सुर्खेत, ७ पुस – मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा सरकारले लगानी गर्न कन्जुस्याइँ गरेको भन्दै आर्थिक विकासका लागि पाँच बुँदे लगानी घोषणापत्र जारी गरिएको छ । सुर्खेतमा सञ्चालन भएको क्षेत्रीय व्यापार तथा पर्यटन मेलाको अवसरमा आयोजना गरिएको मध्यपश्चिम लगानी गोष्ठीले पाँच बुँदे घोषणापत्र जारी गरेको हो...
काठमाण्डु ७ पुस – मुक्तिश्री प्रालिले औद्योगिक क्षेत्रमा थप २३ अर्ब ५० लाखको लगानी गर्ने योजना सार्वजनिक गरेको छ । प्रालिले आइतबार मुक्ति टावरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार दूरसञ्चार, जलविद्युत्, पर्यटन तथा सिमेन्ट उद्योगका क्षेत्रमा सो लगानी गरिनेछ । प्रालिले हालसम्म ७...
लमजुङ, ७ पुस–यातायात मजदुरको आन्दोलनले लमजुङको भुलभुलेमा निर्माणाधिन ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको काम तीन दिनदेखि ठप्प भएको छ । दोलखा घरभई आयोजनामा कार्यरत सवारी चालक अबतारसिंह लामालाई मदिरा सेवन गरी दुर्व्यवहार गरेको भन्दै व्यवस्थापन पक्षले निकालेपछि मजदुरहरुले काम ठप्प पारेका...
काठमाण्डु, ७ पुस–नेपालसँगको वाणिज्य सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक भएको छ । काठमाण्डुको होटल अन्नपुर्णमा जारी नेपाल–भारत वाणिज्य सचिवस्तरिय अन्तर सरकारी समितिको बैठकमा भारतिय वाणिज्य सचिव एस.आर रावले दुई देशबीचको बताएका हुन् । नेपाल र भारतबीच सन १९९६ मा वाणिज्य सन्धि भएको थियो ।...
काठमाण्डु, ६ पुस – भारतले वि.सं २०४८ मा भएको नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन गर्न तयार रहेको स्पष्ट पारेको छ । राजधानीमा आयोजित सचिवस्तरीय नेपाल–भारत अन्तरसरकारी समितिको बैठकलाई सम्बोधन गर्दै भारतका वाणिज्य एवम् आपूर्ति सचिव एसआर रावले आफ्नो मुलुकको पहिलो लक्ष्य नै नेपालको समृद्धिमा सघाउनु...
गोरखा, ६ पुस – गोरखाको पालुङ्टार गाविसमा झन्डै ५० करोडको लागतमा पोलिटेक्निकल इन्स्टिच्यूटको स्थापना हुने भएको छ । सो इस्न्टिच्यूट निर्माणका लागि हाल विस्तृत सर्भेक्षण तथा माटो परीक्षणको काम भइरहेको छ । तीन सय विद्यार्थी अट्न सक्ने कक्षाकोठा, ७० जना शिक्षक र छात्रावाससहितको भवन...
काठमाण्डु, ६ पुस–पोखरा भन्नासाथ माछापुच्छ्रेको छाँया फेवातालमा पौडिरेहको दृश्यको सम्झना हुन्छ । अनि उत्तरतर्फ लहरै फैलिएका धौलागिरि, माछापुच्छ्रे अन्नपूर्णसहितका हिमश्रृङखला, फेवा बेगनास, रुपालगायतका सात ताल, डेभिज फल्स, गुफाहरु र रमणीय पहाडी उपत्यकामा फैलिएको प्राकृतिक मनोरम दृश्यले पोखरलाई विश्वकै उत्कृष्ट पर्यटकीय नगरीका रुपमा चिनाएको छ...
बैतडी, ६ पुस–चार वर्षदेखि जिल्लामा सडक निर्माण कार्यमा संलग्न जर्मन सहयोग कार्यक्रम (जिआइजेड) सडकको काम अधुरै छोडेर फर्किएको छ । दशरथचन्द राजमार्गको देहिमाण्डौंदेखि गिरेगडासम्मको ३१ दशमलब ७ किलोमिटर सडकमध्ये २८ किलोमिटर मात्रै खनेर जिआइजेड फर्किएको हो । सडकमुनिका बासिन्दाले ढुङ्गा खस्ने भन्दै विवाद गरेपछि...
काठमाण्डु, ६ पुस–हवाई मार्गबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गत नोभेम्बरमा हवाई मार्गबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा ७.०१ प्रतिशतले कमी आएको हो । गत साल हवाई मार्गबाट नोभेम्बर महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या ५९ हजार ४११ रहेको थियो भने यस वर्षको...
काठमाण्डु, ५ पुस– विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्तीय संस्था (आइएफसी) र भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)बीच छ सय मेगावाट विद्युत् उत्पादन गर्ने माथिल्लो मर्स्याङ्दी–२ परियोजना निर्माणका लागि संयुक्त विकास सम्झौता भएको छ । सरकारले राष्ट्रिय प्राथमिकता प्रदान गरेको उक्त परियोजना निर्माणको आवश्यक कार्य...
काठमाण्डु, ५ पुस– नेपाल र भारतका सरकारी अधिकारीले दुई देशको व्यापार घाटा कम गर्ने उपाय जलविद्युत मात्रै भएको बताएका छन् । काठमाण्डुमा भएको पत्रकार सम्मेलनमा उनीहरुले यस्तो बताएका हुन् । जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, श्रव्यदृश्य सेवा, दूर सञ्चार तथा सूचना प्रविधि, वित्तीय सेवाको क्षेत्रमा...
लमजुङ, ५ पुस– ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाले अबको २५ महिनापछि बिजुली उत्पादन गर्ने भएको छ । समयमै सबै काम हुन पाए उक्त समयमा विद्युत उत्पादन गर्न सकिने निर्माण कम्पनी सिनो–सगरमाथा हाइड्रो पावर कम्पनीले जनाएको छ । अहिले ङादी बजार नजिकै...