अर्थ

गौतमबुद्ध विमानस्थल अन्तराष्ट्रिय स्तरको बनाईने

२०७० मंसिर २७ गते ५:४०

लुम्विनी २७ मंसिर–रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थल तीन वर्र्षभित्रै अन्तर्राष्ट्रियस्तरको बनाइने भएको छ । हाल काठमाण्डुमा मात्रै अन्तराष्ट्रिय विमानस्थल छ । गौतमबुद्ध विमानस्थललाई देशको दोस्रो  अन्तराष्ट्रियस्तरको बनाउने गरि काम सुरु भैसकेको छ । पहिलो चरणमा विमानस्थलको स्तरोन्नति गर्न टेण्डर आह्वान भएको छ भने जग्गा...

सिजनमै सुन्तला महँगो

२०७० मंसिर २७ गते ५:१०

गाईघाट, २७ मंसिर–सुन्तला उत्पादन हुने सुरु सिजनमा नै उदयपुर जिल्ला लगायतका क्षेत्रमा सुन्तलाको भाउ महँगो हुँदै जान थालेको छ । मंसिरमा नै सुन्तलाको भाउ आकासिएको सुन्तला व्यापारीसमेत बताउँछन् । मंसिर, पुस तथा माघ महिना सुन्तलाको सिजनको महिना हुनाले पनि यस समयमा सुन्तलाको भाउमा कमी...

सुख्खा बन्दरगाह निर्माण प्रक्रिया शुरु

२०७० मंसिर २७ गते ३:१६

नेपालगन्ज, २७ मंसिर–नेपाल भारतबीच भएको सम्झौताअनुसार बाँके जिल्लाको सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र एवम् परिवहनस्थल (सुख्खा बन्दरगाह) निर्माण प्रक्रिया अघि बढाइएको छ । दुई मुलुकबीच नौ वर्षअघि सम्झौता भएकोमा अहिले बन्दरगाह निर्माणका लागि सो क्षेत्रमा ९०.८ बिघा जग्गा अधिग्रहण गरी रेखाङ्कनको काम सुरु गरिएको...

विद्युतभार कटौती हुँदैन नाम्चेमा

२०७० मंसिर २७ गते २:१२

सोलुखुम्बु, २७ मंसिर–हिउँद लाग्दै गर्दा देशभर विद्युतभार कटौतीको समय थपिँदै गए पनि सोलुखुम्बुको पर्यटकीय बजार नाम्चे, खुम्जुङ भ्याली, स्याङबोचे लगायतका स्थानमा कहिल्यै विद्युतभार कटौती हुँदैन । तेह्र वर्षअघि खुम्बु विद्युत् कम्पनीबाट सेवा सुरु भएदेखि हालसम्म त्यहाँ विद्युत्भार कटौतीको समस्या नभएको हो । पर्यटकको बाक्लो...

सिँचाइ आयोजना नबन्दा कृषक मर्कामा

२०७० मंसिर २७ गते २:०९

म्याग्दी, २७ मंसिर–तरकारी, फलफूल र दुग्ध उत्पादनका लागि पकेट क्षेत्र मानिने म्याग्दीको सिङ्गा गाविसस्थित बास्कुना गाउँका कृषक आवश्यक सिँचाइ सुविधा नहुँदा समस्यामा परेका छन् । सिँचाइका लागि मुहान भए पनि खेतबारीसम्म पानी ल्याउनका लागि सिँचाइ आयोजनाको अभाव भएको स्थानीय कृषकको भनाइ छ । गाउँदेखि...

बैँकलाई नोक्सानी पुरयाउने ६ जना अख्तियारको हिरासतमा

२०७० मंसिर २६ गते १६:२७

काठमाण्डु २६ मंसिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बदनियतपूर्ण ढङ्गले ऋण प्रवाह गरी बैंकलाई नोक्सानी पु¥याएको अभियोगमा ६ जनालाई हिरासतमा लिएर अनुसन्धान थालेको छ ।     आयोगले सुनसरी जिल्लाको औरावनी गाविस–५ को रु एक लाख ८७ हजार ५०० पर्ने दुई कित्ता जग्गाको रु ७० लाख मूल्याङ्न...

दरौंदी ‘ए’ले गति लियो

२०७० मंसिर २६ गते ४:३३

गोरखा, २६ मंसिर–जिल्लाको दरौंदी नदीमा निर्माण हुन लागेको ६ मेगावाट क्षमताको दरौँदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ । आयोजनाले इन्टेक निर्माण, अफिस क्याम्प र पानी थिग्राउने ठाउँ निर्माण गरिरहेको छ । डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएको आयोजनाका...

लेखनाथ महोत्सवको तयारी पूरा

२०७० मंसिर २६ गते ४:००

पोखरा, २६ मंसिर–कास्कीको लेखनाथमा महोत्सवको सबै तयारी पूरा भएको छ । ‘लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने नारासहित विहीबारदेखि महोत्सव शुरु हुदै छ । महोत्सव पुस ८ गतेसम्म चल्ने छ । महोत्सवमा नव प्रतिभाको खोजी गण्डकी तारा, बैंक तथा वित्तिय प्रदर्शनी, खाना...

कुखुराको मासुको भाउले आकाश छोयो

२०७० मंसिर २५ गते ११:२८

झापा, २५ मंसिर– उत्पादन घटेपछि झापामा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । बजारमा कुखुराको मासु प्रतिकिलो रु ३४० पुगेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । ब्रोइलरसँगै स्थानीय  जातका कुखुराको समेत मूल्य बढेको व्यवसायी बताउँछन् । चल्ला र दानाको मूल्य बढेको भन्दै...

लम्की महोत्सवमा डेढ करोड

२०७० मंसिर २५ गते ११:१७

कैलाली, २५ मंसिर– यही मङ्सिर १४ गतेदेखि सञ्चालन भएको प्रथम लम्की महोत्सव–२०७० सम्पन्न भएको छ । ‘लम्की कर्णाली मार्ग निर्माण, कृषि पर्यटन र व्यापार हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना भएको सो महोत्सव १० दिनसम्म चलेको थियो । पहिलो पटक भएको लम्की महोत्सवमा...

नेपालबाट भारततिर सुन तस्करी

२०७० मंसिर २५ गते ११:०४

जनकपुरधाम, २५ मंसिर– नेपालभन्दा भारतमा सुन महँगो भएकाले अहिले नेपालबाट सुनको तस्करी बढ्न थालेको छ । नेपालमा अहिले सुन प्रतितोला रु ५२ हजार ८०० छ भने भारतमा प्रतितोला ५७ हजार ४०० रहेकाले यहाँबाट भारततर्फ सुन तस्करी बढ्न थालेको हो । तस्करहरुले अहिले जनकपुर बजारमा...

महोत्वसमा एकैदिन ५० लाख कारोबार

२०७० मंसिर २५ गते ५:१८

रुपन्देही, २५ मंसिर–‘स्थानीय बजारमा नै खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं स्वाभिमानी नेपालीको पहिचान वनाऔं भन्ने मूल नाराका साथ स्थानीय सिद्धार्थ रंगशालामा भइरहेको महोत्सवमा एकैदिन ५० लाख कारोबार भएको छ । मंसिर २१ गतेदेखि शुरु भएको पर्यटन महोत्सवको चौथो दिन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us