चितवन २२ असोज – नेपाली काँग्रेसका सभापति सुशील कोइरालाका वागी उम्मेदवार विकास कोईरालाले आफ्नो उम्मेदवारी कुनैपनि हालतमा फिर्ता नलिने बताएका छन् । प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता लिने अन्तिम दिन मंगलबार विहान चितवनका सन्चारकर्मीसँग कुरा गर्दै उनले उम्मेदवारी फिर्ता नलिने अडान दोहोर्याएका हुन् । ‘कसैले उम्मेदवारी...
काठमाण्डु, २२ असोज–आगामी संविधानसभा चुनावमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन मंगलबारको समय तोकिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेले कार्यालय समय भित्र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनसक्ने छन् । आयोगले प्रत्यक्षतर्फको उम्मेदवारहरुको अन्तिम नामावली भने बुधबार प्रकाशित गर्नेछ । निर्बाचन आयोगले...
काठमाण्डु, २२ असोज– समानुपातिक तर्फका उम्मेदवारहरुको वन्दसूचीलाई अन्तिमरुप दिन एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालयको बैठक मंगलबार बस्दै छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा दिउँसो बस्ने बैठकले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्दसूचीलाई संशोधन गर्ने बताइएको छ । ‘बैठकले सबै वर्ग र क्षेत्रलाई...
नेपालगन्ज, २२ असोज– बाँके प्रहरीले भारतीय सेनाका एक पूर्वहबल्दारलाई नक्कली नागरिकता बनाएको अभियोगमा पक्राउ गरेको छ । बाँके कोहलपुरका ४६ बर्षीय प्रशान्त घर्तिमगरले आफ्नो नाम पदम बहादुर पुन बनाइ नागरिकता बनाएको फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । पुनले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय...
काठमाण्डु, २२ असोज– बडा दशैं अन्तर्गत नवरात्रीको चौथो दिन मंगलबार कुष्माण्डादेवीको पूजा गरिदै छ । पूजाका लागि देशभरका देवी मन्दिरहरुमा श्रद्धालुको घुईंचो लागेको छ । काठमाण्डुको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्शाल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनहरुको भीड लागेको...
पोखरा, २२ असोज–क्रान्तिकारी पत्रकार महासंघ कास्कीका सल्लाहकार तथा सराङ्गकोट साप्ताहिकका पत्रकार शिवराज बस्ताकोटी माथि साङ्घातिक आक्रमण भएको छ । सोमबार बेलुकी आफ्नै निवासमा बसिरहेको अबस्थामा उनी माथि अज्ञात समुहले आक्रमण गरेको हो । उनको टाउकोमा चोट लागेको छ । आक्रमण पछि आक्रमणकारी भागेको बताईएको...
विराटनगर, २२ असोज । काठमाण्डुका एक निर्माण व्यवसायीको अपहरणको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कटहरीका निर्माण व्यवसायी कृष्ण बोहरा, निजका छोरा सुगम र मधेसी जनअधिकार फोरम नेपाल विराट क्षेत्रका सदस्य श्याम मण्डललाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । काठमाण्डु महानगरपालिका–११...
कञ्चनपुर, २२ असोज– बालबालिका उत्थान तथा ग्रामीण विकास केन्द्र काठमाण्डुले असार पहिलो साताको बाढीबाट विस्थापित भएका कञ्चनपुरका ५२ घरपरिवार बाढीपीडितलाई राहत वितरण गरेको छ । आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचन आचारसंहिताले राहत वितरण सरकारी निकायबाट हुनुपर्ने नियम भएपछि केन्द्रले जिल्ला प्रशासन कार्यालयको...
झापा, २२ असोज – सचेत युवा मञ्च शनिश्चरे झापाले असहाय परिवारलाई दशैंको लुगा वितरण गरेको छ । शनिश्चरे, अर्जुनधारा र खुदुनाबारीका १ सय ६० घरका वृद्ध, अशक्त महिला र बालबालिकालाई शनिश्चरे देवकोटा चोकमा एक कार्यक्रम आयोजना गरी लुगा वितरण गरिएको हो । सामाजिक संघसंस्था,...
गोरखा, २१ असोज – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत माओवादी नेता बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिन मोबाइलमा एसएमएस पठाएको छ । नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् गोरखा इन्चार्ज परशुराम रम्तेलले मोबाइलमा एसएमएस पठाएर भट्टराईलाई उम्मेदवारी झिक्न आग्रह गरेका हुन् । रम्तेलले भट्टराईका स्वकीयसचिव विश्वदीप...
काठमाण्डु, २१ असोज – उच्चस्तरीय राजनीतिक समितिले संविधानसभा उम्मेदवारको सुरक्षा गर्न सरकारसँग माग गरेको छ । समिति संयोजक एवम् एमाले अध्यक्ष झलनाथ खनालले सोमबार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेट गरी उम्मेदवारको सुरक्षामा गम्भीर हुन आग्रह गरेका हुन् । उनले एमाले बारा–४ का उम्मेदवार मोहम्मुद...
तेह्रथुम, २१ असोज – चुनावमा झुठा आश्वास बाँड्न लागेको भन्दै नेपाली काँग्रेसका उम्मेदवारलाई आफ्नै कार्यकर्ताहरुले गाउँ पस्न रोक लगाएका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा दिएका आश्वासन पूरा नगरेको र आगामी चुनावमा भोट माग्न आएको भन्दै काँग्रेस कार्यकर्ताहरुले गाउँमा निषेध गरेका हुन् । तेह्रथुमको तरुण...