पर्वत, १४ भदौ– पर्वतको कुस्माबजारस्थित लोकतान्त्रिक चोकमा पार्किङ गरिराखेको ट्रक चोर्न खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । किराना व्यवसायी देव शर्मा पौडेलको ट्रक चोरेर लैजाँदै गरेको अवस्थामा भारतको केरला घर भएका अलीअकवर अजिमलाई प्रहरीले पक्राउ गरेको हो । उनले शुक्रबार विहान...
काठमाण्डु, १४ भदौ– राष्ट्रिय मानव अधिकार आयोगले वेपत्ता नागरिकहरुको अवस्था तत्काल सार्बजनिक गर्न सरकारलाई आग्रह गरेको छ । व्यक्ति वेपत्ता पार्ने विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा विज्ञप्ति निकालेर आयोगले राज्य वा गैरराज्यपक्षबाट वेपत्ता पारिएका सबैको वास्तविकता सार्बजनिक गर्न सरकारलाई आग्रह गरेको हो । आयोगले वेपत्ता...
काठमाण्डु, १४ भदौ– काठमाडौंको जमलस्थित नेपाल बैंक लिमिटेडको शाखामा शुक्रबार बिहान आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट बैंकका अधिकांश महत्वपूर्ण कागजात, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएका छन् । ...
काठमाण्डु १३ भदौ-सरकार र चार राजनीतिक दलसँग वार्ता असफल भएपछि निर्वाचन कार्यतालिकालाई विथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’बिहीबार उत्तरी छिमेकी चीनतर्फ लागेका छन् । आफूभन्दा वरिष्ठ सचिव देव गुरुङलाई गोलमेचसभाका लागि सहजकर्ता बनिदिन राष्ट्रपति रामवरण यादवलाई आग्रह गर्न शीतलनिवास...
काठमाण्डु, १३ भदौ – एमाओवादी केन्द्रीय समिति बैठकमा सबैतिरबाट चुनाव जित्ने रिपोर्टिङ भएको छ । चुनावी हरेक जोड कोणमाथि छलफल गरिरहेका नेताहरुले एउटा गम्भीर कुरा उठाएका छन्, त्यो हो अन्तर्घातको प्रसंग । एमाओवादी नेताहरुले आफ्नो रिपोर्टिङमा पार्टीभित्र आगामी निर्वाचनमा अन्तर्घातको खतरा रहेको औंल्याएका छन्...
काठमाण्डु, १३ भदौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने बताएका छन् । एकीकृत माओवादीकै नेतृत्वमा शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण हुने उनको दाबी छ । विभिन्न दलहरुबाट एकीकृत माओवादीमा प्रवेशको लहरले नयाँ राष्ट्रिय एकता भइरहेको दाबीसमेत उनले गरे...
काठमाण्डु, १३ भदौ–चुनावी प्रक्रियाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चाले राष्ट्रपति रामवरण यादवलाई गोलमेच सम्मेलनको वातावरण बनाइदिन आग्रह गरेको छ । विहीबार ज्ञापनपत्र बुझाउँदै मोर्चाले गोलमेच सम्मेलनकोलागि सहजीकरण गरिदिन आग्रह गरेको हो ।...
कलैया, १३ भदौ–तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ गते नै संविधानसभा चुनाव हुने बताएका छन् । विहीबार बारामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले– नेकपा–माओवादीसमेत अन्य दलले निर्वाचनमा भाग नलिए पनि निर्वाचन हुन कसैले रोक्न नसक्ने जिकीर गरे । निर्वाचनको...
पोखरा, १३ भदौ– असन्तुष्ट दल सहमतिमा आउने निश्चित भए निर्बाचन कार्यतालिका सामान्य हेरफेर गर्न निर्वाचन आयोग तयार भएको छ । तर मंसिर चार गतेको चुनावमा भने कुनै प्रकारको सम्झौता नगर्ने आयोगको भनाइ छ । ‘मंसिर चारको चुनाव प्रभावित नहुने गरी केही विषयमा तलमाथि गर्न...
काठमाण्डु, १३ भदौ– नेपाल सद्भावना पार्टी (आनन्ददेवी)ले सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ । वार्ताटोलीको नेतृत्व रामवरण यादवले गरेका छन् ।...
ललितपुर, १३ भदौ – ललितपुरको इमाडोल १ बंगला गाउँस्थित एक कपास कारखानामा आगलागी भएको छ । प्रवेश आलमको कपास कारखानामा आगलागि भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका ४ वटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीबाट ३ हजार...
काठमाण्डु, १३ भदौ– नेपाल–भारत सीमाक्षेत्रबाट भारतका मोष्टवान्टेड यासिन भटकल पक्राउ परेका छन् । भारतीय गृहमन्त्री सुशील कुमार शिन्धेले यसको पुष्टि गरेका छन् । नयाँदिल्लीमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री सिन्धेले भनका छन्, ‘विहार–नेपालको सीमा क्षेत्रबाट भटकल बुधबार राती पक्राउ परेका छन्, पुलिसको हिरासतमा रहेका भटकलसँग...