२५ मंसिर– नेकपा एमालेले पोलिट्ब्युरो र स्थायी समिति चयनमा विवाद भएपछि विधानमा रहेको अस्पष्ट व्यवस्था परिवर्तनका लागि भन्दै कार्यदल गठन गरेको छ । मुख्यालय बल्खुमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको हो...
काठमाण्डु, २५ मंसिर– प्रभावशाली सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बेग्लै पार्टी बनाएपछि असजिलोमा परेको नेकपा–माओवादीले संविधान निर्माणतिरै आफ्नो चासो देखाएको छ । बिहीबार कुपण्डोलमा आयोजित पत्रकार सम्मेलनमा माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले आफूहरु जनसंविधानको पक्षमा भएको भन्दै आफूहरुको परिकल्पनाको संविधानको खाका समेत सार्वजनिक गरे ।...
इलाम, २५ मंसिर–जिल्ला अदालत इलामले आफ्नै श्रीमतीलाई भारतमा बिक्री गर्ने एक जनालाई २० वर्षको कैद सजाय सुनाएको छ । इलाम सुलुबुङ–१ का वीरेन्द्र देउसाली राईलाई जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले २० वर्षको कैद सजाय सुनाएको हो । उनले इलाम सोयाङकी एक युवतीलाई नक्कली...
रुपन्देही, २५ मंसिर– श्रीमति पोइल गएको रिसमा ससुरा हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा रामप्रसाद थारु छन् । ३५ वर्षीय थारु ससुरा श्यामसुन्दर थारुको हत्या गरी फरार भएका थिए । भारत भाग्ने तयारी गरिरहेका...
काठमाण्डु, २५ मंसिर– बालबालिकासम्बन्धी काम गर्ने विज्ञले नजिकका बालबालिकामाथि उनीहरुकै आफन्तबाट बढी दुर्व्यवहार हुने गरेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) लगायत संस्थाले आज यहाँ आयोजना गरेको ‘अनाथालयमा गर्ने स्वयम् सेवासम्बन्धी सम्मेलन’मा वक्ताले बालबालिकामाथि नियतवश र अञ्जानमा नजिकका आफन्तबाटै बढी शोषण र दुर्व्यवहार हुने...
भक्तपुर, २५ मंसिर– काभ्रेपलाञ्चोक जिल्ला साँगा-५ बस्ने २३ वर्षीया अन्जु (परिवर्तित नाम) र पर्सा महादेवपट्टी-१ घर भई भक्तपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय दयानन्द चौधरीबीच छ वर्षदेखि प्रेम सम्बन्ध कायम थियो । यो बीचमा उनीहरुबीच आपसी सहमतिमा कयौँपटक शारीरिक सम्बन्ध कायम भएको दुवैले स्वीकार पनि गरेका...
सुर्खेत, २५ मंसिर– सुर्खेतका यतायात मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएपछि त्यसको विरोधमा मजदुरले अनिश्चितकालीन यातायात बन्द गरेका छन् । क्षमताभन्दा बढी यात्रु बोकेको भन्दै प्रहरीले मंसिर २३ गते दर्जनाैँ गाडी र चालकलाई नियन्त्रणमा लिएपछि यातायात मजदुरले यातायात बन्द गरेका हुन् । प्रहरीले क्षमताभन्दा बढी यात्रु...
खोटाङ, २५ मंसिर– पछिल्ला दिनमा बलात्कारका घटना बढिरहेका समाचारहरु आइरहेका छन् । सँगसँगै बलात्कारीलाई सजाय भएका समाचार पनि आइरहेका छन् । मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गर्ने खोटाङका एक युवकलाई जिल्ला अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । ४० वर्षीया दलित महिलालाई...
हुम्ला, २५ मंसिर– सिमिकोट गाविस–४ का कमल बोहराको नयाँ घरमा बनाइँदै गरिएको ढुङ्गाको छानो भत्केर आज बिहान चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठे गाविस–५ का जय बोहरा, सोही गाविसको वडा नं ६ का जानिका भण्डारी, सिमिकोट गाविस–१ का जस सुनार र...
काठमाण्डु, २५ मंसिर- संविधान सभाको दोस्रो निर्वाचन बहिष्कार गरेको मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले सडकबाट जन संविधान जारी गर्ने चेतावनी दिएको छ । संविधानसभाले पूरानै ढाँचाको संविधान ल्याउन लागेको र त्यसले समस्या समाधान नगर्ने भन्दै बैद्यले जनआन्दोलनबाट जनसंविधान ल्याउने बचेतावनी दिएका हुन् । बिहीबार पार्टी कार्यालयमा बैद्यले ‘जनवादी...
बागलुङ, २५ मंसिर– कार्यालय चलाउन खर्च अभावको कारण देखाउँदै साझा प्रकाशनको बागलुङ शाखा बन्द गरिएको छ । वर्षौंदेखि सरल र सुलभ मूल्यमा पुस्तक बिक्री वितरण गर्दै आएको शाखाले आइतबारदेखि नै दैनिक सेवा बन्द गरेको छ । अर्थाभावका कारण कार्यालय सञ्चालन गर्न कठिनाइ भएपछि बागलुङलगायत...
चौतारा, २५ मंसिर– भदौ ७ गते गएको पहिरोले क्षतिग्रस्त सिन्धुपाल्चोकको स्याउले–१ कातर्चेस्थित एक विद्यालयको भवन विदेशी संस्थाले निर्माण गरिदिने भएको छ । पहिरोले मङ्गला भैरव प्राथमिक विद्यालय भवनभित्रको जमिन फाटेर चिरा चिरा परेको छ । साथै तलतिरबाट पहिरोले तानेर क्षतिग्रस्त बनेको यस विद्यालयको सात...