सेफ्टीट्याङकीमा खसेर मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते १२:०९ मा प्रकाशित

काभ्रे, १० कात्तिक – काभ्रेमा एक महिलाको सेफ्टीट्याङकीमा खसेर मृत्यु भएको छ । महादेवस्थान–७ मा बस्ने ३० वर्षीया मखमली रम्तेलको आफ्नै घरको सेफ्टीट्याङकीमा खसेर मृत्यु भएको हो ।

घरको ट्वाईलेटमा मोवाइल खसेपछि सेप्टीट्याङकीको ढक्कन खोली मोवाईल टिप्न खोज्दा सेप्टीट्याङकीभित्र खसेपछि रम्तेलको मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us