अर्थ

निजी विद्यालयमा लगाइएको ३ प्रतिशत प्रगतिशील कर पनि होः अर्थमन्त्री वाग्ले

२०८३ जेठ १७ गते १६:३६

काठमाण्डू, १७ जेठ– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभई सामाजिक समानता प्रवर्द्धन गर्ने प्रगतिशील करका रूपमा बुझ्न अनुरोध गरेका छन । आज (आइतबार) अर्थ मन्त्रालयमा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लले...

यसपालि बजेटमा असाधारण काम गरियोः अर्थमन्त्री वाग्ले

२०८३ जेठ १७ गते १६:३१

काठमाण्डू, १७ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा असाधारण काम गरिएको बताएका छन । बजेट कार्यान्वयन हुँदैन भन्ने चार दशकदेखिको भाष्यलाई यसपालि चिर्ने गरी काम गरिएको पनि उनले बताएका छन । आज (आइतबार) आगामी आवको बजेटबारे आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार...

बजेटले तोलामै २० हजार बढायो सुन

२०८३ जेठ १७ गते १२:२७

काठमाण्डू, १७ जेठ– सरकारले गत शुक्रबार घोषणा गरेको बजेटपछि आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको नेपाल...

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

२०८३ जेठ १६ गते १८:२३

काठमाण्डू– खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो । पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण...

बजेटबारे बाबुरामको टिप्पणीः शब्द र प्रस्तुति आकर्षक,ढाँचामा निरन्तरता

२०८३ जेठ १६ गते १२:१०

काठमाण्डू– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा नेतृत्वको करिब दुई तिहाइको सरकारले ल्याएको बजेट निरन्तरतामा आएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गाउँको आँगनमा बसेर विद्वान अर्थमन्त्रीको बजेट भाषणा सुन्दा निकै रोमाञ्चक अनुभूति भए पनि समग्रमा निरन्तरतामा क्रमभंग नभएको बताएका छन् । बजेटका शब्द...

सशस्त्र प्रहरीलाई ‘डेडिकेटेड फोर्स’मा रुपान्तरण गरिने

२०८३ जेठ १५ गते २०:०४

काठमाण्डू, १५ जेठ–  सरकारले सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको ‘डेडिकेटेड व्यावसायिक फोर्स’का रूपमा विकास गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल...

श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड बजेट विनियोजन

२०८३ जेठ १५ गते १८:१३

काठमाण्डू, १५ जेठ– सरकारले श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड रूपैयाँ बजेट छुट्टाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजन गरीएको जानकारी गराए । रिर्भस...

बजेटको आकार २१ खर्ब २४ अर्ब

२०८३ जेठ १५ गते १७:५७

काठमाण्डू, १५ जेठ– आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको घोषणा गरीएको छ । आज (शुक्रबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो आकारको बजेट प्रस्तुत गरेका हुन । पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन...

आगामी आर्थिक वर्षको बजेट आज संसद्मा प्रस्तुत हुँदै, मध्यमवर्ग केन्द्रित हुने

२०८३ जेठ १५ गते ७:१८

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नेछन् । संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । बजेट प्रस्तुत गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत उच्च पदस्थ अधिकारीहरूको...

अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, बढी योगदान बागमतीको

२०८३ जेठ १३ गते १४:०९

काठमाण्डू, १३ जेठ– नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड पुगेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२र८३ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड पुगेको बताइएको छ । अर्थतन्त्रमा प्रदेश अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको...

राष्ट्रिय अर्थतन्त्रमा बाह्य दबाब बढ्यो

२०८३ जेठ १३ गते १४:०६

काठमाण्डू, १३ जेठ– विश्व भूःराजनीतिक तनाव, मध्यपूर्वी एसियामा जारी युद्ध तथा इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण नेपालको अर्थतन्त्र प्रभावित हुन पुगेको छ । यद्यपि विदेशी विनिमय सञ्चिति भने हालसम्मकै उच्च अवस्थामा पुगेको छ, जसले १८.५ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था...

पर्यटन ऐन समयअनुकूल बनाउनुपर्नेमा सांसद अधिकारीको जोड

२०८३ जेठ १२ गते १९:२३

काठमाडौं, १२ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालको पर्यटन क्षेत्रलाई समयअनुकूल, प्रविधिमैत्री र पारदर्शी बनाउन नयाँ कानुनी संरचना आवश्यक रहेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले ४७ वर्ष पुरानो पर्यटन ऐनले वर्तमान विश्वव्यापी प्रतिस्पर्धालाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us