प्यूठान, २५ मंसिर– जिल्लाका अधिकांश स्थानमा गुणस्तर तथा नापतौल विभाग कार्यालयबाट प्रमाणित नभएका ढक/तराजु प्रयोग हुने गरेको फेला परेको छ । खुद्रा पसलदेखि तरकारी पसलमा र दैनिक उपभोक्ताले उपभोग गर्ने वस्तुहरु किन्दा प्रयोग गरिने नाप मापनअनुसारको नभएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको...
विराटनगर, २५ मंसिर– दैनिक सयौं बिरामी उपचारका लागि आउने विराटनगरको कोसी अञ्चल अस्पतालमा रहेको एक्स–रे मेसिन बिग्रिएपछि बिरामी मारमा परेका छन् । अस्पतालमा रहेका दुई वटा एक्स–रे मेसिनमध्ये एउटा दुई वर्षदेखि बिग्रेर थन्किएको छ । न्यून आर्थिक अवस्था भएका बिरामीले उपचार गर्ने अस्पतालमा दैनिक...
काठमाण्डु, २७ मंसिर– नेकपा एमालेमा आज पोलिट्ब्युरो चयन हुने भएको छ । आज दिउँसो बस्ने एमाले केन्द्रीय समितिको बैठकले पोलिट्ब्युरोको टुंगो लगाउने जानकारी सचिव योगेश भट्टराईले दिए । एमालेमा अध्यक्ष ओली र नेता माधवकुमार पक्षबीचमा लामो समयदेखि पोलिट्ब्युरोका चयनमा विवाद देखिएको थियो । यसअघि...
काठमाण्डु, २४ मंसिर– एकीकृत माओवादी सचिव वर्षमान पुन ‘अनन्त’ ले वरिष्ठ नेता बाबुराम भट्टराई पार्टी अध्यक्ष हुन सक्ने बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भट्टराईबीच पद बाँडफाँसम्बन्धी भद्र सहमति भएको खबरहरु आइरहेका बेला पुनले निश्चित विधिको विकास गरेर महाधिवेशनबाट पार्टी नेतृत्व बाबुुरामको...
काठमाण्डु, २४ मंसिर– चलचित्र निर्माता नारायण खतिवडाको रहस्यमय मृत्यु भएको छ । खतिवडा बागबजारस्थित होटल हार्दिकमा बुधबार साँझ मृत फेला परेका हुन् । मंगलबार कोठा नम्बर १०३ मा बसेका उनले बुधबार अबेरसम्म ढोका नखोलेपछि होटल व्यवस्थापनले प्रहरीमा खबर गरेको थियो । महानगरीय प्रहरी बृत्त...
लन्डन– नेपालका तर्फबाट मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुन लागेकी मिस नेपाल सुबिन लिम्बूले आफ्ना लागि भोटिङ गर्न सबै नेपालीलाई आग्रह गरेकी छन् । आगामी साता हुने मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुन अहिले उनी लण्डनमा छिन् । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनले प्रतियोगितामा उत्कृष्ट पाँचमा...
चितवन, २४ मंसिर– आफ्नै परिवारद्वारा २५ वर्षदेखि बाख्राको खोरमा थुनिएकी एक महिलाको उद्धार गरिएको छ । ६६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस र महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर उनलाई उद्धार गरिएको हो । मानसिक असन्तुलन भएको आरोपमा बाख्राको खोरमा थुनिएकी भरतपुर उपमहानगरपालिका–१८ मंगलपुरकी...
काठमाण्डु, २४ मंसिर– नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले निर्धारित माघ ८ मै संविधान जारी गर्न दबाब दिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी अनेरास्ववियुले माघ ८ मै प्रगतिशील–लोकतान्त्रिक संविधान निर्माणका लागि दबाब दिन आन्दोलन घोषणा गरेको हो...
काठमाण्डु, २४ मंसिर– युवतीसँग नक्कली विवाह गरी भारत लगेर बेच्ने एकजना पक्राउ परेका छन् । मोरङकी एक युवतीसँग नक्कली ववाह गरेर मुबम्बइको वेश्यालयमा लगेर बेच्ने ३४ वर्षीय पूर्णबहादुर मिजार पक्राउ परेका हुन् । उनलाई काठमाण्डुको बुढानिलकण्ठबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’ ले जनाएको...
काठमाण्डु, २४ मंसिर– एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले स्वेच्छाचारी र निरंकुश चरित्र देखाएको भन्दै नसच्चिए उनले चर्को मूल्य चुक्ता गर्नुपर्ने चेतावनी दिएका छन् । केन्द्रीय समिति बैठकअघि बुधबार मुख्यालय बल्खुमा बसेको पदाधिकारी बैठकमा नेता नेपालले ओली एकलौटी र मनपरी ढंगले अघि बढेको...
दाङ, २४ मंसिर– दाङको घोराहीस्थित ग्लोबल आईएमई बैंकबाट लुटेराले एक लाख रुपैयाँ लुटेका छन् । खातामा रकम जम्मा गर्न गएका घोराही– १० का तिलक घर्तीमगरको रकम पठाउन बुधबार बैंक परिसरबाटै लुटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार एक अपरिचित युवकले घर्तीमगरको...
काठमाण्डु, २४ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूलो बलिदान र संघर्षबाट प्राप्त राजनीतिक उपलब्धी गुम्ने खतरा बढेको बताएका छन् । अन्तर पार्टी महिला सञ्जालले राजधानीमा बुधबार गरेको कार्यक्रममा उनले ००७ सालको नियती दोहोरिने खतरा बढेको बताएका हुन् । उनले संघीयता र...