अर्थ

विकासको आवश्यकता पूरा गर्न वैकल्पिक वित्त कोषको व्यवस्थाः अर्थमन्त्री

२०८२ जेठ २१ गते १३:०६

काठमाण्डू, २१ जेठ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा नहुने देखिएकाले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको प्रबन्ध गरेको बताएका छन । आज (बुधबार) नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको आगामी आर्थिक वर्षको...

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

२०८२ जेठ २० गते १५:३६

काठमाण्डू, २० जेठ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मौद्रिक नीतिको समीक्षामा आएका प्रावधान र बजेटमा आएका बजारमैत्री नीतिका बाबजुद उच्च गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन आज (मङ्गलवार) सेयर बजार परिसूचक ३५.०७ अङ्कले घटेर २६५९.५९ अङ्कमा पुगेको हो । आज बजारमा ६...

१० महिनामा वीरगञ्ज नाकाबाट ५ खर्बको आयात र ७९ अर्ब निर्यात

२०८२ जेठ २० गते ७:३५

काठमाण्डू, २०– जेठ- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा  ५ खर्ब ६ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५ अर्थात् ५७...

बैंकको ऋणमाथि सीमित व्यक्तिको नियन्त्रण छ, परिवर्तन गर्नुपर्छः गभर्नर

२०८२ जेठ १९ गते १६:०८

काठमाण्डू, १९ जेठ– नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ऋणमाथि सीमित व्यक्तिको नियन्त्रण रहेको भन्दै त्यसमा परिवर्तन गर्न आवाश्यक रहेको बताएका छन । आज (सोमबार) प्रतिनिधिसभाको अर्थ समितिको सोमबारको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथिको छलफलको क्रममा...

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो

२०८२ जेठ १७ गते २०:४६

काठमाण्डू, १७ जेठ– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले शनिबार विज्ञप्ति जारी गर्दै भारतीय आयल कर्पोरेसन (आईओसी) ले शनिबार पठाएको नयाँ मूल्यसूचीका आधारमा पेट्रोलियमको मूल्य बढाएको हो । निगमका अनुसार नयाँ मूल्य आइतबार बिहान एक बजेबाट लागू हुनेछ । निगमले...

विदेश भ्रमणमा लाग्दै आएको ५ प्रतिशत कर खारेज

२०८२ जेठ १६ गते १६:३५

काठमाण्डू, १६ जेठ– सरकारले विदेश भ्रमण जाँदा लिँदै आएको शुल्क आगामी आर्थिक वर्ष ०८२–८३ देखि लागु हुने खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयक ०८२ मार्फत उक्त शुल्क सम्बन्धी व्यवस्था हटाएका हुन् । कोरोना महामारी लगत्तै अर्थतन्त्रको वाह्य क्षेत्रमा परेको दबाबका कारण...

ईभीमा कर नबढाउने निर्णय गरेर सही काम गरेँः अर्थमन्त्री पौडेल

२०८२ जेठ १६ गते १५:१६

काठमाण्डू, १६ जेठ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले विद्युतीय सवारी साधनको कर नबढाएर ठिक निणर्य गरेको अनुभूति भएको प्रतिक्रिया दिएका छन । हिजो (बिहीबार) संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आज (शुक्रबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।...

विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौंः अर्थमन्त्री

२०८२ जेठ १६ गते १४:२६

काठमाण्डू, १६ जेठ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कौशलतामाथि सचेत भएर आगामी आर्थिक वर्ष ०८२–८३ को बजेट ल्याइएको बताएका छन । आज शुक्रबार अर्थ मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट’ छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले विगतमा आलोचित बनेका विषयलाई बजेटले सच्याएको समेत...

नेपालीलाई विदेशमा लगानी गर्ने बाटो खुलाइयो

२०८२ जेठ १५ गते १६:५७

काठमाण्डू, १५ जेठ– सरकारले नेपाली नागरिकलाई विदेशमा लगानी खुला गर्ने नीति अख्तियार गरिने घोषणा गरेको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले यसका लागि...

श्रम मन्त्रालयले पायो ४ अर्ब २८ करोड बजेट

२०८२ जेठ १५ गते १६:११

काठमाण्डू १५ जेठ– सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड रकम विनियोजन गरेको छ । आज (बिहीबार) आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन् ।...

काठमाण्डूका उद्योगलाई बाहिर सारिने

२०८२ जेठ १५ गते १६:०८

काठमाण्डू, १५ जेठ– सरकारले काठमाण्डू उपत्यकाभित्रका उद्योगलाई उपत्यकाबाहिर सार्ने घोषणा गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । पौडेलले यसका लागि प्रोत्साहनको नीति लिइने बताए ।...

एक सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

२०८२ जेठ १५ गते १६:०२

काठमाण्डू, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षभित्र कम्तीमा एक सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । कृषियोग्य भूमिको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us