब दिएका हुन् । भरतपुर १२...

काँग्रेस चोकमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

२०७१ कार्तिक १० गते ५:३४

नवलपरासी, १० कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत नलपरासीको गैँडाकोट–५ काँग्रेस चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ८३१६ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका रुपन्देही पडसरी बस्ने २१ वर्षीय विशाल थापाको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो...

केपी ओली नआएपछि तीन दल बैठक स्थगित

२०७१ कार्तिक १० गते ५:२७

काठमाण्डु, १० कात्तिक– एमाले नेताहरुको अनुपस्थितिका कारण सोमबार बस्ने भनिएको प्रमुख तीन दलका शीर्ष नेताको बैठक स्थगित भएको छ । पूर्वनिर्धारित समयअनुसार बैठकका लागि काँग्रेस र एमाओवादी नेता बिहान नौ बजे नै सिंहदरबार पुगेका थिए । तर एक घण्टासम्म कुर्दासमेत एमाले नेता नआएकाले बैठक...

शौच गर्ने क्रममा खसेर नदीमा बेपत्ता

२०७१ कार्तिक १० गते ४:४८

धादिङ, १० कात्तिक– धादिङमा शौच गर्ने क्रममा नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । पृथ्वीराजमार्गको छेउमा शौच गर्ने क्रममा त्रिशूलीमा खसेर सुनसरी इनरुवाका ४२ वर्षीय दिनेश पोखरेल नदीमा बेपत्ता भएका हुन् । गाडी रोकेर शौच गर्न शौच गर्न गएका उनी चिप्लिएर नदीमा डुबेको...

एमालेमा चरीको अन्तपछि चमेरो डनको उदय

२०७१ कार्तिक १० गते ३:५८

चितवन, १० कात्तिक- चर्चित डन दिनेश अधिकारी चरीको प्रहरी इन्काउण्टरमा ज्यान गएपछि एमालेमा चमेरो नामका नयाँ डनको जन्म भएको छ । गुण्डा गर्दीमा संलग्न रहेको आरोपमा चितवनमा दिनेश रेग्मी उर्फ चमेरो डन पक्राउ परेका छन् । भरतपुर १२ पोखरेनी टोलका चमेरोलाई गुण्डागर्दीको आरोपमा चितवन...

प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाद्वारा चियापान आयोजना

२०७१ कार्तिक १० गते ३:३४

काठमाण्डु, १० कात्तिक– एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाले आज चाड पर्वका अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दैछ । मोर्चाले दसैं, तिहार, नेपाल संवत ११३५, छड, इद र ल्होसार लगायत पर्वको अवसरमा काठमाण्डुको भृकुटीमण्डपमा चिपायन आयोजना गरेको हो । चियापन दिउँसो तीन बजेबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us