काठमाण्डु, २३ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफनै कर्मचारीमाथि पनि भ्रष्टाचार छानबिन गर्ने भएको छ । मंगलबार राजधानीमा भएको एक कार्यक्रममा अख्तियार प्रवक्ता श्रीधर सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानमा आवश्यक परे आफ्नै कर्मचारीलाई पनि छानबिनको दायरमा ल्याइने बताए । उनले अख्तियारका कर्मचारी पनि शतप्रतिशत चोखा नरहेको...
उदयपुर, २३ मंसिर- मंसिर महिनासँगै तराई क्षेत्रमा चिसो बढेपछि उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ तथा ६ का स्थानीय गरिब दलित डोम तथा मुसहर परिवार आगोको घुर ताप्दै रात काट्न बाध्य छन् । आर्थिक कमजोर भएको कारण सिरकको उचित व्यवस्थापन गर्न नसक्दा अहिले चिसो बढेसँगै राति आगो...
कञ्चनपुर, २३ मंसिर– बयर खान भनेर शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र छिरेका भीमदत्तनगरपालिका–१९ बागफाँटाका आठ बालिका बेपत्ता भएका छन् । सोमबार दिउँसो २ बजे विद्यालयबाट घर फर्केका बालिका बयर खोज्ने भन्दै शुक्लाफाँटा वन्यजन्तु आरक्षको मालुवेला पोस्टबाट भित्र छिरेका थिए । बालिका घर फिर्ता नभएपछि अभिभावकले प्रहरीलाई...
काठमाण्डु, २३ मंसिर– अध्यक्ष केपी ओली सत्ता परिवर्तनको खेलमा सक्रिय भइरहेका बेला एमाले नेता प्रदीप ज्ञवालीले भने सरकारको परिवर्तनको बहस अनुचित भएको बताएका छन् । रिपोर्टर्स क्लबले मंगलबार राजधानीमा गरेको कार्यक्रममा ज्ञवालीले सरकार परिवर्तन गर्न नहुने बरु वर्तमान सुशील कोइराला नेतृत्वकै सरकारलाई राष्ट्रिय सहमतिको...
एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी पत्रिका टाइमको वर्ष व्यक्तिको सूचीबाट बाहिरिएका छन् । टाइमले हरेक वर्ष घोषणा गर्ने वर्ष व्यक्तिको सूचीमा यो पटक मोदी अटाउन नसकेका हुन् । यसअघि अन भोटिङका क्रममा मोदी अगाडि रहेको समाचार बाहिर आएको थियो । टाइम पत्रिकाले हरेक...
काठमाण्डु, २३ मंसिर– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत रणजित रायले आज भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा भएको सो भेटका क्रममा नेता खनालले नयाँ संविधान आगामी माघ ८ गते नै जारी गर्नका लागि संवाद जारी रहेको भन्दै मुलुक...
काठमाण्डु, २३ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सरकारले भ्रष्टाचार रोक्ने प्रतिबद्धता गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले कोइराला नेतृत्वकै सरकारका पालामा नेपालमा भ्रष्टाचार बढिरहेको भने पनि कोइरालाले भने आफूले सुशासन प्रवद्र्धनलाई नै प्राथमिकतामा पारेको दाबी गरेका छन् । ‘वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा पूर्णतः प्रतिवद्ध रहेको...
बर्दिया, २३ मंसिर– शीतलहरबाट बच्नका लागि बाढीपीडितका लागि कम खर्चमा अस्थायी घर निर्माण गरिएको छ । बेस बर्दियाले बाढीबाट घरबारविहीन भई त्रिपालमुनि बसिरहेका १३५ घरपरिवारलाई त्रिपाल, बाँस र दैनिक ज्याला दिई घर निर्माणमा सहयोग गरेको हो । प्रति घरपरिवारलाई रु एक हजार ५०० बराबरको...
डोल्पा, २३ मंसिर– त्रिपुराकोट डोल्पाको काइँगाउँ गाविसस्थित त्रिवेणी नदीमा लगाइएको पुल भाँचिदा सर्वसाधारण तथा ओहोरदोहोर गर्ने बटुवालाई सास्ती भएको छ । गत एक महिनाअघि भाँचिएको उक्त पुल समयमै पुनःनिर्माण नहुँदा एक गाउँबाट अर्को गाउँ जाँदा मात्र नभई विद्यार्थीलाई पठनपाठनका लागि नजिकै पुलपारि रहेको विद्यालय...
काठमाण्डु, २३ मंसिर– एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पिता भोजप्रसादको चौरासी पूजा गरेकोमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रसन्नता व्यक्त गरेका छन् । अध्यक्ष थापाले आफ्नो ट्वीटरमा डा. भट्टराईले पितासँगै पूजामा बसेको फोटो सेयर गर्दै खुशी व्यक्त गरेका हुन्...
पाँचथर, २३ मंसिर– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अहिलेको संविधान सभाले जनताको संविधान नदिने भन्दै संविधानका लागि राष्ट्रिय सहमतिको सरकारको खाँचो औंल्याएका छन् । ‘वर्तमान संविधानसभाले जनताको संविधान दिन सक्दैन,’ नेता गजुरेलले भने, ‘त्यसकारण अब राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता हो ।’ सदरमुकाम फिदिममा मंगलबार...
इलाम, २३ मंसिर– इलामको दक्षिणी सेक्टर वनअन्तर्गत गजुरमुखी इलाका वन कार्यालयले विभिन्न समयमा बरामद गरेको सवारीसाधनसहित पाँच हजार दुई सय २० क्युफिट काठ लिलाम बिक्री नहुँदा सड्ने अवस्थामा पुगेको छ । इलाका वन कार्यालयले आव २०६८/०६९ देखि हालसम्म बरामद गरेको बहुमूल्य काठको लिलाम बिक्री...