मोरङ, २६ मंसिर– स्वास्थ्य मन्त्रालयले नि:शुल्क औषधि खरिदका लागि बजेट निकासा नगर्दा कोसी अञ्चल अस्पताल विराटनगरले आठ महिनादेखि सर्वसाधारणका लागि वितरण गरिने नि:शुल्क औषधि उपलब्ध गराउन सकेको छैन । मन्त्रालयले नि:शुल्क औषधिका लागि एक करोड ५८ लाख रुपैयाँ निकासा नगर्दा औषधि वितरण गर्न नसकिएको...
काठमाण्डु, २६ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट ६० वर्ष पूरा गरी ६१ वर्षका भएका छन् । उनको जन्म २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा बुवा मुक्तिराम र आमा भवानीका पहिलो सन्तानका रुपमा भएको थियो । जन्मदिनको अवसर पारेर कुनै...
पर्सा, २६ मंसिर– जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी सेवालाई प्रभावकारी र नागरिक मैत्री बनाउन विद्यार्थीका लागि लक्षित गरी जनचेतनामूलक अभियान सञ्चालन गरेको छ । पर्सा, २६ मंसिर– जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी सेवालाई प्रभावकारी र नागरिक मैत्री बनाउन विद्यार्थीका लागि लक्षित गरी जनचेतनामूलक अभियान...
भक्तपुर, २६ मंसिर– जिल्लाका अधिकांश डेन्टल क्लिनिक दर्ताबिना नै सञ्चालन रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुगमनका क्रममा भक्तपुरमा १० वटा डेन्टल क्लिनिक मात्र दर्ता गरेको पाइएको छ । भक्तपुरका मुख्य–मुख्य चोकमा ३० देखि ३५ क्लिनिक दर्ताबिना नै सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।...
काठमाण्डु, २६ मंसिर– चोरी गर्नेहरुको जीवनशैली कस्तो हुन्छ ? जवाफ हुन्छ, ‘सामान्य खान लाउन नपुगेरै त चोरी गरेका हुन् ।’ तर होइन, अचेल चोरी गर्नेहरु होटेलमा बस्ने, अनि ट्याक्सी चढेर चोरी गर्ने तथ्य खुलेको छ । यति मात्रै होइन चोरी गरेर ल्याएको पैसा क्याबिन...
काठमाण्डु, २५ मंसिर– नेपाल प्रहरीका एसएसपी रमेश खरेल प्रहरीका डिआईजीहरु एआईजी बढुवाका लागि पैसाको ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउँछन् भन्ने विवादास्पद अभिव्यक्ति दिएका कारण कारबाहीमा परे । उनीमाथि प्रहरी संगठनको मर्यादा नाघेको भन्दै प्रधान कार्यालयले खरेलसँग गत जेठमा स्पष्टीकरण मागेको थियो । सोही प्रकरणमा...
काठमाण्डु, २५ मंसिर– सरकारले बढ्दो सवारी दुर्घटनाको कारण र समाधान खोज्न कार्यदल गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । समितिमा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक, गृह र...
सिन्धुपाल्चोक, २५ मंसिर– सिन्धुपाल्चोकको मार्मिङ–८ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ५२ वर्षीय मंगल थामीले ३९ वर्षीया श्रीमती आइतमायालाई दुई दिनअघि कुखुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए । गम्भीर घाइते आइतमायाको समयमा उपचार नपाउँदा गएराति निधन भएको हो । जिल्ला...
नुवाकोट, २५ मंसिर– आफूलाई छाडेर अर्कै पुरुषसँग हिमचिम बढाएको भन्दै युवकले प्रेमिकाको हत्या गरेको खुलेको छ । नुवाकोटको गणेशस्थान गाविस– ४ का २५ वर्षीय अजय ढकालले प्रेमिका गोरखा थालाचुङ– ९ की २३ वर्षीया रिता गुरुङको मंगलबार सुनखानीमा हत्या गरेका थिए । राष्टिन्य अनुसन्धान विभागमा...
लमजुङ, २५ मंसिर– अर्थमन्त्री रामशरण महतले कामका लागि विदेश नजान युवाहरुलाई आग्रह गरेका छन् । लमजुङको दुराडाँडास्थित श्रीपाणिनी संस्कृत माविको ४६ औं वार्षिकोत्सव तथा अभिभावक समारोहमा महतले सिप र जाँगर भए सानै काम गरेर पनि स्वदेशमै पर्याप्त लाख लिन सकिने बताएका हुन् । युवाहरुलाई...
काठमाण्डु, २५ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले प्रहरी संगठनभित्र हुने गरेको आर्थिक चलखेल बन्द गर्न निर्देशन दिएका हुन् । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ अधिकारीहरुको दुई दिने सम्मेलनको उदघाटन गर्दै उनले ठूलठूला आर्थिक चलखेल हुने गरेका कारण प्रहरीप्रतिको जनविश्वास घटेको भन्दै चिन्ता...
काठमाण्डु, २५ मंसिर– नेपाल आर्य समाजले आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुसलमान तथा उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चत गरी जतिसक्दो चाँडो संविधान जारी गर्न आग्रह गरेको छ । समाजले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी संविधानसभाबाहिर रहेका असन्तुष्ट दल तथा फरक मत राख्ने समूहलाई समेत...