काठमाण्डू, १ भदौ– नेपाल विद्युत प्राधिकरणको नाफामा उल्लेख्य कमी आएको छ । अघिल्लो वर्षको तुलनामा प्राधिकरणको नाफा १ अर्ब ४६ करोड घटेको हो । प्राधिकरणले गत आर्थिक वर्ष २०८१÷०८२ मा ९ अर्ब ७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन आर्थिक वर्ष २०८०/०८१...
काठमाण्डू, २३ साउन– आज (शुक्रबार) नेपाली बजारमा सुनको मुल्यले ऐतिहासिक रेर्कड कायम गरेको छ । आज सुन अधिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँले बढ्दै सुनको मूल्य इतिहासकै उच्च रेर्कड कायम गरेको हो । आज लागि भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय...
काठमाण्डू, २० साउन– साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सेयर बजार परिसूचक नेप्से ४१.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८३४ मा झरेको हो । कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २९०५ अंकसम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार अन्तिमसम्म...
म्याग्दी, १७ साउन– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रा पालनबाट आत्मनिर्भर बनेका छन् । रोजगारको शिलसिलामा तीन वर्ष मलेसियामा काम गरेका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रा पालन सुरु गरेका थिए। ‘विदेशको ठक्करले...
काठमाण्डू, १४ साउन– बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज २५ अर्ब निक्षेप तान्ने भएको छ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप तान्ने तयारी गरेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको...
काठमाण्डू, १३ साउन– साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सेयर बजार परिसूचन (नेप्से) चार वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बजार लगातार बढ्न थालेसँगै नेप्सेको बजार आकार पहिलोपटक ५० खर्ब रुपैयाँ पुग्दै नयाँ रेकर्डसमेत राखेको छ । मंगलबार नेप्से परिसूचक बजार बन्द हुँदा ३००२.०७...
काठमाण्डू ६ साउन– साताको कारोबारको तेस्रो दिन आज सोयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ८०.९७ अंकले बढेर दुई हजार ९७३.७० विन्दुमा पुगेको हो । यो २.७९ प्रतिशतको वृद्धि हो । आज नेप्सेमा ३१९ कम्पनीको...
काठमाण्डू, ४ साउन– साताको कारोबारको पहिलो दिन आज (आइतबार) सेयर बजार परिसूचक (नेप्से)मा ठूलै उतारचढाव देखिएको छ । अघिल्लो कारोबार दिन २८७० अंकमा रहेर बन्द भएको बजार आइतबार कारोबारका क्रममा दिउँसो १ बजे ५२ अंक बढेर २९२२ मा पुगेको थियो । त्यसपछि बिक्री चाप...
काठमाण्डू, ४ साउन– नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकहरुले लगानी गर्न नसकेको करिब पौने सात खर्ब रुपैयाँ राष्ट्र बैंकले तानिसकेको छ । आइतबार थप ५० अर्ब रुपैयाँ तरलता राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिच्ने तयारी...
म्याग्दी, २ साउन–नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य...
काठमाण्डू, १ साउन– आज (बिहिबार) देखि नयाँ आर्थिक बर्ष (०८२–०८३) सुरु भएसँगै सरकारले ल्याएको बजेट कार्यान्वयन पनि सुरु भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले बजेट मार्फत लिएका नयाँ नीति र नयाँ कार्यक्रमहरू आजैबाट कार्यान्वयनमा जाने भएका हुन् । नेपाल सरकारका उपप्रधान तथा...
काठमाण्डू, ३२ असार– विश्व बैंकले नेपाललाई (१ करोड ८ लाख अमेरिकी डलर) आर्थत डेढ अर्ब रुपैयाँ अनुदान सहायता दिने भएको छ । गत सोमबार (३० असार) मा बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उक्त परिमाणको अनुदान स्वीकार गर्ने निर्णय सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा...