काठमाण्डू, ६ असोज– अर्थमन्त्री रामेश्वर खनाल र एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक आर्नो कोस्वाबीच भेटवार्ता भएको छ । आज (सोमबार) भएको बैठकमा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र एडीबीको सहयोगमा सञ्चालित कार्यक्रमहरूको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल जुटेका...
काठमाण्डू, ४ असोज– धरान उपमहानगरपालिकाले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७ औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आ.व ०८२/८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरेको हो ।...
काठमाण्डू, ३ असोज– हिजो (बिहीबार) नेगेटिभ सर्किट लाग्दै सेयर बजार स्थगित भएसँगै नव नियुक्त अर्थमन्त्री रामेश्वर खनाल ‘एक्सन’मा उत्रिएका छन । अर्थमन्त्री खनालले पूँजीबजारमा विकसित, विसंगति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गरेका छन्...
काठमाण्डू, २ असोज– गत २३ र २४ भदौमा जेन–जी समुहको ध्वंसात्मक घटनापछि खुलेको सेयर बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै बिहीबारका लागि कारोबार स्थगित भएको छ । दिनभर बजार ६ प्रतिशत घट्यो । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्यो ।...
काठमाण्डू, १ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको मात्रै साढे ३८ करोडको क्षति भएको छ । उक्त प्रदर्शनको क्रममा बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटिएको छ । आन्दोलनकारीले...
काठमाण्डू, ३० भदौ– नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने घोषणा गरेक छन । आज (सोमबार) पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल उकास्न प्रयास गरिने पनि बताएका छन । निजी क्षेत्रसँग अन्तर्किया गरेर अघि बढ्ने भन्दै उनले हिजोको तुलनमा...
काठमाण्डू, २९ भदौ– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाड्न सुरु गरेको छ । काठमाण्डूको थापाथली स्थित राष्ट्र बैंकमा सुकिला नोट साट्ने सर्वसाधारणहरू आइरहेका देखिन्थे । देशको अहिलेको स्थितिले गर्दा अलि न्यून सहभागिता थियो । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको...
काठमाण्डू, २८ भदौ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन–जी आन्दोलनका क्रममा निजी तथा व्यवसायिक सम्पत्तिमाथि ठूलो क्षति पुगेको भए पनि मनोबल कमजोर नपार्न व्यवसायीलाई अपिल गरेका छन् । आगजनी र लुटपाटका कारण भएको क्षतिले निजी क्षेत्रको मन दुखेको भए पनि निजी क्षेत्रको...
काठमाण्डू, २७ भदौ– गत सोमबार र मंगलबार नेपालमा भएको जेन–जी समुहले गरेको प्रदर्शनमा देशभरि दुई दर्जन होटलमा क्षति भएको छ । होटल एसोसिएसन नेपाल (हान) ले संकलन गरेको विवरण अनुसार सफल परिवर्तनकारी आन्दोलन क्रममा उक्त क्षति पुगेको पाइएको छ । हानका अनुसार काठमाण्डू उपत्यका,...
काठमाण्डू, २७ भदौ– सेयर बजार असोज २ गतेसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै असोज २ गतेसम्म कारोबार बन्द रहने नेप्सेले जनाएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १ उपदफा १ खण्ड घ बमोजिम बजार...
31 August -Chandra Prasad Dhakal, President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), and Sheikh Khalifa bin Jassim bin Mohammed Al Thani, Chairman of the Qatar Chamber, held a meeting in Qatar. During the meeting, they discussed strengthening economic and...
काठमाण्डू, १५ भदौ–नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र कतारबीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।...