राजनीति

प्रचण्ड,बाबुराम र नारायणकाजीलाई गुट भत्काउन सल्लाहकारको सुझाव

२०७० पुष २७ गते १२:२८

काठमाण्डु, २७ पुस–एकीकृत माओवादीको सल्लाहकार परिषदको बैठकले चुनावमा पार्टी पराजको मुख्य कारण आन्तरिक कमजोरी नै भएको ठहर गरेको छ । काठमाण्डुमा दुई दिनसम्म चलेको परिषदको बैठकले चुनावमा पार्टी पराजित हुनुमा आन्तरिक कारणसँगै केही बाह्य कारण पनि रहेको ठहर गरेको हो । ‘चुनावी परिणाम र...

एक वर्षभित्र संविधान जारी हुन सक्दैन : माधव नेपाल

२०७० पुष २७ गते ९:५१

काठमाण्डु, २७ पुस– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक वर्षभित्रै संविधान जारी गर्न ठूलो चुनौती रहेको बताएका छन् । समानुपातिक उम्मेदवार चयनमा भएको ढिलाइ र संविधानसभा बैठक कसले बोलाउने भन्ने विवादका कारण समय खेर गइरहेको भन्दै नेपालले एक वर्षभित्र संविधान निर्माण गर्नु चुनौतिपूर्ण भएको...

सरकारमा जान तयार छौं : गजुरेल

२०७० पुष २७ गते ९:४३

काठमाण्डु, २७ पुस – एकीकृत माओवादीका नेता हरिबोल गजुरेलले संविधान निर्माणमा सहयोग गर्न सरकारमै जानुपर्ने अवस्था आए आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताएका छन् । एकीकृत माओवादी सरकारमा जाने पक्षमा नभएपनि संविधान निर्माणको कामलाई सहज बनाउनका लागि भएपनि सरकारमा जान तयार रहेको बताए...

प्रचण्ड र बाबुरामबीच मतभेद नरहेको दाबी

२०७० पुष २७ गते ५:४४

काठमाण्डु, २७ पुस – एकीकृत नेकपा माओवादीले आफूहरु प्रतिपक्षमा बस्ने प्रस्ट पारेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार भेटघाटमा एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले काँग्रेस–एमालेले मिलेर सरकार बनाउन् भन्ने आफूहरुको चाहना भएको छ । सरकारमा जाने/नजाने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड...

रामवरणले खिलराजलाई के भने ? (राष्ट्रपति कार्यालयको विज्ञप्तिसहित)

२०७० पुष २७ गते ४:३५

काठमाण्डु, २७ पुस – संविधानसभाको पहिलो बैठक मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले बोलाउने भएका छन् । पहिलो बैठक बोलाउने विषयमा आफ्नो दावी प्रस्तुत गर्दै आएका राष्ट्रपति यादवले संविधानको भावना अनुसार रेग्मीलाई बैठक बोलाउन आग्रह गरेपछि अन्तत: बैठक रेग्मीले नै बोलाउने भएका हुन् । शीतलनिवासमा शनिबार...

बैठक मन्त्रिपरिषद् अध्यक्षले बोलाउने

२०७० पुष २७ गते ३:२९

काठमाडौ, पुस २७ – संविधानसभाको पहिलो बैठक अन्ततः मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आह्वान गर्ने भएका छन् । राष्ट्रपति रामवरण यादव रेग्मीलाई बैठक बोलाउन दिनेमा राजी भएपछि केही दिनेदेखिको खटपट सल्टिएको हो । मन्त्रिपरिषद्का अध्यक्षले बैठक बोलाउन अदालतको निर्णय पर्खनु पर्दैन । तर, राष्ट्रपतिले बोलाउन...

नयाँ डीन विरुद्ध डा. केसी अनसन बस्दै

२०७० पुष २७ गते ३:२६

काठमाण्डु, २७ पुस – त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विवादास्पद छविका डाक्टर शशी शर्मा डिन नियुक्त भएको विरोधमा बरिष्ठ हार्डजोर्नी विशेषज्ञ गोविन्द केसीले अनसन बस्ने भएका छन् । डाक्टर केसीले शुक्रबार काठमाण्डुको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी...

आज पृथ्वीनारायण शाहको जन्मजयन्ति

२०७० पुष २७ गते २:०४

काठमाण्डु, २७ पुस – टुक्रा–टुक्रामा विभाजित मुलुकलाई सिंगो नेपाल बनाउने पृथ्वीनारायण शाहको जन्मजयन्ति विभिन्न कार्यक्रम गरी मनाईंदै छ । सरकारीस्तरमा कुनै औपचारिक कार्यक्रम नभएपनि जनस्तरबाट विभिन्न कार्यक्रम गरेर उनलाई सम्झँदैछन् । देशलाई एकीकरण गर्ने पृथ्वीनारायणको योगदानको कदर गर्दै पुस २७ लाई राष्ट्रिय एकता दिवसको...

एमाओवादी सल्लाहकार परिषदको बैठक जारी

२०७० पुष २७ गते १:१८

काठमाण्डु, २७ पुस – एकीकृत नेकपा माओवादीको सल्लाहकार परिषद्को बैठक शनिबार दोस्रो दिन पनि जारी छ । बैठकमा एमाओवादी शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु पनि सहभागी छन् । यसअघि शुक्रबारको बैठकमा बोल्ने अधिकांश सल्लाहकारले...

दलितलाई २६ सिटमा समेट्न पहल गर्छु : प्रचण्ड

२०७० पुष २६ गते १३:२९

काठमाण्डु, २६ पुस – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलित समुदायका अधिकार संविधानमा सुनिश्चत गर्न संसद र सडकबाट संघर्ष गर्नुपर्ने बताएका छन् । संविधानसभामा दलित समुदायको प्रतिनिधित्व न्युन भएको भन्दै विभिन्न माग राखी ज्ञापनपत्र लिएर एमाओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेका दलित नागरिक अभियान...

सभासद बनाउन तेस्रो लिंगीहरुको माग

२०७० पुष २६ गते १३:१८

काठमाण्डु, २६ पुस – यौनिक तथा लैंगिक अल्प संख्यक (तेस्रो लिङ्गी)हरूले सरकारबाट मनोनीत गरिने २६ जना सभासदमा तेस्रो लिंगीबाट कम्तीमा तीन जना प्रतिनिधित्व गर्नुपर्ने माग गरेका छन् । नील हिरा समाजले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले नेपाली काँग्रेस, नेकपा (एमाले)लगायतका पार्टीले प्रत्यक्ष तथा...

भारतीय प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेट अनिश्चित

२०७० पुष २६ गते १३:१४

काठमाण्डु, २६ पुस–गृह एवम् परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहसँगको अनिश्चित देखिएको छ । तीनदिने औपचारिक सद्भावना भ्रमणमा आगामी मङ्गलबार नयाँदिल्ली जान लागेका परराष्ट्रमन्त्री घिमिरेले भारतीय प्रधानमन्त्रीसिंहसँगको भेट निश्चित भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री घिमिरेले भारतीय प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us