अर्थ

नेप्सेमा चुनावको सकारात्मक प्रभाव, लगातार वृद्धि

२०८२ माघ ११ गते १५:४६

काठमाण्डू, ११ माघ– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । ६ माघमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएदेखि नै सेयर बजार निरन्तर उकालो यात्रामा छ । आइतबार सेयर बजार मापक नेप्से ५७.५५ अंकले बढेर २७७२ मा पुगेको छ । गत...

उच्च मूल्यबाट घट्यो सुनचाँदी

२०८२ माघ ८ गते १२:४०

काठमाण्डू, ८ माघ– साताको कारोबारको पाँचौ दिन आज (बिहिबार) नेपाली बजारमा अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ प्रतितोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय...

२८ खर्ब नाघ्यो सार्वजनिक ऋण

२०८२ माघ ७ गते १६:४९

काठमाण्डू, ७ माघ– देशको सार्वजनिक ऋण पछिल्लो ६ महिनामा १ खर्ब ३२ अर्ब थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०८२–८३ को पुस मसान्तसम्मको प्रतिवेदनले यस्तो देखाएको हो । असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ रहेको...

एकैदिन १० हजार ४ सय बढ्यो सुनको भाउ

२०८२ माघ ७ गते १२:२५

काठमाण्डू, ७ माघ– साताको कारोबारको चौथो दिन आज (बुधबार) एकैदिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १० हजार ४ सय रुपैयाँ बढेको छ । यो सँगै आज नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

पुसमा मात्र उठ्यो १ खर्ब ७१ अर्ब राजस्व

२०८२ माघ १ गते १५:०७

काठमाण्डू, १ माघ– चालु आर्थिक वर्षको प्रथम ६ महिना (साउन–पुस)सम्म पौने ६ खर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ । यसमा सबैभन्दा धेरै योगदान पुस महिनाको रहेको छ । अर्थ मन्त्रालयका अनुसार पुसमा मात्र १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ बराबर राजस्व संकलन...

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

२०८२ पुष २९ गते १२:२४

काठमाण्डू, २९ पुस– साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको...

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड

२०८२ पुष २१ गते २१:१५

काठमाण्डू, २१ पुस- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम...

प्रतितोला २९ सय रुपैयाँ बढ्यो सुनको भाउ

२०८२ पुष १८ गते ११:२३

काठमाण्डू, १८ पुस– तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य आज (शुक्रबार) भने उकालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५९ हजार...

चुनावी वातावरण बनेसँगै उच्च अंकले बढ्यो सेयर बजार

२०८२ पुष १३ गते २०:२१

काठमाण्डू, १३ पुस–सेयर बजार मापक नेप्से परिसूचक आइतबार उच्च् अंकले वृद्धि भएको छ । २१ फागुनमा घोषित चुनावको वातावरण बन्दै गएपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको हो । साताको पहिलो कारोबार दिन नेप्सेमा ४७.५५ अंकको वृद्धि भयो । नेप्से ०.८३ प्रतिशतले बढेर २...

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

२०८२ पुष ७ गते १२:३८

काठमाण्डू, ७ पुस– ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ...

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

२०८२ पुष ७ गते ११:४५

काठमाण्डू, ७ पुस– साताको कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।...

हालसम्मकै महँगो सुनको भाउ

२०८२ मंसिर २८ गते १३:०६

काठमाण्डू, २८ मंसिर– साताको कारोबारको पहिलो दिन आज नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको हो । आजको लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us