काठमाण्डु, २७ मंसिर– प्रधानमन्त्री सुशिल कोइरालाले प्रचण्डलार्ई कुनै पनि पक्षलाई भड्काएर समस्याको समाधान नहुने भन्दै सहमती मार्फत लेनदेन गर्न सुझाएका छन् । ‘मैले एमाओवादीका अध्यक्ष प्रचण्डलाई पनि कुनै पक्षलाई भड्काएर समस्याको समाधान हुँदैन भनेको छु, सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता मुख्य विवादित...
काठमाण्डु, २७ मंसिर– उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यस्थितिबारे शनिवार जानकारी लिएका छन् । बिहान अस्पताल पुगी उपप्रधानमन्त्री सिंहले जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिएको र उनको उपचार खर्च सरकारले व्यहोर्नेसम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयबारे...
पाल्पा, २७ मंसिर– दुई हप्ता वा सोभन्दा बढी समयदेखि लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल घट्नु, कमजोर हँुदै जानु, छाती दुख्नु र सास फेर्न गाह्रो हुनु र खकारमा रगत देखिनु फोक्सोमा हुने क्षयरोगका लक्षणहरू हुन सक्छन् । यी...
काठमाण्डु, २७ मंसिर– एमाओवादीका नेता बाबुराम भट्टराईले घुमाउरो गरि पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय स्वरुपको मोडेल अगाडी सारे पनि ढिलो चाँडो मिश्रित शासकीय स्वरुपमा आई पुग्ने बताएका छन् । सानेपा स्थित आफ्नो निवासमा शनिवार पत्रकारहरुसँग बोल्दै उनले सो कुरा बताएका हुन् । हाल...
कञ्चनपुर, २७ मंसिर–सार्वजनिक सवारी साधनका चालकहरु सरकारी निर्णयको विरोध गर्दै आन्दोलनमा गएपछि कञ्चनपुरका यात्रु मर्कामा परेका छन् । चालकलाई हदैसम्मको कार्बाही गर्ने कानुनी प्रावधान लागू गरिएको बिरोधमा यहाँका सार्वजनिक सवारी साधनका चालक आन्दोलमा उत्रियका हुन् । शुक्रबारदेखि सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका चालकले आज...
काठमाण्डु, २७ मंसिर– एमाले केन्द्रीय निर्वाचन आयोगले पोलिटव्यूरो निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको नवौं महाधिवेशनबाट एकताका साथ अघि बढने बताए पनि पक्ष र विपक्षमा विभक्त भएका अध्यक्ष केपी शर्मा ओली र बरिष्ट नेता माधव कुमार नेपालकाबीच शुक्रवार कुरा मिले पछि निर्वाचनको...
काठमाण्डु, २७ मंसिर – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समग्र मधेस एक प्रदेश हुनुपर्ने अडान राखेका छन् । मधेशमा भएको आन्दोलन एक प्रदेशकै लागि भएको समेत जनाएका छन् । यादवद्धारा जारी गरिएको विज्ञप्तिमा उनले सत्तामा जानको लागि मधेशी जनतालाई भ¥याङ् नबनाउन समेत...
जाजरकोट, २७ मंसिर–जिल्ला अस्पतालका एक चिकित्सक विगत छ वर्षदेखि बेपत्ताको सूचीमा परेका छन् । सप्तरी जिल्लाको बेलही गाविस–६ घर भएका डा धनिकलाल यादव २०६५ साल माघ २२ देखि अहिलेसम्म बेपत्ताको सूचीमा रहेका हुन् । जाजरकोटको जिल्ला अस्पतालमा २०६३ साल असार १९ मा हाजिर भएका डा...
कास्की, २७ मंसिर– नेपाल प्रहरीका एक एसपीको रहस्यमय मृत्यु भएको छ । प्रहरीको सशस्त्र दंगा नियन्त्रण गण पोखराका तालिम केन्द्र प्रमुख एसपी भोजराज ओझाको शनिबार बिहान निधन भएको हो । बिरामी भएपछि उपचारका लागि मणिपाल अस्पताल लगिएकामा उनको उपचारका क्रममा अस्पतालमै निधन भएको हो...
धनगढी, २७ मंसिर– सेती अञ्चल अस्पताल धनगढीमा आइसियु (सघन उपचार कक्ष) सञ्चालनका लागि स्थानीय समाजसेवीले नगद सहयोग उपलब्ध गराएका छन् । हाल जारी सुदूरपश्चिममा क्षेत्रीय औद्योगिक, पर्यटन, कृषि र व्यापार मेलाका क्रममा विभिन्न क्षेत्रका व्यक्तिबाट आइसियु कक्ष सञ्चालनका लागि सहयोग जुटिरहेको मेला आयोजक कैलाली...
भीमदत्तनगर, २७ मंसिर– शुक्लाफाँटा जग्गा तथा मुआब्जा समस्या समाधान आयोगले आरक्ष पीडितहरुको समस्या समाधानका लागि विस्तृत अध्ययन थालेको छ । सरकारले भर्खरै गठन गरेको उक्त आयोगले पीडितहरुका सम्बन्धमा विस्तृत रुपमा अध्ययन थालेको हो । आयोगलाई दिइएको तीनवटा कार्यादेशमा रहेर अहिले आयोगले छानबिन गरिरहेको जनाएको...
जनकपुर, २७ मंसिर– जनकपुरवासीले सरकारसँग शिक्षा, विद्युत, सडक र सिचाई दिनु पर्दैन भनेर प्रश्न गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग जनकपुरद्वारा संसदिय निर्वाचन क्षेत्र नम्बर–१ मा आयोजत सेवा प्रदायक र उपभोक्ताबीच सिधा सवाल कार्यक्रममा सेवाग्राहीले अवस्था नाजुक रहेको भन्दै गुनासो गरेका हुन् ।...