सिराहा, १७ भदौ- सिराहाको धनगढीमा मोटरसाईकलको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० बर्षीया भालसेरा यादव रहेकी छन् । स ३ प १५९६ नम्बरको मोटरसाईकलको ठक्करबाट घाइते भएकी यादवको उपचारकालागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा गएराती बाटोमै मृत्यु भएको...
काठमाण्डु, १७ भदौ- नेकपा एमालेमा निर्बाचन परिचालन कमिटीको नेतृत्वलाई लिएर विवाद भएको छ । नेतृत्वमा अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता केपी ओली र महासचिव इश्वर पोख्रेलले दावी गरेका छन् ।...
काठमाण्डु, १७ भदौ – एकीकृत नेकपा माओवादीको युवा संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) को प्रथम राष्ट्रिय अधिवेशनमा पेश भएका प्रतिवेदनमा धारणा राख्ने क्रम सोमबारबाट शुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा जारी बैठकमा समूहगत रुपमा धारणा राख्ने क्रम चलिरहेको छ । संयोजक गणेशमान पुनले...
काठमाण्डु, १६ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सर्फमर खरिद प्रकरणमा अनियमितता गरेको आरोपमा नेपाल विद्युत प्राधिकरणका थप १० कर्माचारीलाई पक्रेको छ । अख्तियारले प्राधिकरणका निर्देशक अर्जुन चौहानसहित १० जनालाई कमसल ट्रान्सफर्मर खरिद गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार पक्राउ गरेको हो । अख्तियारले सोही प्रकरणका...
काठमाण्डु, १६ भदौ– एकीकृत माओवादी केन्द्रीय समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । प्रवक्ता अग्नि सापकोटाले गृहकार्य नपुगेका कारण सोमबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको काठमाण्डु टुडेलाई जानकारी दिनुभयो । माओवादीले जारी बैठकबाट दोस्रो चरणको चुनावी अभियानसँगै नेताहरुको नयाँ कार्यविभाजनसमेत...
काठमाण्डु, १६ भदौ । नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुले गोलमेच सम्मेलन गरेर भए पनि नेकपा–माओवादी सहितका असन्तुष्ट दलहरुलाई निर्वाचनमा ल्याउनु पर्ने धारणा राखेका छन् । आईतवार काठमाण्डुमा भएको साक्षात्कारमा काँग्रेसका नेता डा. नारायण खड्काले नेकपा–माओवादी चुनावप्रति दिन प्रतिदिन लचिलो बन्दै गएको भन्दै उनीहरुले...
काठमाण्डु, १६ भदौ– अघिल्लो संविधानसभा चुनावमा पराजित भएका नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई अबको चुनावमा क्षेत्र परिवर्तन गर्न क्षेत्रीय समितिले सुझाव दिएको छ । बाँके क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएका कोइराला २०६४ सालको पहिलो संविधानसभा चुनावमा फोरम लोकतान्त्रिकका नेता सर्वदेव ओझासँग पराजित...
काठमाण्डु, १६ भदौ–आगामी संविधानसभा निर्बाचनको उम्मेदवार छनौटको विषयमा नेपाली काँग्रेसमा विवाद भएको छ । उम्मेदवार छनौटमा सहमति नजुटेपछि एउटा निर्बाचन क्षेत्रबाट १० जनासम्मको नामावली सिफारिस भएर केन्द्रीय कार्यालय सानेपामा आएका छन् ।...
काठमाण्डु, १६ भदौ– उदयपुरको साउने बजारस्थित प्रहरी चौकी आक्रमण गर्न गएका एक प्रहरी जवान सहित चारजनालाई प्रहरीले आइतबार विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदपयुरको त्रियुगा नगरपालिका १ का प्रहरी जवान समिन राई, सोही ठाउँका दीपक राई, त्रियुगा नगरपालिका २ का सरोज खड्का...
काठमाडौं, १६ भदौ– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको गृहजिल्ला इलाममा उम्मेदवार सिफारिसका विषयमा विवाद भएको छ । आकांक्षी धेरै भएपछि आफ्नै निर्बाचन क्षेत्रबाट खनाल सर्बसम्मत सिफारिस हुन सकेका छैनन् ।...
काठमाण्डु, १६ भदौ –आन्दोलनमार्फत् चुनाव विथोल्ने घोषणा गरेको नेकपा–माओवादी लगायत असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन अन्तिम समयसम्म प्रयास गर्ने बताउँदै आए पनि ठूला दलहरुले समयसीमा तोक्ने गरेका छैनन् । तर, उच्चस्तरीय समितिको संयोजकको जिम्मेवारी पाएको नेपाली काँग्रेसले भने आइतबार सहमतिकालागि वैद्यलाई पर्खिने समयसीमा तोकेको छ...
काठमाण्डु, १६ भदौ– एकीकृत नेकपा माओवादीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)को प्रथम राष्ट्रिय अधिवेशन अन्तरगत आइतबारबाट बन्दसत्र शुरु भएको छ । काठमाण्डुको कमलादीस्थित प्रज्ञाभवनमा जारी बन्दसत्रमा संयोजक गणेशमान पुनको राजनीतिक प्रस्तावमा समूहगत छलफल भैरहेको छ । उत्पादन तथा निर्माण कार्ययोजनासहित तयार पारिएको प्रस्तावमा...