काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय भूमिकामाथि प्रश्न उठाउँदै रकम नै नतिरी अर्बौं रुपैयाँ बराबरको सेयर कारोबार वर्षौंसम्म कसरी सञ्चालन भयो भन्नेबारे स्पष्ट जवाफ मागेकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८२/८३ मा सेबोनले...
काठमाण्डु– आगामी आर्थिक वर्ष २०८३/ ८४ का लागि सरकारले प्रस्तुत गरेको बजेट संघीय संसद्का दुवै सदनबाट पारित भएको छ। प्रतिनिधिसभाले असार ४ गते विनियोजन विधेयक, २०८३ बहुमतले पारित गरेको थियो । त्यसपछि प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहितको उक्त विधेयक राष्ट्रिय सभाले मंगलबार बहुमतले पारित गरेसँगै बजेटले...
काठमाण्डू, २३ असार– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८३–०८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । त्यस्तै मुद्रास्फीति दर ५.५ प्रतिशत भित्र राख्ने लक्ष्य लिएको छ । मौद्रिक...
काठमाण्डू, २३ असार– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । सार्वजनिक मौद्रिक नीतिले कर्जाको सहजीकरणका लागि विभिन्न लचिलो व्यवस्था गरेको छ । कर्जाको सुरक्षणस्वरूप व्यक्तिगत जमानीबाट असिमित दायित्व सिर्जना हुने अवस्था हटाउन, चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा...
काठमाण्डु– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारी क्षेत्रलाई संकटबाट बाहिर ल्याउन सरकारले कडा नियमन र प्रभावकारी सुपरिवेक्षणको नीति अवलम्बन गर्नुपर्ने बताएकी छन् । शनिबार राष्ट्रिय सभामा सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले...
काठमाण्डु– सरकारले सय दिनमा १ हजार ७ सय ५४ सहकारी पीडितको बचत फिर्ता गरिएको दाबी गरेको छ । शनिबार सिंहदरबारमा सरकारका सय दिने उपलब्धी सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले उक्त दाबी गरेका हुन् । १० वटा सहकारीबाट १...
काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासनमा कमजोरी कायम रहे नेपाल अन्तर्राष्ट्रिय रूपमा गम्भीर जोखिममा पर्ने चेतावनी दिएका छन् । उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न सरकारले तीव्र रूपमा काम गरिरहेको बताए । शनिबार राष्ट्रियसभामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण...
काठमाण्डू, १४ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा...
काठमाण्डू, १४ असार– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब केहि समयमा घट्ने दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन ।...
ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्रमका लागि...
काठमाण्डू, १ असार– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्यानएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज (सोमबार) प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । उनले पोखरामा आयोजित...
काठमाण्डू, १ असार– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ को लागि ६६ अर्बको बजेट ल्याउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको हो । आज ४ बजेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा...