समाचार

यौन उत्पीडन नियन्त्रण गर्ने निर्देशिका कार्यान्वयन गर्नुपर्ने माग

२०७१ मंसिर २३ गते ३:००

काठमाण्डु २३ मंसिर– डान्स रेस्टुरेन्ट, बारजस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका २०६५ को प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । महिलाविरुद्ध हुने १६ दिने अभियानको सन्दर्भमा महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) द्वारा सोमबार आयोजित ‘मनोरञ्जन क्षेत्रमा कार्यरत...

श्रमदान गरेरै गाउँमा बाटो

२०७१ मंसिर २३ गते २:४४

गोरखा, २३ मंसिर– स्थानीय बासिन्दाले श्रमदान गरेर गोरखाको हंशपुरस्थित भच्चेकदेखि लमजुङको दूधपोखरीसम्म पुग्ने सडक मर्मत गरेका छन् । हंशपुर गाविस–४, ५ र नम्की गाउँका स्थानीय बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका काफलडाँडाका सीताराम अधिकारीले जानकारी दिए । बर्सातपछि भत्केको सडक स्थानीय बासिन्दाले मर्मत गरेका हुन्...

सुकुम्बासी समस्या समाधानमा जोड

२०७१ मंसिर २३ गते २:३७

सप्तरी, २३ मंसिर– सुकुम्बासीको नाममा हुकुम्बासीले फाइदा उठाउन नहुने र सुकुम्बासीको समस्या वैज्ञानिक एवं समानताका आधारमा समाधान गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । जिल्ला भूमि अधिकार मञ्च सप्तरीद्वारा सोमबार आयोजित ‘भूमिहीन; सुकुम्बासीको समस्या र हाम्रो भूमिका’ विषयक अन्तरक्रियामा वास्तविक सुकुम्बासीको पहिचान पनि गर्नुपर्ने वक्ताहरुले...

अवैध रुपमा बस्ने विदेशीमाथि कडाइ

२०७१ मंसिर २३ गते २:२८

काडमाण्डु, २३ मंसिर– गृह मन्त्रालयले नेपालमा गैरकानुनी रुपमा बस्दै आएका विदेशी नागरिकमाथि कडाइ गर्ने भएको छ । पर्यटक भिसामा आएर विभिन्न गैरसरकारी संस्थामा काम गर्ने र भिसा अवधि सकिएपछि पनि लुकीछिपी बस्ने विदेशीलाई पक्राउ गरी फिर्ता गर्ने गृहको तयारी छ । मन्त्रालयले तयार पारेको...

डेकेन्द्र हत्यारालाई कैद कम भएकामा युनियनको आपत्ति

२०७१ मंसिर २२ गते १४:२३

काठमाण्डु, २२ मंसिर– दैलेखका पत्रकार डेकेन्द्रराज थापाको कर्तव्य ज्यान मुद्दामा आइतबार दैलेख जिल्ला अदालतले गरेको फैसलाको नेपाल प्रेस युनियनले सम्मान गर्दै न्यून सजायसहित फैसला सुनाइएकामा भने असन्तुष्टि प्रकट गरेको छ । युनियनले सोमबार विज्ञप्तिमार्फत अदालतबाट भएको फैसलाको सम्मान गर्दै सरकारी तबरबाट मुलुकी ऐन ज्यानसम्बन्धी...

८५ वर्षीया हजुरआमाको घाँटी अचानोमा राखेर चुलेसीले रेट्ने कस्ता नाती ?

२०७१ मंसिर २२ गते १४:०८

काठमाण्डु, २२ मंसिर– काठमाण्डुमा एक युवाले आफ्नी ८५ वर्षीया हजुरआमाको घाँटी रेटेर विभत्स हत्या गरेका छन् । काभ्रेको ताउखल–३ घर भई डल्लु डेरा गरी बस्ने ८६ वर्षीया दामु तामाङको उनकै १९ वर्षीय नाति छिरिङले सोमबार दिउँसो घाँटी रेटी हत्या गरेका हुन् । डेरामा कोही...

प्रधानमन्त्रीका कारण सभासद खड्काको ज्यान गएको परिवारको आरोप

२०७१ मंसिर २२ गते १३:५४

काठमाण्डु, २२ मंसिर– काँग्रेस बागलुङ क्षेत्र नम्बर–१ का दिवंगत सभासद् हरिबहादुर खड्काको मृत्यु हुनुमा प्रधानमन्त्री सुशील कोइराला जिम्मेवार रहेको आरोप उनका परिवारले लगाएका छन् । प्रधानमन्त्री कोइराला चढेको हेलिकोप्टरले उपचारका लागि काठमाण्डु ल्याउन नमानेका कारण खड्काको निधन भएको भन्दै परिवार र आफन्त आक्रोशित भएका...

विदेशबाट भाडाका मान्छे बोलाएर श्रीमानको हत्या

२०७१ मंसिर २२ गते १३:३०

विराटनगर, २२ मंसिर– मोरङ केरौना– ६ का ३४ वर्षीय छत्रबहादुर कडुवालको हत्यामा उनकै श्रीमतिको संलग्न रहेको खुलासा भएको छ । प्रहरी अनुसन्धानका क्रममा कडुवाल पत्नी ३५ वर्षीया देउमायाले भाडाका मान्छे प्रयोग गरी श्रीमानको हत्या गरेको खुलेको हो । पति हत्याका लागि उनले भारतको कास्मिरबाट...

साइँलालाई किन चाहियो सय वर्ष कटेका ३५ जना वृद्ध ?

२०७१ मंसिर २२ गते १३:०४

काठमाण्डु, २२ मंसिर– एकीकृत माओवादी नेता गोपाल किराती ‘साइँला’ ले सत्तारुढ काँग्रेस–एमालेले संघीयता नदिन षड्यन्त्र गरिरहेको भन्दै जातीय तथा क्षेत्रीय स्वयम् सेवक फोर्स गठनलाई तीव्र पारेका छन् । तत्कालका लागि संविधानसभाबाट पहिचानसहितको संघीय संविधानका लागि दबाबमुलक आन्दोलना गर्न र काँग्रेस–एमालेद्वारा जनविरोधी संविधान थोपर्न खोजिए...

प्रधानमन्त्रीले फेरि पनि तीनवटा मोबाइल मात्र देखाए

२०७१ मंसिर २२ गते १२:४४

काठमाण्डु, २२ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफूसँग तीन थान मोवाइल फोन मात्र भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कोइरालाले पेस गरेको चलअचल सम्पत्ति विवरणमा मोवाइल मात्र भएको जनाइएको छ । कोइरालाले यसअघि पनि सार्वजनिक गरेको सम्पत्ति...

उद्योगमन्त्रीसँग सम्पत्तिका नाममा एउटा गाई र थोत्रो मोटरसाइकल मात्र ?

२०७१ मंसिर २२ गते १२:३३

काठमाण्डु, २२ मंसिर– उद्योगमन्त्री महेश बस्नेतले आफ्नो सम्पत्ति एउटा गाई र मोटरसाइकल मात्र रहेको दाबी गरेका छन् । बस्नेतले बुझाएको सम्पत्ति विवरणमा आफ्नो नाममा २५ हजार रुपैयाँ मूल्य पर्ने एउटा गाई र ०६६ सालमा किनेको बा २७ प ३८५८ नम्बरको १ लाख १५ हजार...

किन गरे प्रधानमन्त्रीले ओबामालाई स्वागत गर्ने रहर ?

२०७१ मंसिर २२ गते १२:३२

काठमाण्डु, २२ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले आफू सबैभन्दा ‘गरिब’ प्रधानमन्त्री भएको सन्देश दिनलाई तीनवटा मोबाइल मात्रै साथमा भएको सम्पत्ति विवरण सार्वजनिक गरकै दिन संसारकै धनी र शक्तिशाली देश अमेरिकाका राष्ट्रपतिलाई नेपाल आइदिन अनुरोध गरेका छन् । सोमबार नेपालका लागि अमेरिकी अमेरिकी राजदूत पिटर डब्ल्यु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us