काठमाण्डु, २८ पुस – संविधानसभाको पहिलो बैठकको मिति तय भएसँगै बैठक आह्वानको सबै तयारी पुरा भएको छ । संसद सचिवालयले आइतबार प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीमा विजयी भएका सभासदलाई पहिलो बैठकमा सहभागि हुन ‘निम्तो’ समेत पठाइसकेको छ । यसपालीको संविधानसभामा जेष्ठ सदस्यको हैसियतमा पहिलो...
काठमाण्डु, २८ पुस – नेकपा एमालेको नवौं महाधिवेश आउँदो वैशाख ९ गतेदेखि काठमाण्डुमा हुने भएको छ । आइतबार बसेको एमाले स्थायी समितिको बैठकले नवौं महाधिवेशनको मिति तय गरेको हो । ‘पार्टी स्थापना दिवस पारेर नवौं महाधिवेश गर्ने निर्णय भयो ।’ एमाले स्थायी समिति सदस्य...
काठमाण्डु, २८ पुस– मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । यादवले आफूहरू संविधान निर्माणलाई प्राथमिकता दिन चाहेकाले प्रतिपक्षमा बस्ने बताए । उनले मधेसका विषयलाई स्थापित गर्न केही मधेसी दलबीच एकताको प्रक्रिया प्रारम्भ भएको जानकारी दिए । फोरम...
चितवन, २८ पुस – गोरखा ७ फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा २४ दिन हिरातमा बसेर रिहा भएका भरतपुर ९ शरदपुरका परशुराम पौडेलले निर्दोष व्यक्तिलाई कठपुतली बनाएर सार्वजनिक बेइज्जत गरेर आफूलाई मानसिक यातना दिएको बताएका छन् । रिपोटर्स क्लव चितवन शाखाले गरेको कार्यक्रममा पौडेलले शान्ति...
काठमाण्डु, २८ पुस – अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई प्रश्न सोध्दा जेल परेका पत्रकार रिहा भएका छन् । विराटनगर पुगेका कार्कीलाई प्रश्न सोध्दा जेल परेका २० जना पत्रकार रिहा भएका हुन् । पत्रकारलाई रिहा गरेपछि मोरङका प्रमुख जिल्ला अधिकारी गणेश कार्कीले अख्तियार...
काठमाण्डु, २८ पुस – पूर्व सभासद् तथा नील हिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने माग गरेका छन् । संविधानसभामा आफ्नो समूदायको प्रतिनिधित्व नभएसम्म अधिकार लेखिनेमा शंका उत्पन्न भएको भन्दै समलिंगी तेश्रोलिंगीलाई अनिवार्य प्रतिनिधित्व गराउन पन्तले माग...
काठमाण्डु, २८ पुस–एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले पश्चिमा शक्तिको चलखेलको कारण सरकार गठन र संविधानसभाको पहिलो बैठकमा ढिलाइ भैरहेको दावी गरेका छन् । आफूहरु सहमतिको लागि तयार भए पनि षडयन्त्रकोलागि सफल हुन नसकेको उनको धारणा छ । काठमाण्डुको युनियन हाउसमा आइतबार विहान भएको...
काठमाण्डु, २८ पुस– नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई अवसर आए पनि राष्ट्रपति नबन्ने बताएका छन् । राष्ट्रपति पदको लागि आफू योग्य नभएको उनको भनाइ छ । आफू पदको लोभि नभएको उनले जिकीर समेत गरे ।...
काठमाण्डु, २८ पुस–संविधानसभाको पहिलो बैठक आह्वानपछि नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्यलाई थप तिव्रता दिएको छ । सभापति सुशील कोइरालाले आफ्नै नेतृत्वमा सरकार गठनको पहललाई तिव्रता दिएका हुन् । सबैभन्दा ठूलो दलको सभापति भएकोले कोइरालाले आफ्नो नेतृत्वमा सरकार बनाउन आइतबारदेखि आन्तरिक छलफल शुरु...
काठमाण्डु, २८ पुस– सरकार गठन लगायत विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा दिउँसो एक बजे बस्ने बैठकमा सरकार गठन र संविधानसभा बैठकमा एमालेको तयारी लगायत बिषयमा छलफल हुने सचिव विष्णु पौडेलले जानकारी दिए । साथै...
काठमाण्डु, २८ पुस– संविधानसभाको पहिलो बैठक आह्वान भएपछि संसद सचिवालयले आवश्यक तयारी शुरु गरेको छ । संविधानसभाको पहिलो बैठक आह्वान नहुदैदेखि तयारी जारी राखेको सचिवालयले अबदेखि बैठक सुरु हुनुपूर्वको तयारी थालेको हो । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले पहिलो कामको रुपमा महासचिव मनोहर प्रसाद...
पर्सा, २७ पुस– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले गणितीय हिसाबमा मधेसको मुद्दालाई बहुमतले समाप्त पार्ने प्रयास गरिए आफ्नो पार्टी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । संविधानसभामा रहेका दलहरूले बहुमत र अल्पमतको आधारमा मधेसको मुद्दालाई ओझेलमा पारी मधेसीलाई अधिकार नदिए आफूहरुसँग आन्दोलन गर्नुको...