काठमाण्डु, २६ मंसिर– मध्यम वर्गको भोगाइ तथा मध्यपश्चिमीे जीवनलाई निजामती आँखाबाट हेर्दै गरेका कथाकार अमर शाहको कथा संग्रह ‘कुरुक्षेत्र’ शुक्रवार सार्वजनिक भएको छ । कार्यक्रममा साहित्यकार तथा समीक्षक अमर गिरी तथा नयनराज पाण्डेले कथासंग्रहको विषयमा टिप्पणी गरेका थिए । मधुपर्कमा वि.स. २०३३ सालमा कविता...
काठमाण्डु, २६ मंसिर– बलात्कारका घटनामा वृद्धि भइरहेका बेला हालै मात्र बालयौन दुव्र्यवहरसम्बन्धी एक डरलाग्दो तथ्याङक सार्वजनिक भएको छ । गतिशिल युवा मञ्च बुद्धनगका युवाहरुले थालेको कालोटोपी अभियानले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्डु उपत्यकाभित्र मात्र ४५ प्रतिशत बालबालिका कुनै न कुनै यौन दुव्र्यवहारमा पर्ने गरेका छन्...
काठमाण्डु, २६ मंसिर– संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले बहुमतको दम्भ देखाएर सत्तारुढ दलले संविधान जारी गर्न खोज्दा गतिरोध उत्पन्न भएको बताएका छन् । उनले आन्दोलनहरुबाट प्राप्त उपलब्धि संस्थागत नगरी संविधान नबन्ने दाबी समेत गरे । शुक्रबार पार्टीको मुखपत्र ‘संघीय समाजवाद’ सार्वजनिक गर्दै अध्यक्ष...
खोटाङ, २६ मंसिर– घाँस काट्न गएकी खोटाङकी एक महिला मृत फेला परेकी छन् । जिल्लाको दक्षिणी गाविस सावाकटहरे–३ की ३१ वर्षीया खुसमायाँ भुजेल बिहीबार साँझ मृत फेला परेकी हुन् । शारीरिक रूपमा अपाङ्गता भएकी खुसमायाँ बिहान घाँस काट्न जङ्गल गएको पारिवारिक स्रोतले जनाएको छ ।...
रुपन्देही, २६ मंसिर– लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने युनेस्को र पुरातत्व विभागद्वारा अति जोखिमयुक्त घोषणा गरिएको संरक्षित क्षेत्र बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर नजिकै हालै भारतीय राजदूत रञ्जीत रेसहितको टोलीले बोधिवृक्ष रोपेको विषयमा विवाद सिर्जना भएको छ । विश्वसम्पदा सूचीमा रहेको पुरातात्विक हिसाबले...
सुर्खेत, २६ मंसिर– सवारी दुर्घटनामा दिनहुँ सर्वसाधारणको मृत्यु भएको भन्दै प्रहरीले कडाइ गरेपछि व्यवसायीले दोश्रो दिन शुक्रबार पनि यातायात बन्द गरेका छन् । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी नचल्दा सर्वसाधारण हिंडेरै गन्तब्यमा पुग्न बाध्य छन् । ट्राफिक प्रहरीले सुरु गरेको चेकजाँच रोक्न र...
महोत्तरी, २६ मंसिर–महोत्तरीको मटिहानीमा सशस्त्र भारतीय फौज एसएसबीको आक्रमणमा दुई दर्जन बढी नेपाली घाइते भएका छन् । हतियारसहित नेपाल पसेका एसएसबीको फौजले नेपालीमाथि अन्धाधुन्द लाठी चार्ज गरेको हो । बिहारको मधुवनी जिल्लाअन्तर्गत मधवापुरमा भारतीय एसएसबीका महिला जवानलाई केही भारतीयले नै जिस्काएर नेपालतिर भागेपछि उनीहरुलाई...
परासी, २६ मंसिर–नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय एसएसबीले दशगजा क्षेत्र मिचेर आफ्नो भवन निर्माण गरेको छ । एसएसबीले नवलपरासीको सिमाना महेशपुर नाकामा दशगजा क्षेत्रमा तीन मि मिचेर एसएसबी क्याम्पको भवन निर्माण गरेको हो । यसबारे पटक पटक नेपाली प्रशासनले भारतीय एसएसबीलाई जानकारी गराए पनि...
काठमाण्डु, २६ मंसिर– अन्तर्राष्ट्रिय आप्रवासन दिवस आजदेखि पुस ३ गतेसम्म सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरी मनाइने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मूल समारोह समितिका संयोजकसमेत रहेका श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटीले आप्रवासन दिवसका अवसरमा पुस ३ गते...
काठमाण्डु, २६ मंसिर– एमालेले पोलिटब्युरो सदस्य सहमतिमा चयन गर्न नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको छ । आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उपाध्यक्ष भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलको कार्यदलले एक कार्यकाल केन्द्रीय कमिटीमा रहेका व्यक्ति उम्मेदवार हुन पाउने योग्यतासम्बन्धी प्रस्तुत गरेको प्रस्ताव पारित...
बेनी, २६ मंसिर– एक व्यक्ति निरन्तर १५ वर्षसम्म मौनव्रत बस्दै आएका छन् । जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै २०५६ सालदेखि मौनव्रत बस्दै आएका हुन् । विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी र हत्या हिंसाले आक्रान्त...
चरिकोट, २६ मंसिर–एक व्यक्तिले रक्सी खाएको सुरमा वृद्धा दम्पतीलाई हत्या गरेको स्वीकारेका छन् । दोलखाको उत्तरी मार्बु गाविस– ४ का ६२ वर्षीय नारायणबहादुर गुरुङ र उनकी श्रीमती ६३ वर्षीया प्रेमकुमारीलाई हत्या भएको थियो । हत्याको आरोपमा मार्बु– ८ का २८ वर्षीय पदमबहादुर श्रेष्ठ र...