जुम्ला, १३ पुस – जुम्लाको पटमारा गाविसको उर्थुचौतारादेखि बुम्रमाडीचौर खारा हुँदै मुगुसम्म पुग्ने कृषि ग्रामीण सडक उधारोमा निर्माण गरिएको छ । बुम्रमाडीचौर गाविसस्तरीय सडक निर्माण समितिले सवा एक करोड रुपैयाँको लगानीमा उधारोमा सडक निर्माण गरेको हो । झन्डै २२ किमि सडक एक वर्षअघि निर्माण...
काठमाण्डु, १२ पुस– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यले ऊर्जा विकासको मूल आधार भएकाले १३ औं योजनाको अन्त्यसम्म ८७ प्रतिशत जनतालाई ऊर्जाको पहुँच पुर्याउने लक्ष्य राखिएको बताएका छन् । काठमाण्डुमा भएको कार्यक्रममा उनले ऊर्जामा सर्वव्यापी पहुँच, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतालाई बढाउनुपर्ने राष्ट्र...
पोखरा, १२ पुस– कास्कीको सिल्दुजुरे गाविस वडा नं ९ बाहुन डाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको हालसम्म २५ प्रतिशत निर्माण कार्य सकिएको छ । मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको निर्माण कार्य २०७१ चैतभित्र पूरा गरिने आयोजनाका कोअर्डिनेटर रामराज कोइरालाले बताए...
काठमाण्डु, १२ पुस– पेट्रोलियम पदार्थको सहज आपूर्ति कायम गर्न नेपाल आयल निगमले स्वतः मूल्य समायोजन प्रणाली लागू गर्ने व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरेको छ । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सरल बिक्री मूल्य कायम गर्न नसक्दा निगमको घाटा बढिरहेको भन्दै निगमले यसको...
काठमाण्डु, ११ पुस – अर्थमन्त्री शंकरप्रसाद कोइरालाले ऊर्जा संकट समाधान गर्नु सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै त्यससम्बन्धी जस्तोसुकै समस्या समाधान गर्न आफू तत्पर रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री कोइरालाले चालु आर्थिक वर्षको...
काठमाण्डु ११ पुस । विज्ञहरूले उर्वर जमिन बाँझो राख्ने जग्गा धनीलाई कानुन बनाई कारबाही नगरेमा मुलुकको जग्गा क्रमशः बाँझो हुने क्रम बढ्दै जाने बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का निर्देशक डा टेकबहादुर गुरुङले जमिन नजोत्नेले– जोत्नेलाई भाडामा वा कुतमा लगाउनै पर्ने...
चीनको सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत विश्व राजनीति र अर्थतन्त्र कार्यालय तथा सामाजिक विज्ञान सामग्री प्रकाशन एजेन्सीले पच्चीस तारिखका दिन पैचिङ्गमा “सन् 2014मा विश्वको आर्थिक स्थितिको विश्लेषण र अनुमान” शीर्षकको विश्व आर्थिक पहेंलो पत्र जारी गरेको छ। त्यस पहेंलो पत्रका अनुसार, आगामी केही समयसम्म सारा...
लमजुङ, ११ पुस–मजदुर आन्दोलनका कारण शनिबारबाट काम ठप्प भएको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा काम शुरु भएको छ । मजदुरहरुले राखेका माग पूरा गर्ने आयोजना व्यवस्थापनको प्रतिबद्धतापछि काम शुरु भएको हो । यसअघि शनिबार आयोजनामा कार्यरत एकजना सवारी चालकलाई व्यवस्थापनले हटाएको विरोधमा आयोजनाका मजदुरहरु आन्दोलनमा...
वीरगन्ज, १० पुस – तराई–मधेसका किसानलाई अहिले धान थन्काउने चटारो छ । गाउ“ले यतिबेला खेतबारीमा व्यस्त छन् । कतै जोतिरहेका भेटिन्छ, त कतै गोरु र ट्रयाक्टरले दाँइ हालिरहेका । तर कृषि उत्पादनका लागि प्रसिद्ध मानिएका बारा र पर्सा जिल्लाका किसान भने अहिले धान थन्काउनुभन्दा...
कीर्तिपुर, १० पुस – काठमाण्डुको पश्चिमभेगस्थित सतुङ्गल, दहचोक, वाडभञ्ज्याङ लगायतका क्षेत्रमा च्याउखेती फस्टाउँदै गएको छ । बजारमा च्याउको माग दिनप्रतिदिन बढ्दै जान थालेपछि यस क्षेत्रका कृषकले च्याउखेतीलाई आय आर्जनको माध्यमका रुपमा उपयोग गर्ने गरेका हुन् । मागअनुसार च्याउ उपलब्ध गराउन कृषकलाई धौधौ परिरहेको स्थानीय...
काठमाण्डु, १० पुस–नेपालमा कृषि पेशामा आबद्ध कृषकहरुको संख्या घटेको छ । दश बर्षअघि कृषि पेशा अंगाल्ने किसानहरु ७९ प्रतिशत रहेकोमा अहिले ७१ प्रतिशतमा झरेको छ । राष्ट्रिय योजना आयोगको छैठौं कृषि गणना २०६८ अनुसार देशभर अहिले ३८ लाख ३१ हजार कृषक परिवार रहेका छन्...
काठमाण्डु, १० पुस– क्रिसमस पर्वको अवसरमा काठमाण्डुको पर्यटकीय क्षेत्र ठमेलमा उत्सवको आयोजना गरिएको छ । ठमेलमा सांगितिक प्रस्तुति लगायतका कार्यक्रम आयोजना गरिएको छ । काठमाण्डु लगायत पोखरा, चितवन लगायतका शहरमा क्रिसमसको अवसरमा विशेष चहल पहल छ । पर्यटकहरुलाई लक्षित गरी त्यहाँ बिभिन्न कार्यक्रम भैरहेका...