राजनीति

प्रचण्डको मृत्युमा आफ्नो जीवन देख्ने गरेको आरोप

२०७० पुष १८ गते ८:५८

काठमाण्डु, १८ पुस – एकीकृत माओवादीका नेता गोपाल किराँतीले पाटी फुटाउन नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई चुनौति दिएका छन् । समानुपातिक सूचीप्रति अशन्तुष्टि व्यक्त गर्दै आएका भट्टराई र श्रेष्ठले पार्टी फुटाए आफूले त्यसको स्वागत गर्ने उनको भनाई छ । रिपोटर्स क्लवले विहीबार...

समानुपातिक सूची सच्याउने आज अन्तिम दिन

२०७० पुष १८ गते २:३३

काठमाण्डु, १८ पुस– निर्वाचन आयोगले समानुपातिक तर्फका सभासदको सूची सच्याउन दलहरुलाई दिएको समयसीमा विहीबार सकिदै छ । दलहरुले आयोगमा बुझाएको सूचीबाट सभासदको नामावली कार्यालय समय भित्र हेरफेर गर्न सक्नेछन् । हालसम्म २९ वटा दलहरुले आफूले पाएको सिट अनुसार समानुपातिक सभासदको सूची आयोगमा बुझाएका छन्...

प्रचण्ड समक्ष भट्टराई र श्रेष्ठको लिखित असहमति

२०७० पुष १७ गते १५:१२

काठमाण्डु, १७ पुस- समानुपातिकतर्फको सभासद् छनौट गर्दा तयार गरिएको मापदण्ड मिचेको भन्दै एकीकृत माओवादीका नेता द्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष लिखित असहमति राखेका छन् । दुवै नेताले अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमै पुगेर विरोधपत्र बुझाएका हुन् । नेता द्वयले...

फेसबुकमा एमाओवादी केन्द्रीय समिति विघटनको माग

२०७० पुष १७ गते १२:३८

काठमाण्डु, १७ पुस – समानुपातिक सभासदको नामावली निर्वाचन आयोगमा बुझाएसँगै प्रणालीलाई नै विवादमा तान्ने गरी विभिन्न दलका नेताहरु आन्तरिक झगडामा व्यस्त छन् । यही विवादका कारण राप्रपा नेपाल विभाजित हुन पुग्यो भने अन्य ठूला दलहरुमा ठूलै किचलो छ । एकाथरी नेता कार्यकर्ता विभिन्न जिल्ला...

संघीय समाजवादीमा बाहुनलाई चिठ्ठा

२०७० पुष १७ गते १२:३१

काठमाण्डु, १७ पुस– जातीय नारालाई प्रमुख बनाएर संविधानसभा चुनावमा गएको संघीय समाजवादीमा ब्राम्हण क्षेत्री समुदायका प्रतिनिधिलाई भने निकै फाइदा भएको छ । आदिवासी जनजाति बाहुल्य रहेको समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठलगायत शीर्ष नेताले सभासद बन्ने अवसर गुमाउँदा केही तल्ला तहका नेता भने सभासद बन्न सफल...

नेकपा-माओवादीका नेता शाहीविरुद्ध भ्रष्टाचारको आरोप

२०७० पुष १७ गते १२:०७

काठमाण्डु, १७ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा-माओवादी नेता मनरुप शाहीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । समाज कल्याण परिषद्को कोषाध्यक्ष रहँदा शाहीले भ्रष्टाचार गरेको दावीसहित अख्तियारले मनरुपविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । शाहीले परिषदमा रहँदा नयाँ कार्णाली विकास केन्द्रलाई...

संविधानसभाबाट बाहिरिन एमाओवादीलाई वैद्यको सुझाव

२०७० पुष १७ गते ११:२४

काठमाण्डु, १७ पुस – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाबाट राजीनामा दिएर बाहिरिन एकीकृत नेकपा माओवादीलाई आग्रह गरेका छन् । माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष वैद्यले संविधानसभाबाट जनताको पक्षमा संविधान लेखिने सम्भावना नरहेको हुँदा पदका लागि लुछाचुँडी...

असन्तुष्टि व्यवस्थापन गर्ने प्रचण्डको प्रयास

२०७० पुष १७ गते ९:५८

काठमाण्डु, १७ पुस– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगमा समानुपातिकतर्फका  सभासदको सूची निर्वाचन आयोगमा बुझाएपछि पार्टीभित्र बढेको असन्तुष्टि समाधानको प्रयासमा आन्तरिक छलफल थालेका छन्  । उनले बुधबार असन्तुष्ट नारायणकाजी श्रेष्ठसहित उनीपक्षधर नेताहरुसँग छलफल गरेका छन् । आफ्नै निवास लाजिम्पाटमा भएको छलफलमा...

एमाओवादीका दुई केन्द्रीय सदस्यले दिए राजीनामा (राजीनामापत्रसहित)

२०७० पुष १७ गते ९:५५

काठमाण्डु, १७ पुस- समानुपातिक सभासद चयनमा असन्तुष्टि जनाउँदै कालिकोटबाट संविधानसभामा प्रत्यक्ष निर्वाचित सभासद तथा एमाओवादी केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीसहित ११ जनाले सामूहिक राजीनामा दिएका छन् । समानुपातिक सभासद छनोट गर्दा कर्णाली क्षेत्रलाई उपेक्षा गरिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा शाहीसहित, केन्द्रीय सदस्य जीवन...

आफ्नै कार्यकर्ताले नेतालाई कुर्सी हाने

२०७० पुष १७ गते ८:११

पर्सा, १७ पुस – वीरगन्जको सम्झना होटलमा बुधबार एकीकृत नेकपा माओवादी पर्साका नेता कार्यकर्ताले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीकै युवाहरुले हस्तक्षेप गरी पार्टी नेतृत्वको विरोध गर्नेलाई कुटपिट गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूची सच्याउनुपर्ने मागसहित एमाओवादी पर्साका योगेन्द्र...

संघीय समाजवादीले सभासद टुंगो लगायो (नामावलीसहित)

२०७० पुष १७ गते ७:०९

काठमाण्डु, १७ पुस – संघीय समाजवादी पार्टीले समानुपातिकतर्फका सभासदहरुको टुंगो लगाएको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष अशोक राईसहित पाँच जनाको नाम तय गरेको हो । सोमबारसम्मको समयसीमामा सूची बुझाउन नसकेकोको समाजवादीले बुधबार सूची बुझाउने तयारी गरेको छ । संविधानसभाको चुनावमा...

कैलालीको काँग्रेस पार्टी कार्यालयमा तालबन्दी

२०७० पुष १७ गते ६:०९

धनगढी, १७ पुस – समानुपातिकतर्फ सभासद् छनोट नातावाद कृपावादका आधारमा गरिएको भन्दै आक्रोशित नेपाली काँग्रेस सम्बद्ध महिला कार्यकर्ताहरुले काँग्रेस कैलालीको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल महिला संघकी कैलाली जिल्ला अध्यक्ष कुन्तिदेवी चटौतलगायत असन्तुष्ट महिला कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । सभासद्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us