काठमाण्डू, २३ मंसिर– दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको भाउ आज बढेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा छ । आइतबार र सोमबार अमेरिकी...
काठमाण्डू, १७ मंसिर– ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १७ प्रदान...
काठमाण्डू, १५ मंसिर– लघुवित्त वित्तीय संस्थाहरुले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा बढाइएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा १५ लाख सम्म पुर्याइएको हो । यसअघि लघुवित्तले धितोमा ७...
काठमाण्डू, २ मंसिर– साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ हजार ८ सय रुपैयाँ घटेको छ । आज बजारमा सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।...
काठमाण्डू, १ मंसिर– नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेका छ । बैंकमा विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक सुधार आएसँगै खुद आय पनि वृद्धि भएको छ । राष्ट्र बैंकले विदेशी मुद्रा लगानीमार्फत आम्दानी गर्छ । विदेशी मुद्रालाई नेपालभन्दा...
काठमाण्डू, ३० कात्तिक– चालु आर्थिक वर्षको पहिलो तीन महिना (असोज मसान्त) सम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा सिमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार खासगरी खाद्य तथा पेय पदार्थको समूहको मूल्यवृद्धि २.५४ प्रतिशतले ऋणात्मक देखिएको छ । यसको मतलब...
काठमाण्डू, ३० कात्तिक– साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला ६ हजार ९ सय रुपैयाँ घटेको छ । आजको लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो...
काठमाण्डू, २८ कात्तिक– नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचीमा राख्ने क्रम अस्वभाविक रूपमा बढेको भन्दै गम्भीर चासो व्यक्त गरेका छन । आज (शुक्रबार) काठमाण्डूमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीनं) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले यस्तो बताएका हुन ।...
काठमाण्डू, २७ कात्तिक– विश्व बैंकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि छाएको राजनीतिक अस्थिरताले नेपालको आर्थिक वृद्धिदर सुस्त हुने प्रक्षेपण गरेको छ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशतबाट २०२६ मा २.१ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण...
काठमाण्डू, २७ कात्तिक– आज (बिहिबार) नेपाली बजारमा सुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार...
काठमाण्डू, २६ कात्तिक– साताको कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला २१ सय रुपैयाँ घटेको छ । २१ सयले सुनको भाउ घटेसँगै आज नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
काठमाण्डू, २५ कात्तिक– अर्थमन्त्री रामेश्वर खनालले सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन अघि बढाएको बताएका छन । उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावहरू क्रमशस् कार्यान्वयन गर्न थालिएको अर्थमन्त्री खनालले बताएका छन । आज (मंगलबार) राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको...