काठमाण्डु, ९ पुस – बचत तथा ऋणको कारोबार गर्ने समस्याग्रस्त सहकारीको छानबिनका लागि सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको आयोगमा हालसम्म उपत्यकाभित्रका ४९ वटा सहकारीविरुद्ध करिब ७ हजार ५ सय उजुरी परेको छ । सहकारीमा अनियमितता भएको र बचतकर्ताको बचत नउठेको गुनासो आएपछि...
चितवन, ९ पुस – संघीय मामिला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिकले ग्रामीण क्षेत्रको विकासका योजनालाई सरकारले प्राथमिकता दिने बताएका छन् । पश्चिम चितवनको जगतपुरमा बनेको केरुङ्गा खोलाको पुल उद्घाटन गर्दै मन्त्री मल्लिकले ग्रामीण क्षेत्रको विकास नभएसम्म देश विकास नहुने भएकाले ग्रामीण क्षेत्रको विकासका...
काठमाण्डु, ९ पुस–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आयात र निर्यातको कहालीलाग्दो खाडललाई पुर्न आन्तरिक उत्पादनको सबलीकरण एकमात्र विकल्प भएको बताएका छन् । छालाबस्तु संघको दशौं राष्ट्रिय प्रदर्शनीलाई मंगलबार काठमाण्डुमा उदघाटन गर्दै मन्त्री कोइरालाले सरकार र निजीक्षेत्र कार्ययोजना बनाएर अघि बढ्न आवश्यक रहेकोमा जोड दिए । उनले...
काठमाण्डु, ९ पुस–सूचना तथा प्रविधिको क्षेत्रमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले काठमाण्डु विश्वविद्यालय काभ्रेमा पुस १२ देखि १४ गतेसम्म सूचना प्रविधि मेला हुने भएको छ । काठमाण्डु युनिभर्सिटी कम्प्युटर क्लबले मेला आयोजना गर्न लागेको हो । सूचना प्रविधिसँग सरोकार राख्न चाहने सबै वर्ग क्षेत्रलाई लक्षित...
काठमाण्डु, ८ पुस – अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले प्रतिदिन एक अर्ब राजस्व उठाउने सरकारको लक्ष्यमा अघि बढ्न राजस्व प्रशासनका कर्मचारीलाई निर्देशन दिएका छन् । ठूला करदाता कार्यालयले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री कोइरालाले पुस महिना राजस्व बढाउने पर्व हो भन्दै यसलाई भरपूर उपयोग गर्न...
काठमाण्डु ८, पुस – नेपालमा पहिलो पटक सामुदायिक रेडियो (एफएम)ले मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा पु¥याएको गोगदानबारेको तथ्याङ्क सङ्कलन अन्तिम चरणमा पुगेको छ । नेपाल सरकार, राष्ट्रिय योजना आयोगको सचिवालय काठमाडौँले माघ मसान्तभित्र उक्त तथ्याङ्क सार्वजनिक गर्ने तयारी गरेको छ । तथ्याङ्क सङ्कलन कार्य...
चितवन, ८ पुस – आन्तरिक राजस्व कार्यालय चितवनले पुस महिनाभित्र विवरण बुझाउने व्यवसायीलाई छुटको व्यवस्था गरेको छ । विभिन्न कारणले व्यवसाय दर्ता नगरेका, नवीकरण नगरेका, तथा कर नबुझाएका व्यवसायीका लागि यो महिनाभर बुझाएमा छुट दिने कार्यालयका प्रमुख कर अधिकृत प्रेम उपाध्यायले जानकारी दिए ।...
लमजुङ, ८ पुस – माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा सोमबारदेखि काम सुचारु गर्ने विषयमा मजदुर युनियन र आयोजना व्यवस्थापनबीच आइतबार सहमति भएपनि आयोजनाको काम सुचारु हुन सकेको छैन । दुई सय नेपाली र २०० चिनियाँ गरी ४०० मजदुरले काम गरिरहेको ५० मेगावाट क्षमताको सो...
जनकपुरधाम, ८ पुस–धनुषावासीले माघ महिनादेखि विद्युत्को समस्या अझ व्यहोर्नु पर्ने भएको छ । ढल्केबरको प्रमुख प्रसारणको ट्रान्सफर्मर बिग्रिएको एक वर्षदेखि बितेपनि मर्मत नहुँदा मध्य माघदेखि विद्युत्को समस्या अझ बढ्ने बुझिएको छ । ३० केभिएको ट्रान्सफर्मर ढल्केबरमा हुँदा यस भेगमा बिजुलीको भोल्टेजलगायतको समस्या कम हुने...
बागलुङ, ८ पुस–पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–बुर्तिवाङ खण्डको निर्माण कार्यले तीव्रता पाएको छ । राष्ट्रिय गौरवको आयोजनामा परेको सो सडकखण्डको विभिन्न भागमा स्तरीकरण र कालोपत्रेका लागि समेत काम अघि बढेको आयोजनाले जनाएको छ । सरकारले पनि प्राथमिकता प्राप्त योजनामा पारेर यसै वर्ष कालोपत्रेका लागि बजेट...
काठमाण्डु, पुस ७ – गैरआवासीय नेपाली संघ (एनआरएन) ले अन्य सामाजिक संस्थासरह आयकर छूट दर्ताको माग गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालासंग अर्थ मन्त्रालयमा भेट गरी एनआरएन अध्यक्ष शेष घलेले संस्थालाई सामाजिक काममा प्रोत्साहित गर्न यसप्रकारको निर्णय आवश्यक भएको बताए । गैरआवासीय नेपाली लगानीकर्ताहरुलाई...
वीरगन्ज पर्सा, ७ पुस– वीरगञ्ज सुक्खाबन्दरगाह ढुवानी सेवा ठप्प हुँदा करौडौंको सामान अलपत्र परेको छ । सरकारी निकाय यातायात व्यवस्था विभागले भार बहन क्षमता नियन्त्रण गर्नका लागि बढी भारवहन गरेका गाडीलाई रोकेपछि ढुवानी सञ्चालकहरूले ढुवानी सेवा ठप्प पारेका हुन् । करिब १० वर्ष पहिले...