काठमाण्डु, ११ कात्तिक– चितवनको माडीमा बोक्सी आरोपमा जिउँदै जलाइएकी महिलाको कथामा आधारित चलचित्र बन्ने भएको छ । दुई अर्षअघि जिउँदै जलाइएकी ढेगनी देवीको जीवनमा आधारित चलचित्र रक्तभोगको छायाङ्कन अन्तिम चरणमा पुगेको छ । माडीमै छायांकन भइरहेको चलचित्रको करिब ८० प्रतिशत छायांकन सकिएको चलचित्रका कार्यकारी...
काठमाण्डु, ११ कात्तिक– सत्तारुढ एमालेले फेरि चार प्रदेशको प्रस्ताव दोहोर्याएको छ । संविधानका विवादमा सहमति खोज्न एमाओवादी शीर्ष नेतासँग सिंहदरबारस्थित आफ्नै संसदीय दलको कार्यालयमा बसेको बैठकमा एमालेले उक्त प्रस्ताव राखेको हो । यसअघि प्रमुख तीन दलका शीर्ष नेताको गोकर्ण बैठकमा पनि एमालेले सोही प्रस्ताव...
काठमाण्डु, ११ कात्तिक – हिन्दू राष्ट्र कायम गरिनुपर्ने भन्दै शान्तिपूर्ण रुपमा धर्नामा बसेको बेला सरकारले आफूहरुमाथि दुव्र्यवहार गरेको भन्दै वैदिक सनातन हिन्दू राष्ट्र संयूक्त संघर्ष समितिले २४ घण्टा धर्नामा बसेकालाई रिहा नगरे मेची–महाकाली जनआन्दोलन गर्ने चेतावनी दिएको छ । मंलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार...
काठमाण्डु, ११ कात्तिक – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्थलमार्गबाट नेपाल आउने भएका छन् । व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिले समेत भिट्टामोड–जनकपुर सडकखण्डको स्तरोन्नति र तत्काल मर्मतसम्भार गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई...
काठमाण्डु, ११ कात्तिक– संविधानका विवादमा सहमति खोज्ने प्रयासस्वरुप एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयमा छलफल भइरहेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी छन् । यसअघि ओली प्रमुख...
बझाङ, ११ कात्तिक – जिल्लाका ग्रामीण सडकहरूमा चल्ने साना सवारी साधन (जिप) सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ । बझाङ सार्वजनिक यातायातअन्तर्गत सवारी सञ्चालन अनुमति नपाएका धुले सडकमा कानुनी प्रक्रिया नपु¥याई यातायातका साधन सञ्चालन गरेपछि प्रहरीले रोक लगाएको हो । जिप आवतजावत गर्न प्रशासनले...
काठमाण्डु, ११ कात्तिक – सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले प्रदेशको संख्या, नाम र सीमाङ्कन बाहेकका सम्पूर्ण विवादित विषयहरुमा प्रमुख दलहरुबीच सहमति भईसकेको दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री रिजालले न्यायप्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा दलहरुबीच सहमति...
काठमाण्डु, ११ कात्तिक – अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले श्रम ऐन २०७१ विधेयकका लागि सरकार र ट्रेड यूनियनबीच भएको सहमती नसच्याइए सशक्त संघर्षमा उत्रने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले श्रम ऐन २०७१ विधेयकका लागि भनिएको सहमतीमा...
काठमाण्डु, ११ कात्तिक– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक फेरि निष्कर्षहीन भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठक दलहरुको पूरानै अडानका कारण बिनानिष्कर्ष सकिएको हो । सहमति नभएपछि बैठक आगामी कात्तिक १४ गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा आफूले विवादित विषयमा...
तुलसीपुर, ११ कात्तिक – दाङमा अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट सोमबार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा घोराही नगरपालिका– ११ रतनपुरका दीपेन्द्र बुढा रहेका छन् । आफ्नै बङ्गुरलाई दाना खुवाउन घोराही– १ सर्रामा रहेको बङ्गुरपालन फार्ममा मोटरसाइकलमा चढेर...
भक्तपुर, ११ कात्तिक – नेकपा–माओवादी उपाध्यक्ष सिपी गजुरेलले दलहरुले माघ ८ मा जनविरोधी संंविधान जारी गर्ने तयारी गरेको आरोप लगाएका छन् । नेकपा–माओवादी भक्तपुर जिल्ला कमिटीले मङगलबार सूर्यविनायकमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो संविधानलाई एमाओवादी र मधेसवादी दलले माने...
म्याग्दी, ११ कात्तिक – अरिङ्गालले चिलेर बाबुआमाको ज्यान गएपछि बेनी नगरपालिका–९ काउलेगौंडाका चार दिदीबहिनी विचल्लीमा परेका छन् । यही कात्तिक १ गते घर नजिकैको जङ्गलमा दाउरा काट्ने क्रममा अरिङ्गलले चिल्दा ५५ वर्षीय दल पुरी, उनकी पत्नी ४५ वर्षीया शिव पुरी र १२ वर्षीय छोरा...