शताब्दी पुरुष जोशी अस्पताल भर्ना

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते १४:५७ मा प्रकाशित

satya mohan joshiकाठमाण्डु, २३ मंसिर– हालै शताब्दी पुरुष घोषित भएका संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि ९५ वर्षीय जोशीलाई राजधानीमो बयोधा अस्पताल भर्ना गरिएको हो ।

उनको फोक्सोमा पानी जमेको र पिसाबमा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

उनलाई गत साता त्रिमूर्ति निकेतनले शताब्दी पुरुषको उपाधि दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us