खस्कियो मोदीको व्यक्तित्व, वर्ष व्यक्तिबाट बाहिरिए मोदी

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते ९:०५ मा प्रकाशित

Narendra Modi Full Hd Wallpaper - srahir.tumbr.com (10)एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी पत्रिका टाइमको वर्ष व्यक्तिको सूचीबाट बाहिरिएका छन् ।

टाइमले हरेक वर्ष घोषणा गर्ने वर्ष व्यक्तिको सूचीमा यो पटक मोदी अटाउन नसकेका हुन् । यसअघि अन भोटिङका क्रममा मोदी अगाडि रहेको समाचार बाहिर आएको थियो ।

टाइम पत्रिकाले हरेक वर्ष विश्वभरका ख्याति प्राप्त व्यक्तिमध्येबाट वर्ष व्यक्ति घोषणा गर्ने गरेको छ । सन् २०१४ को वर्ष व्यक्ति आगामी डिसेम्बर १० तारिखमा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us