अर्थ

धितोपत्रको दोस्रो बजारमा स्थिरता ल्याउनु आवश्यक छः अर्थ मन्त्रालय

२०८३ वैशाख १४ गते १७:४५

काठमाण्डू, १४ वैशाख– अर्थ मन्त्रालयले धितोपत्रको दोस्रो बजार अस्थिर हुने गरेको स्वीकार गरेको छ । मन्त्रलयले वर्तमान आर्थिक स्थिति मार्फत धितोपत्रको दोस्रो बजारको कारोबारमा स्थिरता ल्याउन आवश्यक रहेको पनि बताएको छ । पूँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई प्रवेश गर्न प्रोत्साहित गर्ने, गैरआवासीय...

प्रतितोला २ हजार ७ सय रुपैयाँ बढ्यो सुनको भाउ

२०८३ वैशाख १३ गते १२:४५

काठमाण्डू, १३ वैशाख– साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २...

धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्वारा राजीनामा

२०८३ वैशाख ४ गते २२:१६

काठमाडौं, वैशाख ४ — नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्। शुक्रबार उनले अर्थ मन्त्रालय मा राजीनामा पत्र बुझाएका हुन्। मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वेच्छाले राजीनामा दिएको जानकारी दिएका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार श्रेष्ठले ‘सरकारलाई सहयोग पुग्ने गरी...

प्रतितोला ३ हजारले घट्यो सुनको भाउ

२०८३ वैशाख ४ गते १३:४७

काठमाण्डू, ४ वैशाख– साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ र चाँदी १२० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आजको लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख...

सुनचाँदीको मूल्य घट्यो

२०८२ चैत ३० गते १२:२०

काठमाण्डू, ३० चैत– साताको कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ कायम...

खनिजजन्य उद्योगमार्फत दुई अर्ब १४ करोड राजस्व सङ्कलन

२०८२ चैत २८ गते १२:०१

काठमाडौं, २८ चैत-  खनिजजन्य उद्योगमार्फत सरकारले दुई अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो रकम गत आर्थिक वर्षसहित चालु आर्थिक वर्षको पहिलो आठ महिनामा उठाइएको हो । खानी तथा भूगर्भ विभागका अनुसार विभिन्न खनिज पदार्थको उत्खनन अनुमति प्रदान गर्ने र अनुमति...

अर्थमन्त्रीको आश्वासनपछि फर्कियो सेयर बजारः ८३ अङ्कको वृद्धि, झण्डै ११ अर्बको कारोबार

२०८२ चैत २३ गते १५:४१

काठमाण्डू, २३ चैत– केही समयदेखि घट्दो क्रममा रहेको नेपालको शेयर बजारमा साताको कारोबारको दोस्रो दिन आज सोमबार भने उत्साह देखिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारबारे सकारात्मक अभिव्यक्ति दिएसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो । अर्थमन्त्री वाग्लेले आज स्टक ब्रोकर एशोसिएसन लगायतसँग बजारको...

सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैनः अर्थमन्त्री वाग्ले

२०८२ चैत २३ गते १४:१०

काठमाण्डू, २३ चैत– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक आतंकित पार्ने काम भएको बताएका छन । आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँग भएको भेटवार्ताका क्रममा आज (सोमबार) वाग्लेले बजारमा अनावश्यक त्रास फैलाउने काम भइरहेको भन्दै नआत्तिन अनुरोध समेत गरेका छन । सरकारले लगानीकर्तामाथि कुनै...

एकैदिन १२ हजार ५ सय रुपैयाँ घट्यो सुन

२०८२ चैत ८ गते १२:१३

काठमाण्डू, ८ चैत– साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँ घटेको छ । आजको लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन...

प्रतितोला ४ हजार ८ सय रुपैयाँले घट्यो सुनको भाउ

२०८२ चैत १ गते १२:१७

काठमाण्डू, १ चैत– साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँ घटेको छ । आज सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो...

एनआरएनएलाई चन्द्र ढकालको आग्रह: ढुक्क भएर लगानी गर्नुस्

२०८२ फागुन ३० गते २०:२५

काठमाण्डू, ३० फागुन- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ वार्षिक साधारण सभा (एजीएम) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम...

बजारमा ग्यास अभाव

२०८२ फागुन ३० गते ९:२४

बुटवल, ३० फागुन– भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् । स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us