अर्थ

दुर्गम गाउँ झिलिमिली

२०७० पुष ३ गते ३:२१

प्यूठान, ३ पुस–मुलुकभरका बिजुली प्रयोग गर्ने उपभोक्ता विद्युत्भार कटौतीको चर्को मार खेपिरहेका बेला प्यूठान स्याउलीवाङका गाउँवासीलाई भने त्यसको कुनै पर्वाह छैन । न त उनीहरुलाई विद्युत्भार कटौतीको तालिका अनिवार्य छ न त चर्को महसुल तिर्नुपर्ने झन्झट । घरनजिकैको खोल्सामा बग्ने पानीबाट गाउँमै विद्युत् निकालेर...

फागुन १४ देखि नुवाकोट महोत्सव

२०७० पुष २ गते १३:०९

नुवाकोट, २ पुस– आगामी फागुन १४ देखि २४ गतेसम्म नुवाकोटको बट्टारमा तेस्रो  नुवाकोट महोत्सव तथा औद्योगिक व्यापार मेला हुने भएको छ । जिल्लाको व्यावसायिक प्रबद्र्धन र पर्यटकीय सम्भावनाको खोजी गर्दै सञ्चालन गरिन लागेको महोत्सवको महोत्सव आयोजनाका लागि आज नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन...

सरकार वित्तीय क्षेत्र विकास रणनीतिको तयारीमा

२०७० पुष २ गते ५:०५

काठमाण्डु, २ पुस– सरकारले वित्तीय क्षेत्र विकास रणनीति तयार गर्न कार्यदल गठन गरेको छ । कार्यदललाई रणनीतिको मस्यौदा तयार गर्न चैत मसान्तसम्मको अवधि तोकिएको छ । उच्चस्तरीय वित्तीय व्यवस्थापन समितिको अर्थ मन्त्रालयमा बसेको बैठकले अर्थमन्त्रीको अध्यक्षतामा केन्द्रमा उच्चस्तरीय निर्देशक समिति र त्यस अन्तर्गत छुट्टाछुट्टै...

लोडसेडिङको समयअवधि बढ्यो

२०७० पुष २ गते २:५२

काठमाण्डु, २ पुस–नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय पुनः बढाएको छ । प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी दैनिक ९ घण्टाको दरले लोडसेडिङ शुरु गरेको हो । यसअघि दैनिक ६ देखि सात घण्टाको दरले विद्युत कटौती हुदै आएको थियो । सुक्खायाम शुरु भएसँगै नदीमा जलस्तर घट्न...

डेनमार्कबाट एघार करोड सहयोग

२०७० पुष १ गते १४:१८

काठमाण्डु, १ पुस– डेनमार्क सरकारले नेपाल सरकारलाई करिब दश अर्ब ८० करोड रुपैयाँ सहयोग गरेको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि डेनमार्कका राजदुत क्रिस्टन गिलनले हस्ताक्षर गरे । सो रकम नेपालको शान्ति, अधिकार र शासन कार्यक्रममा खर्च...

लगानी बढाउन फ्रान्सलाई आग्रह

२०७० पुष १ गते ११:३४

काठमाण्डु, १ पुस– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधार विकासको क्षेत्रमा लगानी बढाउन फ्रान्स सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि फ्रान्सेली राजदूत मार्टिन बासेरोसँग सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री कोइरालाले द्विपक्षीय तथा आर्थिक सम्बन्ध सुदृढ गर्न पारस्परिक सहकार्य...

मापदण्ड विपरीतका दर्जन उद्योग शिलबन्दी

२०७० पुष १ गते ५:५६

ललितपुर, १ पुस–वातावरण विभागले काठमाण्डु उपत्यकाभित्र पर्यावरण बिगार्ने गरी मापदण्डविपरीत संचालन भइरहेका उद्योग, व्यवसाय तथा कलकारखानामाथि अनुगमन तथा कारवाही तीव्र पारेको छ । न्यूनतम मापदण्डसमेत पूरा नगरी वातावरणलाई प्रत्यक्ष हानी पुर्‍याउने गरी संचालित उद्योगमाथि विभागले निगरानी तथा कार्वाही प्रक्रिया अघि बढाएको हो । अनुगमनकै...

लुम्विनी चिनी उद्योग खुल्यो

२०७० पुष १ गते ३:५६

परासी, १ पुस– नवलपरासीको सुनवलस्थित लुम्विनी चिनी उद्योग सोमबारदेखि सन्चालमा आएको छ । उँखुको सिजन शुरु भएपछि चिनी उद्योग पनि खुलेको हो । ढिलो गरी क्रसिङ शुरु गरेको उद्योगले यसै सिजनमा नौं लाख क्वीन्टल उँखु पेल्ने लक्ष्य राखेको छ । उद्योगले १३ मध्ये पाँचवटा...

कृषकको आर्थिक अवस्था सुदृढ

२०७० पुष १ गते ३:१८

नेपालगन्ज, १ पुस–बाँके जिल्ला पुरैना गाविस–९ तेलियनपुरवाका कृषक व्यवसायिक खेतीमा सहभागी भएपछि उनीहरुको आर्थिक अवस्था थप सुदृढ हुँदै गएको छ । सुरुका दिनमा दुई÷चार घरपरिवारबाट थालिएको व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी भएपछि त्यस गाउँका अन्य कृषक पनि क्रमशः तरकारी खेती व्यवसायमा सहभागी हुँदै गएको...

दर्जनौं लघु जलविद्युतको ६ करोडभन्दा बढी अलपत्र

२०७० पुष १ गते ३:०१

मुगु, १ पुस–गाउँलाई अँध्यारोबाट उज्यालो पार्न जिल्लाको ग्रामीण बस्तीका खोलाको पानीबाट २४ भन्दा बढी स्थानमा लघु जलविद्युत् आयोजना निर्माण गरिए पनि मर्मत सम्भार हुन नसक्दा आयोजनाका लागि लगानी गरिएको ६ करोड रुपैयाँभन्दा बढी अलपत्र परेको छ । मर्मत सम्भार हुन नसकी अलपत्र परेका लघुजलविद्युत्...

हजार लिटर दूध दैनिक जिल्लाबाहिर

२०७० मंसिर ३० गते ११:४७

कञ्चनपुर, ३० मंसिर– कञ्चनपुरका पशुपालक उन्नत नस्लका गाई र भैँसीपालनतर्फ आकर्षित भएपछि जिल्लाबाहिर दूध निर्यात हुन थालेको छ । पशु सेवा कार्यालय कञ्चनपुरका अनुसार दैनिक यहाँबाट चार लाख ८० हजार मूल्य बराबरको १२ हजार लिटर दूध निकटवर्ती भारतीय बजार र कैलालीतर्फ निर्यात हुने गरेको...

एउटै लौका १५ किलोको

२०७० मंसिर ३० गते ११:४२

धनगढी, ३० मंसिर– चारपाँच किलोग्रामसम्म तौल भएको एउटै लौका कहिलेकाँही तरकारी बजारमा भेटाउनु सामान्य होला तर धनगढी नगरपालिका वडा नं–३ चटकपुरकी कृषक सुनितादेवी चौधरीको बारीमा १५ किलो ग्रामसम्म तौल भएको एक वटा लौका फलेको छ । चौधरीको घरबारीमा फलेका १५÷/५ किलो तौल भएका दुई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us