काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि व्यक्तिगत आयकर छुटको सीमा बढाएर १२ लाख रुपैयाँसम्म पुर्याउन अर्थ मन्त्रालयलाई सुझाव दिइएको छ । शुक्रबार बसेको संसदीय समिति तथा उपसमितिको बैठकमा सरोकारवालासँगको छलफलपछि २७ बुँदे सुझाव अर्थ मन्त्रालयमा पेस गर्ने निर्णय गरिएको हो । बैठकमा...
डोल्पा, ९ जेठ– नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सुरु गरेको छ । समुन्द्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी...
काठमाण्डू, ३१ वैशाख– नेपाल उद्योग वाणिज्य महासंघले पछिल्ला केही दिनयता विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी र बैंकरलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघद्वारा बिहीबार जारी विज्ञप्तिमा निजी क्षेत्र र बैंकिङ क्षेत्रका नेतृत्वदायी व्यक्तिहरूमाथि फौजदारी कसुरको शैलीमा धरपकड...
काठमाण्डू, २९ वैशाख– आगामी आर्थिक वर्ष ०८३–८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तोकिएको छ। मंगलबार बसेको अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले यसबारे जानकारी दिए । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी बजेट रास्वपाको बाचापत्रलाई प्राथमिकता दिनेगरी ल्याइने बताएका छन्। पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले समावेशी बजेट ल्याउने तयारी भइरहेको बताए। उनले भने, ‘वैशाखको अन्तिममा सिद्धान्त तथा प्राथमिकता आउँछ, जेठ १५ गते सरकारले...
काठमाण्डू, २६ वैशाख– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार उद्योगी व्यवसायीलाई धरपकड गर्ने पक्षमा नरहेको दाबी गरेका छन् । शुक्रबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनले हल्लाको पछि नलाग्न निजी क्षेत्रलाई आग्रह गरे । उनले निजी क्षेत्रलाई सरकारले साझेदारको व्यवहार गर्ने बताए । ‘निजी क्षेत्रका...
काठमाण्डू, २३ वैशाख– नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्व अञ्जन श्रेष्ठको काँधमा आएको छ । वरिष्ठ उपाध्यक्ष स्वतस् अध्यक्ष हुने विधान व्यवस्था अनुसार उनी उद्योग वाणिज्य महासंघको अध्यक्ष भएका हुन । अध्यक्षको कार्यकाल तीन वर्षको हुन्छ । महासंघ विधानको दफा २९ को उपदफा ३ मा...
काठमाण्डू, २१ वैशाख– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको स्थायित्वलाई मुलुक विकासको अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन । आज (सोमबार) नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटनका अवसरमा सोमबार बोल्दै अध्यक्ष ढकालले भने, ‘सरकारको स्थायित्वलाई मुलुकको विकास र यस...
बाह्रखरी मिडिया ले आयोजना गरेको कार्यक्रममा उनले सन् २०१४ तिर भारतको प्रतिव्यक्ति आम्दानी झन्डै १,५०० डलर रहेको र अहिले नेपाल पनि त्यही हाराहारीमा पुगेकाले यसलाई विकासको सुरुवाती उडान बिन्दुका रूपमा लिनुपर्ने धारणा राखे । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार पूर्ण कार्यकालसम्म टिक्ने दाबी गर्दै...
काठमाडौं — नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा १२ रुपैयाँले कम गरिएको छ । यता हवाई इन्धनको मूल्य भने...
काठमाण्डू, १५ वैशाख– चालु आर्थिक वर्ष २०८२–८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने भएको छ । आज (मंगलबार) राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यस आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान रहेको छ । गत आर्थिक वर्षमा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर...
काठमाण्डू, १५ वैशाख– चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार हुन सकेन् । प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत आर्थिक वर्षमा १ हजार ५३५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष २०८२र८३ मा पनि १ हजार ५३५ अमेरिकी डलर...