काठमाण्डु, २३ मंसिर– हालै शताब्दी पुरुष घोषित भएका संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ९५ वर्षीय जोशीलाई राजधानीमो बयोधा अस्पताल भर्ना गरिएको हो । उनको फोक्सोमा पानी जमेको र पिसाबमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनलाई गत साता त्रिमूर्ति...
पर्वत, २३ मंसिर– नेकपा–माओवादी विभाजित बनेपछि पर्वत जिल्ला कमिटीका सबैजसो नेता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा लागेका छन । मोहन वैद्य नेतृत्वको नेकपा– माओवादी पर्वतको २९ सदस्यीय जिल्ला कमिटीका २१ जना जिल्लाका नेताहरु चन्द नेतृत्वको माओवादीमा लागेका हुन । वैद्य नेतृत्वको नेकपा–माओवादीमा जम्मा...
काठमाण्डु, २३ मंसिर– राष्ट्रपति रामवरण यादवले मुलुक लोकतन्त्र र धर्म निरपेक्षताबाट पछि हट्न नसक्ने बताएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीसँगको भेटमा उनले नेपालको अन्तरिम संविधानले प्रत्याभुत गरेको जनअधिकार कसैले खोस्न नसक्ने बताए । लोकतन्त्र र धर्म निरपेक्षता आपसमा परिपुरक रहेको...
काठमाण्डु, २३ मंसिर– राजधानीमा ट्रकको टक्करबाट घाइते भएकी एक युवतीको मंगलबार मृत्यु भएको छ । तीनकुनेमा सोमबार राति ट्रकको ठक्कारबाट गम्भी र घाइते उदयपुरकी २० वर्षीया निशा बस्नेतको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । उनको पेटमा गहिरो चोट लागेको थियो...
मकवानपुर, २३ मंसिर– नेकपा– माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले आगामी माघ ८ संविधान जारी हुन नसक्ने बताएका छन् । मकवानपुरको हेटौंडामा मंगलबार सञ्चारकर्मीसँग उनले माघ ८ मा संविधान आउने नभई सरकार फेरिने बताए । ‘माघ ८ मा कुनै हालतमा संविधान आउँदैन’, बादलले भने,...
काठमाण्डु, २३ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार नसमातेको भन्दै सार्वजनिक रुपमै असन्तोष व्यक्त गरेका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सरकारी निवास बालुवाटारमा मंगलबार भएको एक कार्यक्रममा उनले टूला भ्रष्टाचारी समात्न अख्तियारलाई आग्रह गरे । मुलुकमा भ्रष्टाचारले व्यापक बन्दै...
काठमाण्डु, २३ मंसिर– संविधानसभा बैठक लामो समयपछि मंगलबार बसेको छ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा देखिएको गतिरोधका कारण लामो समय संविधानसभा बैठक बस्न सकेको थिएन । सहमतिले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीसहित बैठक बोलाइएको थियो । तर बागलुङ–१ का काँग्रेस सभासद हरि खड्काको...
काठमाण्डु, २३ मंसिर– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सार्वजनिक सवारी यातायातमा व्याप्त बिक्रिती रोक्न आन्दोलन गर्ने भएका छन् । त्यसका लागि सार्वजनिक यातायात प्रयोगकर्तासहित सम्बद्ध सबै पक्षसँग आफूले छलफल गरिरहेको श्रेष्ठले जानकारी दिए । सवारी दुर्घटनामा दिनहुँ सर्वसाधारणको ज्यान जाने गरेको भन्दै त्यसलाई रोक्न...
हेटोंडा, २३ मंसिर– हेटौँडा–नारायणगढ राजमार्गअन्तर्गत बसामाडी–२ बस्तीपुरको तिनतापकेमा बस र ट्रक जुधेर भएको दुईजनाको मृत्यु भएको छ । जनकपुरबाट काठमाण्डुतर्फ जाँदै गरेको ना ५ ख ११०० नम्बरको बस तथा चितवनबाट हेटौंडातर्फ आइरहेको बा १ क ३७४९ नंको ट्रक आपसमा जुध्दा बसमा यात्रारत दुईजनाको मृत्यु...
काठमाण्डु, २३ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मुलुकको राजनीतिक संवेदनशीलतालाई विचार पुर्याएर उपयुक्त समयमा ‘ठूलो माछा’ लाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०७१ का अवसरमा आयोग केन्द्रीय कार्यालयमा मंगलबार आयोजिक कार्यक्रममा उनले जनस्तरबाटै भ्रष्टाचार नियन्त्रण अभियामना...
काठमाण्डु, २३ मंसिर– एकीकृत माओवादीका दिवंगत उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृतिमा अन्तर्राष्ट्रिय स्तरको कराँते र किक बक्सिङ प्रतियोगिता हुने भएको छ । कठमाण्डुको गोंगबुमा रहेको ‘कराँते र किक बक्सिङ कम्ब्याट मार्सल आर्ट क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । आगामी पुस ४ र ५ गते...
काठमाण्डु, २३ मंसिर– एमाओवादी नेता बाबुराम भट्टराई बाबु भोजप्रसाद ८४ वर्ष पुगेको अवसरमा आयोजित ८४ पूजामा सहभागी भएपछि विवादमा तानिएका छन् । धर्मलाई ‘अफिम’ भन्दै आएका भट्टराईले गोरखा खोप्लाङको आफैं मण्डपमा बसेर पूजा गरेका थिए । उनले सबै धर्मलाई एकै दृष्टिकोणले हेर्न नसकिने भन्दै...