अर्थ

घरजग्गा कारोबारबाट गत माघमा ५ अर्ब राजस्व संकलन

२०८२ फागुन ४ गते ८:११

काठमाण्डू, ४ फागुन- गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् । गत पुसमा ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि...

नेप्सेको ओरालो यात्रा जारी, कारोकार रकम पनि घट्यो

२०८२ माघ २७ गते १५:४५

काठमाण्डू, २७ माघ– साताको तेश्रो कारोबार दिन मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेको आरोलो यात्रा जारी रह्यो । मंगलबार नेप्से १० अंकले घटेर २६६२ बिन्दुमा पुगेर बजार बन्द भयो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब ६१ करोड पैयाँ बराबरको...

कतारी लगानी ल्याउन गभर्नरसँग छलफल

२०८२ माघ २७ गते १५:३४

काठमाण्डू, २७ माघ–नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम ए अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डल र गभर्नर पौडेलबीचको भेटमा नेपालमा वैदेशिक...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

२०८२ माघ २६ गते १८:१०

काठमाण्डू, २६ माघ– नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजको प्रतिनिधि मण्डलसंग नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा आपसी सहयोग विस्तारका विषयमा छलफल भएको छ । सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल...

लगातार दोस्रो दिन नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

२०८२ माघ २६ गते १५:२७

काठमाण्डू, २६ माघ–साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा बन्द भएको हो । यसअघि आइतबार पनि नेप्से १०.२५ अंकले घटेको थियो । बजार उच्च अंकले घटेसँगै कारोबार...

महासंघको पहलमा नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल

२०८२ माघ २६ गते १४:०१

काठमाण्डू, २६ माघ– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ । छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, नेपालका लागि कतारका राजदूत मिसाल बीन मोहम्मद अलि अल अन्सारी, नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकाल,...

सेयर बजार घट्यो, नेप्से १०.२५ अंकले ओरालो, होटल–पर्यटन उपसूचकमा उच्च गिरावट

२०८२ माघ २५ गते १५:३०

काठमाण्डू, २५ माघ–साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । नेप्से सूचक १०.२५ अंक अर्थात घट्दै ०.३७ प्रतिशतले ओरालो लागेर २६९८.४४ बिन्दुमा कारोबार बन्द भएको छ । अन्य र लगानी उपसूचकबाहेक सबै उपसूचक घटेका छन् । तीमध्ये होटल तथा पर्यटन उपसूचक...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

२०८२ माघ २० गते १२:२८

काठमाण्डू, २० माघ– प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन । बैंक मंगलबार बसेको सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा अनुभवी र कुशल...

आज पनि तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

२०८२ माघ १९ गते ११:५३

काठमाण्डू, १९ माघ– साताको कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ । सोमबार सुनको भाउ प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाकारी दिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार...

एप्पलको आम्दानीमा कीर्तिमान, ३ महिनामै कमायो डेढ खर्ब डलर

२०८२ माघ १७ गते १२:२९

काठमाण्डू, १७ माघ– विश्व प्रविधि उद्योगमा एप्पलले पुनः एकपटक आफ्नो आर्थिक क्षमता, बजार प्रभाव तथा वर्चस्व प्रमाणित गर्दै किर्तिमानी आम्दानी गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार एप्पलले सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्मको ३ महिनामा करिब १ खर्ब...

एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

२०८२ माघ १५ गते १२:१५

काठमाण्डू, १५ माघ– पछिल्लो केहि समय यता नेपाली बजारमा सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ । सातोको कारोबारको पाँचौ दिन आज (बिहिबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।...

सुनचाँदीको भाउ इतिहासकै उच्च

२०८२ माघ १४ गते १२:४९

काठमाण्डू, १४ माघ– नेपाली बजारमा सुनचाँदीको भाउले साताको कारोबारको चौथो दिन आज (बुधबार) पनि नयाँ कीर्तिमान बनाएको छ । आज छापावाल सुनको भाउ प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us