काठमाण्डू, ११ कात्तिक-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न आग्रह गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजित क्षेत्रीय ऊर्जा सम्मेलनमा बोल्दै मन्त्री घिसिङले नेपालमा जलविद्युत, सौर्य र पम्प स्टोरेज परियोजनामा विशाल सम्भावना रहेको उल्लेख गरे । उनका...
काठमाण्डू, ११ कात्तिक- मंगलबार शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढ्दै २५७१ अंकमा पुगेको हो । बजार खुल्दा केही समय सूचकमा हल्का गिरावट आए पनि त्यसपछि लगानीकर्ताको आकर्षण बढेपछि सूचक हरियोमै बन्द भएको हो । कारोबार...
काठमाण्डू, १० कात्तिक– साताको कारोबारको दास्रो दिन आज सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख...
काठमाण्डू, ३१ असोज– आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार शुक्रवार सुन तोलामा...
काठमाण्डू, २६ असोज– साताको कारोबारको पहिलो दिन आज (आइतबार) सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेको छ । सो कमीपछि नेप्से २५०३ अंकमा झरेको छ । दिउँसो १ स् ०८ बजे नेप्से परिसूचक २४९३...
काठमाण्डू, २६ असोज– आज (आइतबार) नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत ७ दिनका लागि ५० अर्ब रुपैयाँ खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीबाट ब्याजदर बोलकबोल हुनेछ । न्युनतम...
काठमाण्डू,२६ असोज- ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८१-८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव...
काठमाण्डू, २२ असोज– आज (बुधबार) नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने तयारी गरेको छ । केन्द्रीय बैंकले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत प्रणालीको पैसा खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७५...
काठमाण्डू, १९ असोज– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित सङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र सङ्कलन गरी पठाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ । प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य ‘कमाण्ड पोष्ट’ बैठकले विवरण पठाउन आग्रह गर्दै अतिभारी वर्षाका...
काठमाण्डू, १२ असोज– सेयर बजार परिसूचक नेप्से अब एक साता नखुल्ने भएको छ । दसैँ बिदाका कारण बजार शनिबारसम्म बन्द हुने नेप्सेले जनाएको छ । दसैँ सकिएपछि आगामी आइतबारदेखि मात्रै बजार खुला हुनेछ । दसैँअघिको अन्तिम कारोबार हुँदा आज बजार ११.५१ अंकले बढेको छ...
काठमाण्डू, १२ असोज– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खोजी सुरु भएको छ। राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै घर भाडामा लिन प्रस्ताव गरेको हो । गभर्नर पौडेलका चितवन र ललितपुर भैँसेपाटीस्थित दुई वटा घर जेनजी आन्दोलनका बेला जलाइएको थियो...
काठमाण्डू, ६ असोज– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जलविद्युत कम्पनीलाई बत्ती बलेपछि मात्रै आईपीओ अनुमति दिन उचित हुने सुझाव दिइएको भएपनि कानुन नबन्दै अनुमति रोक्न नमिल्ने बताएका छन् । आज (सोमबार) स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग भेट गर्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन ।...