काठमाण्डु, १६ पुस – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राजनीतिमा कसैको स्थायी शत्रु नहुने बताएका छन् । नेपाली काँग्रेस भक्तपुर–२, ले दूधपाटीमा आयोजना गरेको ३७ औँ मेलमिलाप दिवस तथा बिरामीलाई फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको स्वार्थसँग गोलबद्ध हुनुपर्ने समय आएको धारणा राखे...
काठमाण्डु, १६ पुस – समानुपातिक सभासद चयनका विषयमा दलहरुमा तिब्र अशन्तुष्टि देखिएको छ । सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी लगायतका दलहरुमा अशन्तुष्टि बढेको हो । काँग्रेसमा युवा नेताहरुको विरोध काँग्रेसमा गगन थापासहितका १५ जना केन्द्रीय नेताहरुले सभासदको नाम...
काठमाण्डु, १६ पुस– निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरुले बुझाएको सभासदहरुको नामावलीमा मंगलबारबाट छानविन शुरु गरेको छ । निर्वाचन कानुन अनुसार भएनभएकोबारे अध्ययन शुरु गरेको आयोगले जनाएको छ । प्रक्रिया पूरा नभएको पाइए दलहरुलाई जानकारी गराउने र संशोधन गर्न भन्ने आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी...
काठमाण्डु, १६ पुस–नेपाली काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउंदै छ । संस्थापक नेता वीपी कोइरालाले आठ बर्ष लामो भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले यो दिवस मनाउने गर्दछन् ।...
काठमाण्डु, १६ पुस–पार्टी बिभाजित भएपछि नयाँ रणनीति अपनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समितिको बैठक मंगलबार बस्दै छ । बैठक दिउँसो एक बजेपछि बस्ने छ । समानुपातिक सभासद मनोनयनमा अध्यक्ष कमल थापाले मनोमानि गरेको भन्दै टंक ढकाल नेतृत्वमा २० प्रतिशत केन्द्रीय सदस्यहरुले छुट्टै दल...
काठमाण्डु, १५ पुस – संविधानसभाको चौंथो ठूलो दल राप्रपा नेपाल विभाजित भएको छ । समानुपातिक सभासद चयनका विषयमा असन्तुष्टि जनाउँदै राजाराम श्रेष्ठ, टंक ढकाल, रामकृष्ण आचार्य, धनबहादुर थापा, बद्रिबहादुर केसी लगायत नेताहरुले पार्टीबाट विद्रोह गरेका हुन् । राप्रपा नेपालका कुल ४२ जना केन्द्रीय सदस्य मध्ये...
काठमाण्डु, १५ पुस – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले समानुपातिक सभासदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने १० जना सभासदको नामावली सोमबार निर्वाचन आयोगमा बुझाइएको फोरम लोकतान्त्रिकले जनाएको छ । फोरम लोकतान्त्रिकबाट चिकित्सक डा. सुवोध पोखरेल, प्याब्सन अध्यक्ष बाबुराम पोखरेल, एन...
काठमाण्डु, १५ पुस – संविधानसभामा प्रतिनिधित्व गर्न समानुपातिक समासदको नामावली बुझाउने अन्तिम दिन साँझसम्ममा २६ दलले सूची बुझाएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, एमाअोवादीसहितका २६ दलका ३ सय १९ जना सभासदको नामावली प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । संविधानसभामा समानुपातिकतर्फ कुल ३...
काठमाण्डु, १५ पुस–समानुपातिक सभासद चयनलाई लिएर नेकपा एमालेमा असन्तुष्टि चुलिएको छ । असन्तुष्ट एमाले कार्यकर्ताहरुले बिभिन्न जिल्लाका पार्टी कार्यालयहरुमा तालाबन्दी गरेका छन् । समानुपातिक सभासदको अन्तिम सूचीमा जिल्लाबाट एकजना पनि प्रतिनिधि नपरेपछि एमाले कार्यकर्ताहरुले नुवाकोट पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । नुवाकोटबाट महेन्द्रबहादुर...
काठमाण्डु, १५ पुस– एकीकृत नेकपा माओवादीले दोस्रो संविधानसभा चुनावमा नराम्रोसँग पराजय व्यहोरेपछिको बहस र चर्चा अझै सेलाएको छैन । कतिपयले नेतृत्वको नैतिकतामा प्रश्न उठाएका छन् भने कतिपयले एमाओवादी विरोधी षडयन्त्रकारीतर्फ औंला सोझ्याएका छन् । केन्द्रीय कार्यालय, पूर्वपोलिटव्युरो र केन्द्रीय समितिसम्मको बैठकमा गरिएको समिक्षाले हार्नुमा...
काठमाण्डु, १५ पुस–राष्ट्रपति रामवरण यादवले नयाँ संविधानसभाले छिट्टै नेपाली जनताको भावना सम्वोधन हुने संविधान जारी गर्ने विश्वास व्यक्त गरेका छन् । तमु ल्होछारको अवसरमा सोमबार शुभकामना सन्देश दिदै राष्ट्रपति यादवले यस्तो विश्वास व्यक्त गरेका हुन् । राष्ट्रपति यादवले देश तथा विदेशमा रहेका सम्पूर्ण तमु...
काठमाण्डु, १५ पुस– एकीकृत नेकपा माओवादीलगायत दलले समानुपातिक सभासदहरुको सूची सोमबार निर्वाचन आयोगमा बुझाउदै छन् । सूचीलाई अन्तिम रुप दिन दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । स्राेतका अनुसार एकीकृत नेकपा माओवादीले समानुपातिक सभासदको सूची तयार पारेको छ । सूचीलाई सोमबार केन्द्रीय कार्यालयले अन्तिम रुप...