काठमाण्डू, २५ कात्तिक– साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला करिब ५ हजार बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । आजका लागि सुन प्रतितोला...
काठमाण्डू, २४ कात्तिक– साताको कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनको मुल्य प्रतितोला २ हजार ९०० रुपैयाँले वृद्धि भएको छ । हिजो (आइतबार) प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५००...
काठमाण्डू, २२ कात्तिक– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरूलाई अघि बढाउन आवश्यक कानुनी अवरोधहरू हटाउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले यस्तो बताएका हुन । उनले वर्षौंदेखि...
काठमाण्डू, २२ कात्तिक– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन । उनले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रुपमा लिएर...
काठमाण्डू, २२ कात्तिक– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन । आज (शनिबार) महासंघद्वारा काठमाण्डूमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै अध्यक्ष ढकाले यस्तो बताएका हुन...
काठमाण्डू, २१ कात्तिक– नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष ०८२–८३ का लागि आयकर छुट दिने भएको छ । एमसीसी परियोजनामा काम गर्ने कम्पनीलाई मन्त्रिपरिषद्ले आयकरमा दिएको छुट सम्बन्धमा अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको...
काठमाण्डू, २१ कात्तिक– आज (शुक्रबार) सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ । यो सँगै नेपाली बजारमा आज नेपाली सुनको मुल्य प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको भाउ...
काठमाण्डू, १८ कात्तिक– साताको कारोबारको तोस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोलामा १४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख...
काठमाण्डू, १६ कात्तिक– आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढेर २ हजार ६ सय ३१ विन्दुमा पुगेको छ । अन्तिम बारोबार दिन बिहीबार ७ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार कारोबार रकम बढेर ९ अर्ब...
काठमाण्डू, १४ कात्तिक– नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्य घटाएको छ भने केहीमा बढाएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्य सूचीमा मूल्य हेरफेर भएर आएपछि निगम सञ्चालक समिति बैठकले शनिबारदेखि बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन...
काठमाण्डू, १३ कात्तिक- बिहीबार सेयर बजार उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से सूचकांक अघिल्लो दिनको तुलनामा ३४.२२ अंकले बढेर २६००.३८ अंकमा पुगेको हो । सूचकांकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएकोमा...
काठमाण्डू, १२ कात्तिक- विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले घोषणा गरेको आन्दोलनको नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । बुधबार बजार उकालो लागिरहेका बेला एकाएक प्रसाईंले आन्दोलन गर्ने खबरसँगै घटेको हो । अघिल्लो कारोबार दिनको तुलनामा बजार ५.१७ अंकले घटेर २५६६ बिन्दुमा झरेको छ...