काठमाण्डू, २७ असार– काठमाण्डू महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा काठमाण्डू प्लाजास्थित महानगरको कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष ०८२–८३ का लागि बजेटको सीमा निर्धारण गरेको मेयर बालेको सचिवालयले जानकारी दिएको छ । बैठकले...
काठमाण्डू, २७ असार– नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विदेशी विनिमय व्यवस्थापनमा नयाँ व्यवस्था गरेको छ । आज (शुकबार) नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष ०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नयाँ व्यवस्था गरेका हुन । मौद्रिक नीति जारी गर्दै...
काठमाण्डू, २७ असार– नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ । आज (शुक्रबार) नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष ०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिलाई घर किन्न दिइने आवासीय घर कर्जाको अधिकतम सीमा ३ करोड पुर्याइएको घोषणा गरे ।...
काठमाण्डू, २७ असार– नेपाल राष्ट्र बैंकले व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जामा सीमा बढाएको छ । आज (शुक्रबार) आगामी आर्थिक वर्ष ०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र वैंकका गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई दिइँदै आएको अधिकतम कर्जाको सीमा बढाइएको घोषणा...
काठमाण्डू, २७ असार– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिलाई लक्षित गर्दै शुक्रबारदेखि आईपीओ खुला गरिएको हो । कम्पनीले हालको पूँजी संरचनाको ४० प्रतिशत हिस्सा बराबरको २ करोड ३१ लाख मूल्यको २...
कठमाण्डू, २७ असार– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकमा मौद्रिक नीतिको प्रस्तावमाथि प्रारम्भिक छलफल भएको थियो । आज बिहान फेरि बस्ने बैठकले नीति पारित गरी सार्वजनिक गर्ने तयारी भएको राष्ट्रबैंक...
काठमाण्डू, २६ असार– साताको कारोबारको अन्तिम दिन आज (बिहिबार) सेयर बाजर परिसूचक नेप्से करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको नेप्सेले जनाएको छ । यो अंक २८ फागुनयताकै उच्च हो...
काठमाण्डू, २४ असार– गभर्नर विश्व पौडेलको नियुक्ति बदरका लागि दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले पौडेलको गभर्नर पद बदर गर्न आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार...
काठमाण्डू, २४ असार– चालु आर्थिक वर्ष जेठ महिनामा पौने २ खर्बको रेमिट्यान्स स्वदेश भित्रिएको छ । यो रकम वैशाख महिनाको तुलनामा करिब १० अर्बले बढी हो । चालु (आ.व) १० औं महिना अर्थात् वैशाखमा १ खर्ब ६५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो ।...
काठमाण्डू, २२ असार–साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक सामान्य रूपमा वृद्धि भएको छ । नेप्से २.४० अंकले बढ्दै २७०६.३६ विन्दुमा पुगेर बन्द भएको हो । सूचकमा हरियाली देखिए पनि कुल कारोबार रकम भने केही घटेको देखिएको छ । अघिल्लो कारोबार...
काठमाण्डू, २१ असार– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा आर्थिक समृद्धि हासिल गर्न पर्यटन क्षेत्रलाई मुख्य आधारको रूपमा अगाडि सार्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धी’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि धेरै विकल्पमध्ये पर्यटन शक्तिशाली...
काठमाण्डू, १८ असार– आज (बुधबार) पनि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत...