काठमाण्डु, १५ पुस – नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सहज तुल्याउनाका साथै मूल्य तत्काल नबढाउने स्पष्ट पारेको छ । एलपी ग्यासको आपूर्ति र वितरणका विषयलाई लिएर गरिँदै आएको टीकाटिप्पणीमा कुनै सत्यता नभएको जनाउँदै निगमले ग्यास आपूर्ति व्यवस्थामा असहजता आउनसमेत नदिने प्रतिबद्धता...
मङ्गलवारे, १५ पुस–वैदेशिक रोजगारमा बढ्दो आकर्षण र चिया बगान थपिने क्रमले चिया क्षेत्रमा काम गर्ने मजदुर अभाव हुन थालेको छ । एक दशक अघिसम्म सहजरूपमा मजदुर पाइँदै गरेकामा अहिले स्थानीयस्तरमा कामदार पाइन छाडेको हो । चिया किसानहरु राम्ररी काम गर्ने हो भने यहाँका बगानमा...
झापा, १४ पुस – नेपालमा अलैँचीको भाउ यो वर्षकै उच्च बिन्दुमा पुगेको छ । झापाको विर्तामोडस्थित नेपाल अलैँची व्यवसायी महासंघले जनाएअनुसार आइतबार अलैँचीको बजार मूल्य प्रतिमन ६५ हजार कायम भएको छ । महासंघका उपाध्यक्ष निर्मल भट्टराईले यो मूल्य यस वर्षकै उच्च भएको बताए ।...
गौशाला, १४ पुस– मूल्य निर्धारणको विवादले लामो समयदेखि बन्द रहेको महोत्तरीको रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजमा चिनी उत्पादनको काम सुरु भएको छ । उखु उत्पादक कृषक संघ महोत्तरीको अगुवाइमा आन्दोलनरत उखु किसानहरू र चिनी उद्योगबीच आगामी माघ मसान्तभित्र मूल्य निर्धारण गर्न भएको सम्झौताअनुरूप...
कालीकोट, १४ पुस–जिल्लामा ढुवानीको प्रमुख माध्यम बनेको खच्चर व्यवसाय पछिल्लो समयमा फस्टाउँदै गएको छ । यातायातको सुविधा भएको क्षेत्रबाट ग्रामीण इलाकामा मालसामान ढुवानीका लागि खच्चरको प्रयोग हुन थालेपछि खच्चर बढ्दै गएका हुन् । अहिले जिल्लामा एक हजारभन्दा बढी खच्चर कालीकोटका स्थानीयवासीले सञ्चालन गर्दै आएका...
बागलुङ, १४ पुस-सरकारको मातहतमा रहेको पर्यटन कार्यालय पोखराले यो वर्ष बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको पर्यटकीय लेक घुम्टेसम्म जानका लागि ट्रयाक खोल्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट गत वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको घुम्टे पदमार्गको बाँकी ट्र्याक खोल्ने र...
झापा, १३ पुस– ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैँ हातमा सीप भए पैसा कमाउन विदेश गइरहनुनपर्ने झापा सुरुङ्गाका एक युवाले प्रमाणित गरिदिएका छन् । सुरुङ्गा–४ का भुवन अधिकारीले आफ्नै घरमा व्यावसायिक रूपमा मौरीपालन गरेर महिनामा एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका...
काठमाण्डु, १३ पुस– मुलुकका लागि आवश्यक पर्ने माछाको ९० प्रतिशतभन्दा बढी छिमेकी मुलुक भारतबाट आयात हुने गरेको छ । मत्स्य विकास निर्देशनालयका अनुसार मुलुकभित्र माछा उत्पादनका लागि ठोस योजना र लगानी नहुँदा सो परिणाममा माछा आयात गर्नुपरेको हो । मुलुकभित्र केबल ५६ हजार टन...
रसुवा, १३ पुस– जिल्ला पशुसेवा कार्यालय रसुवाले जिल्लाभित्र सञ्चालित मासु पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा दर्जनौं व्यवसायी करमा नगएको भेटिएपछि १५ दिनभित्र पसल दर्ता गर्न निर्देशन दिइएको अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ अधिकृत कल्पना शर्माले बताइन् ।...
जनकपुर, १३ पुस । ब्रोडगेज निर्माणको कार्य सुुरु भएपछि रेल्वे बन्द हुने भएकाले त्यहाँ कार्यरत कर्मचारीलाई सरकारले राख्छ वा निकाल्छ भन्ने बारेमा यहाँका कर्मचारीहरु अन्योलमा छन् । पहिलो चरणअन्तर्गत सरकारले भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटरसम्मका लागि ६० करोड भारतीय रुपैयाँ बजेट विनियोजन गरेको...
वीरगन्ज, १३ पुस – वीरगन्जमा आयोजना हुन लागेको नेपाल भारत अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला–२०१४ लाई उद्योग, व्यवसाय, प्रविधि तथा कृषि र जडीबुटी क्षेत्रको प्रवद्र्धन केन्द्रको रुपमा मनाउने तयारी भइरहेको छ । वीरगन्ज उद्योग वाणिज्य संघको मूल आयोजनामा नेपाल सरकार, उद्योग वाणिज्य महासंघ र लघु,...
बर्दिया, १३ पुुुस – नेपालको सबैभन्दा लामो नदीको रुपमा रहेको कर्णाली नदीको जलयात्रा (¥याफ्टिङ) अन्य नदीमा हुने जलयात्राको तुलनामा बढी आनन्ददायी र रोमाञ्चक देखिन थालेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमी सीमा हुँदै बग्ने कर्णाली नदीको चिसापानीदेखि टीकापुर पार्क र ठाकुरद्वारा (बर्दिया) सम्मको भागसम्म...