काठमाण्डू, १ असार– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । आज (सोमबार) मधेश प्रदेश सरकाका अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेटमा चालुतर्फ १४ अर्ब ६६...
काठमाण्डु- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को नेतृत्व सर्वसम्मत चयन भएको छ । २४ औं वार्षिक साधारण सभा तथा ८औं महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चुनेको हो । लामो छलफलपछि कोषाध्यक्षबाहेक सबै पदमा पदाधिकारी र कार्यसमिति सदस्य सर्वसम्मत चयन भएका हुन्...
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले विद्युतीय उपकरण तथा गाडी प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले बजेटमार्फत निरुत्साहित गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा दुलालले देशमा उत्पादित विद्युतको अधिकतम उपयोग गर्नुपर्नेमा उल्टै कर लगाएर सरकारले...
काठमाडौं- अर्थमन्त्री । अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले आर्थिक विधेयकसँग सम्बन्धित करका दर हेरफेर गरिएको आरोपको खण्डन गर्दै संसद् सचिवालयमा पठाइएको पत्र त्रुटि सुधारका लागि मात्र भएको जनाएको छ । सचिवालयले जारी गरेको विज्ञप्तिमा आर्थिक विधेयकमा देखिएको प्राविधिक त्रुटि सच्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उल्लेख...
ताप्लेजुङ, २४ जेठ- पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ । विकासप्रेमी युवा समाज’को आयोजनामा निकालिएको र्यालीमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले पाथीभरा केवलकार परियोजनाले धार्मिक पर्यटन...
काठमाण्डु- अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले अर्थमन्त्रीलाई जोडेर गरिएका गलत प्रचारबाजीमा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रीको सचिवालयले एक प्रेस नोट जारी गर्दै भन्सार छली गरेर चीनबाट नेपाल गाडी भित्र्याइएको प्रकरणमा वाग्लेले करको दरबारे सूचना चुहाएको भन्ने आरोपको प्रतिवाद गरेको छ । प्रचार गर्नेमध्ये केहीमाथि...
काठमाडौं- अर्थ मन्त्रालयले रसुवा भन्सार प्रमुसहित ९ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले भन्सार प्रमुख तुलसीप्रसाद भट्टराई सहित ९ कर्मचारीलाई जिम्मेवारीमुक्त गरिएको जनाएको हो । ती सबैलाई भन्सार विभागमा तानेर अनुसन्धान अघि बढाइएको छ । भन्सार बिन्दुमै नआएका सवारी साधनको भन्सार...
चितवन- कुखुराको अण्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको होृ । सङ्घको शुक्रबार काठमाण्डूमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक...
काठमाण्डू, २१ जेठ– ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा. लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।...
काठमाण्डू, १९ जेठ– पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने तर्क गरेका छन । आज (मंगलबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताए । उनले सरकारले आगामी बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...
काठमाण्डू, १८ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३–८४ को बजेटबाट बिजुलीका उपभोक्तालाई भार नपर्ने बताएका छन । साथै उनले ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्ने पनि बताएका छन । आज (आइतबार) काठमाण्डूमा आयोजित पोष्ट बजेट सम्बन्धी छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका...
काठमाण्डू, १७ जेठ– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले विदेशी मुद्राको सञ्चिति धेरै भएको र त्यसको प्रतिफल कम भएको सन्दर्भमा त्यसको सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजेको बताएका छन । आज (आइतबार) अर्थ मन्त्रालयले आयोजना गरेको बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै गर्भनर...